Posted by: nepalean January 9, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
ल है मुन्द्रे, मुइले नि जुल्फी खाए । तिमिले जसरि होइन, मइले त हातले नै खाए । कुरा के भने त्यो सुनाखरिले तिमीलाइ चेख अरेकि होलि बाइफिरेन भनेर, कि तेसले फिरेन भन्दा तिमिले बाइफिरेन सुन्एउ ? मलाइ नै राम्रै सं थाहा छ, भउतेको तेस्तो केइ लसपस छैन भनेर । तिमी नै लाटो, तेसलाइ फ्याट्ट भन्ने पर्ने होइन, 'भउते त मेरो दौतरि हो, के को तिम्रो बाइफिरेन हुने नि ' ? अनि त तेसको मुखा एउ पाथिको बुझो लाग्दथ्यो नि ? त्यो फरक फर्कदा मुइले केइनि देखेको होइन , मुइले कट्टु लाको नलाको त मेसो पाइन, तेइ भउतेलाइ थाहाहोला ? ळ समुन्दर ढुक्क भए हुन्च , तिम्रो सुनाखरि सं झ्याइ पर्नि भो भनेर ।
Read Full Discussion Thread for this article