Posted by: Birkhe_Maila December 16, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

जदौ! हर्के तथा राम्बादूर!


 


हे लहरे,


किन तिमी बच्चा जस्तो हुन्छौ नि


बच्चा जस्तो हुन्छौ नि


लु मेरो पोस्टो मेट बराबरी हुन्छ नि


रमाईलो थ्यो मनमा पाप थिएन है


पुन्टे बुडाले शान्तिसित बस्न दिएन है


 


हेर गाम्ले हो,


अब पुन्टे बुडो शान्ती भन्दै कराउँछ


शान्ती भन्दै कराउँछ


यस्मा पनि पट्टयाउने कुरा लेराउँछ


आँखै पापि मनै पापि बुढाको


पुगेन गोदाई खप्परमा मुढाको

Read Full Discussion Thread for this article