Posted by: Rahuldai December 16, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के,
बल्ल फर्के ??


हैन लहरे साच्ची नै रिसाए जस्तो छ। यसो महिला संघ मिलेर फकाउनु पर्‍यो। पुरुष ले भन्यो भने त कोटमा फसेको रौं लाई झै बुरुश ले झारी दिन्छ ।



लौ न खुशी, ब्रान्डी अरु कोइ छ भने लहरे लाई फकाइ फुकाइ ल्याउनु पर्‍यो। मानेन फकाउदा नि मानेन भने फुकाइ ल्याए हुन्छ । के फुकाल्ने आँफै सोचेर समयोचित् निर्णय गर्नु होला।

Read Full Discussion Thread for this article