serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 121990 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 08-05-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुतुनो किताब मा भा केटी को त - खोजी गर्नु पर्छ भने


पुरे ले पुरी लाई नराम्रो ढोका दिने भो है


होस् गरेस् पुरे - पुरीको झट्टारो खाने भो पुरे ले 


 
Posted on 08-05-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमाSSSS-सा यो लहरे मुर्दार, के भन्या त्यस्तो, काँ के देख्यौ एह?

पुरेको पुरीको खोजिमा छु! एसै जे मन लाग्यो तेइ भन्नि, ठुल्दाइले यो लहरे लुरुलुरु कान्त लाकौल, हावा मान्छे छ भन्थे, हो रेछ

 
Posted on 08-05-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरेको झ्याइ कहिले हो , ल मोज गरौ भोज गरौ ।


आफ्टरनून है सप्पैलाई ।


 
Posted on 08-05-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले फोटो टाँस्दिम म


अझ को भन्दो रहेछ


क्या मुर्दार छ यार यो पुरे त - पुरी लाई ढोका दिन लाग्यो



हर्के दाई के छ


 
Posted on 08-05-09 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ लहरे भाई , तिम्रो के छ खबर ?
 
Posted on 08-05-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु हर्के दाई त्यस्तै हो


अब पुरे को बिहा को लागि सुट सिलाउनु पर्‍यो - कार्तिक आउन त धेरै दिन छैन नि अब


 
Posted on 08-05-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के दाई के छ

ब्या स्या केइ हैन, ब्या हुने भे त सब्से पैले एइ चौतारीकाहरुलाई निम्तो दिन्थे, बरु लहरेको सुनेको गाइँ-गुइँ हल्ला, तर म याँ एस्बारे केइ गफ गर्दिन, पछी मेलमा वार्तालाप गरम्ला, लहरे बज्येले कार्ड मात्र नपथाओस न अनी जान्या छु नि मैले, ऐले देखीं त के हल्ला गरै भो र, अरुले थाहा पाउँछन फेरी, मखुला लहरे?

 
Posted on 08-05-09 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो आज सप्पैले दाई का दाई लाउदैछन , आज दाई दिवश त हैन नि है ?


रिठ्ठे कता गछ आज ? अनी के भन्छ यो पुरेले कार्तिकमै किन बिहे गर्न लागेको हो?


 
Posted on 08-05-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कार्तिक मा बैश चढ्छ रे पुरे को -


मंसिर मा गर भन्या हो हर्के दाई तर पुरे मान्दैन कार्तिक मै गर्ने रे


अब दाई लाई दाई नभने के भन्ने त हर्के दाई 


 
Posted on 08-05-09 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त हो लहरे , उमेरको कुरो गर्ने हो भने रिठ्ठे भन्दा पनि जेठो छु , बज्जे रिठ्ठेले हेप्छ र मात्रै हो ।
 
Posted on 08-05-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को ब्या रे ? कहिले ?


जहिले भे नि निम्तो दिन चाँही नभुल्नु है । पुरे को पुरी तरकारी खाने सुबर्ण अबसर छोड्न हुन्न।


 
Posted on 08-05-09 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<पुरे को ब्या रे ? कहिले ?

जहिले भे नि निम्तो दिन चाँही नभुल्नु है । पुरे को पुरी तरकारी खाने सुबर्ण अबसर छोड्न हुन्न। >>>

हो हो, मलाई पनि निम्तो दिनु है। दाई भाई संगै बसेर खान पर्छ पुरी तरकारी कि कस्सो?

 
Posted on 08-05-09 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बाट नजिक छ पुरे कहाँ जान ५ घण्टा मात्रै हो


पुरी तरकारी त खानै पर्छ एही कार्तिक मा


दाई हरुलाई त्यसरी हेप्नु भएन नि रिट्ठे ले


 
Posted on 08-05-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिन्का मुखाँ दाउरो कोच्न नपुग्या, मुर्दार, हल्लाई फैलाउने भये पनि मंसिरमा बे भनेर फैलाउनु नि, मुर्दार असत्ती, आफु जस्तो थान्दो रेछ सब्लाई, तिम्रा चाँही कार्तिकमा होला नि बे, बज्ये, चुपो लागेर बस्यो कि त झन झन हेप्छ बा, हुन्छ नि एउटा सीमा।
 
Posted on 08-05-09 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को ब्यहा पुरे लाइ नै थाहा नहुने छाँट छ है केटा हरु हो।


आठऔं आश्चर्य को बात हुन्छ हौ। जिनिस बुक अफ वर्ल्ड रेकर्डमा छपिएला ।


 
Posted on 08-05-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल पुरे ले बिहा गर्ने पुरी को नाम सिमा रे


बिहा एही कार्तिक


पुरे नगर मा - म त रेडी छु जान लाई
 


 
Posted on 08-05-09 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे नि किन रिसाको होला। कार्तिक मा ब्यहा किन हुँदैन बज्याहरु भन्नु नि ।


अम्रिका हो यो अम्रिका । नेपाल मा भे पो अर्को कुरा।


 ब्याहा भन्ने कुरा नि यो महिना सो महिना भन्ने हुन्छ र पुरे ?


मन मिले पछी झ्याइँ नि अरु लाई के को र्‍याइं र्‍याइं नि मखुला?


कार्तिक ३० गते रात को १२ बजे साइत छ रे । लौ भन बज्याहरु कार्तिकमा ब्याहा कि मंसिर मा?


सोझो पुरे पाएर जिस्काउछन अल्लारे!!!!


मखुला?


 
Posted on 08-06-09 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परमात्मा ब्रिन्द,


ल, अब उठौ! मुख धोऔं र सुर्यलाइ नमस्कार गरौं।


ॐ परमात्मा!


 
Posted on 08-06-09 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



गाइजात्रास्य हास्यमय जदौ !


तारेमाम क्रेजी परमात्मा,


एका ब्यानै परमात्मा दर्शन भो, दिन गाई जात्रामय हुने भयो ।


 
Posted on 08-06-09 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ, धन्यवाद, त्यो बज्ये लहरे खै किन हो देखी सहन्न मलाई (लहरे भन्दा बेसी ह्यान्द्सोम भेर हो कि खै के हो के हो)। म भने चाँही साथी साथी गर्छु त्यो डाँका मोरो खै के खै के भन्छ भन्या

प्रणाम गरें है सब्बैलाई, लौ आज त म फर्स्ट भन्या त क्रेजी पर्मात्मा आइसक्या रेछन। ल प्रणाम दुखी आत्मा, उम्म्म आइ मीन, क्रेजी पर्मात्मा!

ठुल्दाइ आउँदै होलान पक्कै पनि, ठुल्दाइलाई स्पेसल् प्रणाम विथ तारेमाम!

बाँकी कामचोरहरुलाई प्रणाम अड्भान्स मै

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters