Posted by: Birkhe_Maila January 9, 2006
Login in to Rate this Post:
0
?
लु सपैले जुल्फि खाओ, क्यार्नु आफूलाई त पखराओ डाऊडरले के जाति माऊमे (मधूमेह) छ 'गुल्यो खान भएन जिम्माल वा ले' भन्देखुन हाम्रि माइलिले मुखाँ गुलियो पर्नदे मार्दिनु। अस्ति एक बाजि एइ जुल्फि खा थापार मलाइ झन्डै मारेकी।