[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 149227 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 01-09-06 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका त्यो जुल्फी काँटाले खानी कि चम्चाले ? लौ मुइले त यसरी खाएँ ! :)

 
Posted on 01-09-06 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सपैले जुल्फि खाओ, क्यार्नु आफूलाई त पखराओ डाऊडरले के जाति माऊमे (मधूमेह) छ 'गुल्यो खान भएन जिम्माल वा ले' भन्देखुन हाम्रि माइलिले मुखाँ गुलियो पर्नदे मार्दिनु। अस्ति एक बाजि एइ जुल्फि खा थापार मलाइ झन्डै मारेकी।
 
Posted on 01-09-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमुनिले, "मु्द्रे बाबुको जन्मेको दिन हैच, फेरि दाई-भाउजुले केही पुनि पठाएनन् भन्लान्। लौ यो एसो जे जसो
हुन्च बनाईदेकी छु, लगेर चौपारीमा भतेर लाईदेउ। तिमले नि उतै खाएर आउ। गुलिया गुलिया कुरा त तेत्ति रुचाउन्न,
बरु अलि आमिला आमिला र पीरा पीरा खान्की कसैले ल्याएका रैचन् भनी एउटा टपरीमा हालेर मलाई नि लेईदिनु"
भनेर दिन्थी ।

मुन्द्रे देवरको जन्मदिन भनेर के के पकाम्दै थिई केरे जमुनि बिहानै देखुन् जो,

 
Posted on 01-09-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्दु्रुकको झोल मत्रै पकाईच कि क्या हो नामुन्त ,

 
Posted on 01-09-06 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल देखेँ, उता बाँटामा चईनी गहुँका सुख्खा रोटा हुन् कि पुरी हुन् कि कस्ता रोटा हैचन् कुन्नि,

 
Posted on 01-09-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रे देवरले ताबामा डामेका कोदाका रोटा जाद्रै रुचाम्चन भन्थी, नभन्दै ती काला रोटा नि पकाईच । ल मुन्द्रे, कस्तो मान्चौ कुन्नि भाउजुले पठाईदेको,

Keep rolling...

 
Posted on 01-09-06 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है मुन्द्रे, मुइले नि जुल्फी खाए । तिमिले जसरि होइन, मइले त हातले नै खाए ।
कुरा के भने त्यो सुनाखरिले तिमीलाइ चेख अरेकि होलि बाइफिरेन भनेर, कि तेसले फिरेन भन्दा तिमिले बाइफिरेन सुन्एउ ? मलाइ नै राम्रै सं थाहा छ, भउतेको तेस्तो केइ लसपस छैन भनेर । तिमी नै लाटो, तेसलाइ फ्याट्ट भन्ने पर्ने होइन, 'भउते त मेरो दौतरि हो, के को तिम्रो बाइफिरेन हुने नि ' ? अनि त तेसको मुखा एउ पाथिको बुझो लाग्दथ्यो नि ?
त्यो फरक फर्कदा मुइले केइनि देखेको होइन , मुइले कट्टु लाको नलाको त मेसो पाइन, तेइ भउतेलाइ थाहाहोला ?
ळ समुन्दर ढुक्क भए हुन्च , तिम्रो सुनाखरि सं झ्याइ पर्नि भो भनेर ।
 
Posted on 01-09-06 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नमे फेरि खानीकुरा बाँड्नी बेलाँ कता कता बाटो छेक्छ गाँठे, अलि उता सर न, बरु एकुन्टा टपरी लेराउ सप्पैलाई ।

Keep rolling...
 
Posted on 01-09-06 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे मेरो टपरी नि रित्तै छ, बरु तेइ कोदाको रोटो बाडि चूडी खानु पर्ला जस्तो छ । तिमी त पुलिसका पढेका, लस्टीले त हान्दैनो होला नि ? चुडे है रोटाको एउ ठुन्को ?
 
Posted on 01-09-06 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोलडांडो (Colorado) तिर पुएर आउदा २, ४ दिन लाइहाल्यो, येता त मेरि आमैनि केटाजति खपिनस्कनि भअका गांठे। जे भानि मुन्द्रे लाइ जन्मदिनको बदाइ छ है पइला।
म घरभित्र छिरेसि पइला कम्पुटरै खोलेकोम केरे, अब एउछिन सुत्चु केटाओ अनि त्यासि बात मारम्लानि, चौपारिआं।
 
Posted on 01-09-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रेलाई मेरो पनि शुभकामना छ है जन्मदिनको।
 
Posted on 01-09-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो लाले कोलडाँडा उखु पेल्न गा हो कि निबुवा निचोर्न गा हो कुन्नि.
 
Posted on 01-09-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि थाके थाकेजस्तो गरेर हिँडिरा'थ्यो, ऊखुनै पेल्न भ्याएजस्तो छ। गोरो, कालो, पहेंलो कुन मिलमा पेल्यौ लालु?
 
Posted on 01-09-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले ले कोलडाडां निबुआ नपार भोगटे निचोरेर आयो भन्चन केरे देख्नि मुन्छेहरु !
 
Posted on 01-09-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुन खोSSलीSSमा, पानी अउँ छैन, उही खो अउँ लीमा, भोटीSSS,
आफ्नो पोSSइलाई, बासी अउँ मकै, नाठे अउँ पोइलाई रोटीSSSSS,

दैला मुSSSSनि, तिते अउँ फापर, गाइले अउँ खाए, खाला SSSSS,
एउटीलाSSSई त, लान्छु अउँ लान्छु, यो ज्यान अउँ गए, जालाSS,

:-)
-भउते
 
Posted on 01-09-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है मुन्द्रे यो मोरो भउते ले के के भन्च । मोरो गतिलो होला भनेको त अरुलाइ भुटेको मकै खुवार आफु चिल्लो घुमाइ रोटी पो खान्चु भन्च ।
 
Posted on 01-09-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै हँसाए है दमाली हुरले ।
ए लाले, ल मैले ठ्याक्कै ठम्याईदिन्चु, यिनारुको मुखाँ बुझो लाईदिन्चु । ल भन त, खुदो कस्तो रँगको थियो, सम्झिन्चौ अलि अलि ?

Keep rolling...
 
Posted on 01-09-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घिउ रंगको भन्यो भने लालेले सिरेकै मुखा बुजो लाउच !
 
Posted on 01-09-06 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bjiyaharu,
Timeru po gharma chhau ra jati hase ni bho afno yaha addaamaa khusu khusu herdaa hasna milena...
haso khatnai gahro.
 
Posted on 01-09-06 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाडा केटाहुर। सप्पै मै जस्तै। :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
NEPAL TPS
Who is hottest nepali female?
" अनि ग्रिन कार्ड बन्यो त ?"
MAGA #FAFO
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters