serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १६९~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 154914 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-16-09 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६९~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||




आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 169 editions.



 
Posted on 12-16-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के,
बल्ल फर्के ??


हैन लहरे साच्ची नै रिसाए जस्तो छ। यसो महिला संघ मिलेर फकाउनु पर्‍यो। पुरुष ले भन्यो भने त कोटमा फसेको रौं लाई झै बुरुश ले झारी दिन्छ ।



लौ न खुशी, ब्रान्डी अरु कोइ छ भने लहरे लाई फकाइ फुकाइ ल्याउनु पर्‍यो। मानेन फकाउदा नि मानेन भने फुकाइ ल्याए हुन्छ । के फुकाल्ने आँफै सोचेर समयोचित् निर्णय गर्नु होला।


 
Posted on 12-16-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाSSss जस्तो मन उस्तै हुन्छ आँखा
उस्तै हुन्छ आँखा
यस्ता कुरुप बिचार आफैँ लाग्छन पाखा
पुन्टे तालु खान्छौ पिँडालु


 
Posted on 12-16-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haaSSss lahare ta yata ni aena
bor fas huna paena paena
chot ta thulai khako ho ketale
testo jhel nagarnu hai kasaile



 
Posted on 12-16-09 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! हर्के तथा राम्बादूर!


 


हे लहरे,


किन तिमी बच्चा जस्तो हुन्छौ नि


बच्चा जस्तो हुन्छौ नि


लु मेरो पोस्टो मेट बराबरी हुन्छ नि


रमाईलो थ्यो मनमा पाप थिएन है


पुन्टे बुडाले शान्तिसित बस्न दिएन है


 


हेर गाम्ले हो,


अब पुन्टे बुडो शान्ती भन्दै कराउँछ


शान्ती भन्दै कराउँछ


यस्मा पनि पट्टयाउने कुरा लेराउँछ


आँखै पापि मनै पापि बुढाको


पुगेन गोदाई खप्परमा मुढाको


 
Posted on 12-16-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो ठुल्दाइ सँग कर्ण फुस फुस मा कुरा भयो,
रमाइलो लाग्यो, सबै औतारिहरुको पोल खोलियो

तेस्ता तेस्ता पनि रहेछन है चौतारीमा


कहाँ नि ठुल्दाइ, हिक्क हिक्क पनि ज्यादै आएको हुन पर्छ बिर्खे बुढालाई,
तपाईंसँग कुरा गर्न साथ, ठुल्दाइले के के भने हँ? मेरो केही कुरा त खोलेनन भन्दै फोन गरी भ्यएका थिए, रातको १२ बजे, बुढालाई निन्द्रानी नलाग्दो रहेछ ।


PS : पून्टे बुढाको चिप्लो तालु पनि हिजो मात्रा देखेको सहर्श जानकारी गराउन्दछु


 
Posted on 12-16-09 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा~~~~
यो बिर्खेको बिग्रेछ मती
बिग्रेछ मती

चौतारीआँ मस्कन्छन, घराँ छे श्रीमती

टल्किन्छ त मेरै तालु ...अस्टबग्रे तिम्रो नाक हो कि त्यो आलु? 





 
Posted on 12-16-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho bhanya oi lahare ramailo ko lagi gareko ta ho ni, kasto raicha. be a sport man dhut tyasto pani ho?

rame it's ok.

harke dai namaste. pure yatai au aba.

 
Posted on 12-16-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल, जिमालबा, म यो असत्ती लहरे जस्तो हैन क्यारे, ठुला-थालुले भनेछी नाइ-नास्ती गर्दिन, लु आइ पुगें म पनि एता!

जम्मैलाई झ्याम्मै एक-मुस्त प्रणाम

 
Posted on 12-16-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा~~~~

गर्ने बेलाँ उस्कै पोस्ट डिलिट गर्दिनी
बुइनी हाम्ले छेक्देसी, बल्ल लहरे फकाउन मर्दिनी?

यो पातकीलाई पटक्कै लाज नभाको...नातिनीकी उमेरलाई कर्के नजर लगाको

थुइक्क तिमीलाई...
लाजै मर्नु हग्निलाई होइन देख्निलाई  
 
Posted on 12-16-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssss हे असत्ति पुन्टे बुडा


 


नमस्केर तिमिजस्तो ठुस्स पर्नु त?


तिमि जस्तो ठुस्स पर्नु त?


कालो अँगारले के थुतुनो भर्नु त?


सधैँ सेन्टि तिमि जस्तो भईन्न


यस्ता पर्भर्टसित दोरि गित गाईन्न!


 
Posted on 12-16-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि सब दोह्रि खेलेछ


सब दोह्रि खेलेछ


जिमवाला बुह्रो पुनटे बुह्रोको पेलेछ


खेँ खेँ खे हँसि सला, बहुते जोरसे आएछ


 
Posted on 12-16-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुरे येतै आएछौ ..... राम्रो भयो, ल चिया लिय, चुरोट त खांदैनौ क्यारे .......
बुढाहरु करायी रहेका छन .... केटी त देख्नै नहुने यिन्लाई .... फेरी यो मदनवा पनि आएछ .... बिचरी खुशी




 
Posted on 12-16-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री श्री श्री श्री ७ लहरेन्द्र बिक्रम लाकौलेन्द्र का समिपमा चौतारीनगर मा सवारि चलाईबक्सिन यो भारदार श्री बिर्खेन्द्र बिक्रम आग्रह टक्र्याउँदछ। सरकार! सरकारको गाथमा चौतारी नगरको पोस्टो भनेर चिनिने ५-७ वटा महावाणीलाई यो तुच्छले मेटाइदिने जस्तो घृणित तथा राजद्रोही काम गरेकोमा यो भारदार आफूलाई अत्यन्त नगण्य ठान्दछ। सरकार, लोकसम्मतिकै आधारमा चौतारी नगरको शासनव्यवस्था चलाईबक्सने सरकारको कदममा यो भारदार सदा समर्पित रहिआएको कुरा सरकारको हजुरमा पटक पटक पेश गरेकै छु। सरकार हामि चौतारी राजाप्रासादका सम्पूर्ण भाई-भारदार, मन्त्रीगण, युवराज तथा युवराज्ञीहरु सरकारको दर्शनभेटको लागि अत्यन्त आतुर छौ! अत: आफ्नो प्रजाको हित तथा मुलुकको समृद्धीको लागि भए पनि सरकार आफ्नो शयनक्ष त्यागेर हामिलाई दर्शनभेटदिन सवारि चलाईबक्सनुहोस।


सरकार जो आदेश


चौतारी राजाप्रासादका लागि


भारदार बिर्खेन्द्र


 
Posted on 12-16-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी , बौचा ले नयाँ धागो त बनायो तर केही टासेन , अझै रिसाइ रहा छ कि क्या हो बजिया , ओह्ह बौचा कता हो ??


अरु सब औतारी लाई लाल सलाम,


सब ले बैरे पुन्टे दाई को भाई भन्दै थियो हिजो पुन्टे दाई लाई देख्दा आफ्नै दाई जस्तो लाग्यो


 
Posted on 12-16-09 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे ,


हो त नि , आलु आलु को सम्बन्ध हुन्छ भने जस्तै तालु तालु को नि नाता पर्छ रे , बिर्खे बा ले भनेको।


 
Posted on 12-16-09 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<आलु आलु को सम्बन्ध हुन्छ भने जस्तै तालु तालु को नि नाता पर्छ रे>>>



तर हाम्रो बैरे त्यस्तो तालु नि छैन, त्एत्ती सार्हो नि भनी हाल्न नहुनी, फेरी ऐले त चौतारी बहिस्कार कार्यक्रम चलेको छ, यौतोलाई फ्याट्ट केइ मन नपर्ला अनी फेरी अर्को चौतारी नबनुन्जेल सम्म कुर्न पर्नी हुन्छ अन्मार देख्न पनि।

किस्टे काजी खै आज? कता लागेछन बिरप्पन??

 
Posted on 12-16-09 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउण्ड को २,३,४ सबैलाई !


हर्के जिम्दै रछ त ! क्यार्न मुन्टिदौनौ अचेल?



हन यो लहरे बज्जे आँफैले बनाँ चौतारीमा नि किन यसरी बईस्कार गर्छ हँ? एल्लाई त माओवादी सभासद बनाइदिनु पर्ने ! बईस्कार गर्न न. वान भएर निस्किन्छ !


अरु सबै कता लागे?


 
Posted on 12-16-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुढा र पुण्टे मुढा को दोहोरी चल्दै रछ नि अघी !


बिस्टेलाई त अघी झुलुक्क कता हो देख्या थे ! धुर्ब्या साली अघी उसका भिनाजु ले सराँटी ल्याइद्या नयाँ पश्मिना बर्को लाएर फुर फुर गर्दै "रिट्ठे दाई आज त हामी 'कुर्बान' हेर्न जान ला' भन्दै थी ! एउटी त आँफै भईहाली अर्को 'हामी' भनेर कल्लाई भन्न खोजेकी कुन्नी ! बिस्टे नि गायब छ ! कुरो को चुरो बुझ्न गाह्रो छ ! तारेमाम !



 
Posted on 12-16-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउन्डको जदौका साथमा तारेमाम।


पुरे ले अच्छा बाट सम्झाइ दियो। बहिष्कार को मौसम छ, बैरे पाट बहिष्कार नगरौं है । मैले भन्या नि हैन, बिर्खे बा ले मेल गरेर भन्या। माफि साफि माग्नु परे भन्नु है।


बौचा ए बौचा,


अब को १ घण्टा मा नि आएन भने भन्डा-फोर भण्डा-फाइभ गरी दिन्छ रे कसैले ।


 
Posted on 12-16-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो त्यो निशे ट्याबे खुब उफ्र्या रैछ म नभको मौका पारेर बेलुका हुंदी ! आज आयो भने तेस्को त्यो डिंगो लाउने खुट्टो भाचिन छु भने मेरो नाम नि रिट्ठे होइन !



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters