[VIEWED 120326
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-05-06 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी! चौतारी!! चौतारी!!! लागेछ मोहनी चाल मैले पाइन छुटाइदेऊ मोहनी म कति रोइरनी एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई ... ... यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै लेख्दैछौँ जनता मालिक भएको तमसुक अब ! पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब! तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ। चित्रे: हाssssss तिमी पारी म भएँ वारी बिचैमा छ रेसुङाको घारी सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई लगे पनि हुँदो हो पैरोले सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ। म माया लाऊँदिन, म माया लाऊँदिन आफू सुखी साईँला दाजू म दुखी स्वाउँदिन फूल सारे माया नमारे... लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।
|
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-08-06 12:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजूर, म पनि उत्तरतिर लाग्या थें स्नातक पढ्न, यूगेशभन्दा एक वर्ष पहिला। गालबजी पनि उत्तरतिर लाग्नु भा थ्यो र?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-08-06 12:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता हुनु गालबजी मेरो ज्यान अमेरिखर्क तिर छ र मन त्रिशूलि्/बाग्मतीको तिरमा छ! जति जति बर्ख बित्दै जान्छ, तेति तेति जिम्बु झानेको मासको दाल याद आउँछ! यसैगरि गोडा ३ - ४एक बर्ख बिति सको :) हन साईँला कता हराको हो आचकल? आम्नेअरन हो चौतारिमा क्यार्न माया मार्छौ? हे माथि माथि आकाशैमा ढकमक्क बादल जेठा गाउ माईला नाच कान्छा बजाऊ मादल कान्छा बजाऊ मादल नि लै लै कान्छा बजाऊ मादल हेSSSS अट लेकिन बट लेकिन काईँयो जुल्फिलेकिन करलेटिन लर्काईयो
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 1:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त निस्केँ यार कस्तो मीठो गाम लागो, पैञुँका बुटामुनितिर पुगेर आम्छु।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-08-06 1:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतमजी, म त शुरुदेखि नै यतै हो। सेन्दाइ राम्रो ठाउँ छ। यसो आउँदा जाँदा पस्नुस् न। बिर्खे जी, तपैंले नि मासको दालको याद दिलाउनु भो। अहिले नै दाल पकाम पकाम भो। रिठ्ठे कैलासबाट शिबजी तल झर न तीन पाने नि अलि अलि लिने गर न, लिने गर न । रिठ्ठिनी शिबजी र पार्वती बेसी झरिदेऊ यो मान्छेको कुबुद्दिमा सुद्दि भरिदेऊ, सुद्दि भरिदेऊ । मास्टरजी हे पटमूर्ख मनुष्य खान हुन्न जाँड त्यै जाँडले ल्याएको संसारमा भाँड, संसारमा भाँड । रिठ्ठे अहैलेदेखि शिबजीलाई भाङ् र धतुरो अलिकति पिएपछि मिल्ने सब कुरो, मिल्ने सब कुरो । रिठ्ठिनी नखाऊ नखाऊ भन्दाखेरि भट्टीकै भो बास अब मैले तिमीबाट के गर्नु र आस, के गर्नु र आस । रिठ्ठे खानु खाछु लाउनु लाछु मेरै बाउको खाछु तेरा माइतबाट मैले के सम्पत्ति पाछु, के सम्पत्ति पाछु ।
|
|
|
nepesahila
Please log in to subscribe to nepesahila's postings.
Posted on 04-08-06 1:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सात दिन पछि साझामा आएको, चौतारीमा बसेर एक छिन गफ सफ सुनें। अनी यस्सो मुसुक्क हाँसम् न त, साथिहरुले अन्ततिर नी के के रमाईलो कुरो लेखेका होलान् भनेर हेरेको त, मुला झारे त कन्सिरीको रौं तात्नी कुरो पो गर्दै रहेछ यार त्यो मु*ी । अनि हात हालाहालै गर्नै सन्की चलेर आयो। अनि हाय' माईला के छ खबर, यस्सो दिमाग फ्रेस अर्न दायाँ बायाँ लागेको एक दुइ दिन यार। यो गालबेले के गीत गाका' हुन् कोनी, पैयुँ फुलको बोट रे? ह न, बाबरी फुलको बोट हैन र भनेको?
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-08-06 1:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँहिला, यसलाई भन्छन् रिमिक्स। खासमा त बाबरीफूलको बोट हो क्यारे, अब अहिले यतातिर पैयुँ बेस्सरी फुल्दैछ, त्यही भएर यसो फेर्द्या नि !
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-08-06 1:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राता मकै चौतारो मा ता निकै रमाइलो हुँदै र छ गठेँ यसो बारि तिर घुम्न निस्क्या आफुत रमाइलो गर्दै रचन् केटाहरु आजकाल् त्यो रिमिक्स् भन्ने चिजले पनि बिगार्नु बिगारो गाठेँ सबैलाइ नमस्कार् है
|
|
|
nepesahila
Please log in to subscribe to nepesahila's postings.
Posted on 04-08-06 1:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गालब, त्यो जापानी पैयुँ पो मिसाको रेछौ। ह न, शुक्रबार राती पनि सप यहिं छन् गाँठे। तुच्च तुच्च पनि पार्न छाडेकि के हो आजकल?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-08-06 1:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तुच्च तुच्च पार्ने कुराले लालेको याद आयो। लाले फेरि बेपत्ता भो गाँठे। उता मुन्द्रे पनि देखिन्न आजकल।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 3:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के के हुँदैछ हँ?
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 3:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दाजीका छोरा भुन्टेको चगां ऊ त्यो पैञुँको बोटमा अल्झेछ अनि रुँदै थियो। फोटुमा रामरी देखिन्छ कि देखिँदैन, हँ?
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-08-06 3:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए दादा तिम्ले पनि फोटा सबै मोबाईल भन्ने चिजले मात्रै खिच्छौ क्या हो? खोइ मेरो ता चस्माले ठ्म्याउनै सकेन है भुन्टे रुदै गरेको ता मुइले पुनी देख्या हो क्या रे
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 4:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यामरा स्यामरा, भेडियो, सेडियो जम्मै नेपाल गाऽछन्। यस्तै हो बुढेसकाल लाएसी जिद्दी गर्न मिल्दैन रेऽछ। जिद्दी सुन्दिने मै रमाउनु पर्दोरेऽछ। अब बोनस आएसी किन्न सकिन्छ कि भन्या यसपालि पनि क्या हो, क्या हो, खै। तलब पाउन अब २९ दिन बाँकि! ... ... ...
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 6:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुल्ल पो चौपारी त। हेर हात भाँचेर, हाम्रा महिन्द्रका झैँ। महिन्द्रले एस् एल् सी दिएर बस्दा खन्युको बुटादेखुन्ट लडेर हात २टै भाँचेको थियो। भात सात ख्वाइदिन पर्नी।
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-08-06 6:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानो कान्छा ले चौपारो मा कति राम्रो गीत घन्का को गाठेँ मलाइ त बल्ल गाम्कै चौतारो मा पुगे जस्तो लागो सार्है राम्रो लागो प्रीति को पनि कति राम्रो रच स्वोर ता गाउदै गर है तिमिहरु को जोडि ले सनो कान्छ र प्रीति
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 04-08-06 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्लेहरू, नमस्ते है! अचेल मेरो फुर्सद नभएर चौतारीमा पस्न नि भ्याछैन, यस्सो चियाउँछु तर बोल्ने चैं ट्याम नै नहुने के! जे होस् रमाइलै भैरा' रैछ याँ, गाना नि बज्ने रैछ, फोटाहरू नि टाँस्या रैछ पैयूँको रूखको। सान्कान्छालाइ स्वास्थ्य लाभको शुभकामना। अनि हाजिरी नि गरिहालुम् रोल नं ८ चित्रेऽऽऽऽऽऽऽऽऽऽऽ हजूऽऽऽऽऽऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽऽऽऽऽऽ
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 8:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेटारी पनि नसकिनी रचन् कि क्या हो भन्चु, स्यान्कान्छाको रिडियो बजेको बजेइ छ। ओहायो!
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 04-09-06 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज रमाइलो भयो कुरो के भने नि मेरो हात भाचिएको छ अनि अस्पताल गएर आउदै थिये । आज त सिरे दाइ पनि ठुलो झोला बोकेर राम्रा भयेर आउदै रहेछन। म विस्तारै हिडेको थिए । सिरे दाइ ले पछाडि बाट सान्कान्छा भनेर बोलाउदा त झसँग भए । हुन त सिरे दाइ हरायेको धेरै दिन नै भएको थियो , म पनि गाडि चलाउन थालेको थिये मैले पनि थाहा पाएको थिएन। म पनि २-३ दिन मात्र भयेको छ गाउ मा आएको ।सिरे दाइ त पुरा हिरो भयेको रहेछन। कालो चस्मा लेदर को ज्याकेट लगाएर आयेका मैले मन मनै सोंचे आज त जमुनि भाउजु ले पनि नचिन्ने त होइन भनेर । सिरे दाइ ले भाउजु लाइ कार्तिक मा बिहे गरेर छोडेर गएका हुन । बिहे गर्ने बित्तिकै हिडेका सिरे दै लाइ पनि कति बेला घर पुगौला भएको थियो होला । लौ सान्कान्छा मेरो सानो झोला बोक न त घर पुगे पछि लाहुर बाट ल्याएको रम Rum खालाश भन्नु भयो । दाइ यति जाबो सानो काम को लागि के के भन्छौ सिरे दाइ भन्दै म पनि सिरे दाइ सँग लागे । सिरे दाइ को घर् मा पुगेको त जमुनि भाउजु त खाना पकाउदै रहिछन् । लौ जमुनि भाउजु मैले तिम्रो बुढा लाइ ल्याइदियेको छु भनेको त भाउजु को त खुसि को सिमा नै रहेन। अगेना बाट हाम्फाल्दै बाहिर निस्किन । ननिस्कुन पनि किन यत्रो समय सम्म छुटेर बस्नु परेको , लव परेर पो बिहा गरेका पो हुन त सिरे दाइ भाउजु ले त । म त्यहा नभएको भये सिरे दाइ ले भाउजु लाइ अङ्गालो म लिन चाहेका थिए , सायद म त्यहा भाएको भएर सिरे दाइ ले त्यो गर्न सकेनन् । मैले पनि कुरो बुझि हाले। यहा बस्नु राम्रो छैन भन्ने सोचेर ल दाइ भाउजु म भोलि आउछु । आज मेरो काम पनि छ भोलि आउछु भनेर म घर् तिर लागे । सिरे दाइ लाहुर बाट भर्खर भर्खर आएका छन अब केहि दिन पछि चौपरि तिर पनि आउलान । केहि दिन त चौपरि भन्दा घर नै प्यारो हुन्छ होला नि ।ल त गाम्ले हरु आज लाइ यति भोलि फेरि चौपरि मा आउने नै छु । रमाइलो गित लियर । गर्मि पनि बढेर भुसुना ले टोकेर चौपरि मा बस्न सकियन आज । ल म त घर लागे । आमा ले खाना खान आइज कान्छा भनेर कोहोलो हाल्दै हुनुहुन्छ। लौ गाम्ले हरु अहिले म पनि लागे ।
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 04-09-06 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मास्टर्नि ले कस्लाइ नमस्ते गरेको । लौ मास्टर्नि मेरो पनि नमस्ते
|
|
|
Benami
Please log in to subscribe to Benami's postings.
Posted on 04-09-06 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सानो कान्छा तिमि र म सङै हिड्डा तिम्लेनै गरेको नमस्ते फर्काएको होनि कस्तो भुलेको तिमिले कस्तो भुलक्कड तिमि त
|
|