Posted by: Rahuldai August 5, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

पुरे नि किन रिसाको होला। कार्तिक मा ब्यहा किन हुँदैन बज्याहरु भन्नु नि ।


अम्रिका हो यो अम्रिका । नेपाल मा भे पो अर्को कुरा।


 ब्याहा भन्ने कुरा नि यो महिना सो महिना भन्ने हुन्छ र पुरे ?


मन मिले पछी झ्याइँ नि अरु लाई के को र्‍याइं र्‍याइं नि मखुला?


कार्तिक ३० गते रात को १२ बजे साइत छ रे । लौ भन बज्याहरु कार्तिकमा ब्याहा कि मंसिर मा?


सोझो पुरे पाएर जिस्काउछन अल्लारे!!!!


मखुला?

Read Full Discussion Thread for this article