Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 121712 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई

... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!


तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला



यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...


लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।


 
Posted on 04-09-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा!
कस्तो मिठो गित सुनायो सानेले :)
 
Posted on 04-09-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा पनि नारा-बाजी अर्नु परो जिम्माल-बा। देश जलिरहेछ, हामी मात्र के बाँसुरी बजाएर बसिराख्नु। :-)

लोकतन्तर- जिन्दाबाद :::: जिन्दाबाद, जिन्दाबाद !
निरङ्कुश शाषक चाहिँदैन :::: मान्छे मार्न पाईँदैन !

:-)
-भउते
 
Posted on 04-09-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै मिलेर पुरा गरौ। मैले आज सुरुवात गरे चौपारि बाट , गणतन्त्र नेपाल को गणतन्त्र चौपारि

गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ
गाँउ गाँउ बाट उठ ,बस्ति बस्ति बाट उठ
गाँउ गाँउ बाट उठ ,बस्ति बस्ति बाट उठ
यो देश को मुहार फेर्न लाइ उठ
यो देश को मुहार फेर्न लाइ उठ

गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ
गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ
यो देश को मुहार फेर्न लाइ उठ
यो देश को मुहार फेर्न लाइ उठ

हात मा कलम हुने हरु कलम लिएर उठ
बाजा बजाउन जान्ने हरु बाजा लिएर उठ
हात मा कलम हुने हरु कलम लिएर उठ
बाजा बजाउन जान्ने हरु बाजा लिएर उठ

गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ
गाँउ गाँउ बाट उठ , बस्ति बस्ति बाट उठ
यो देश को मुहार फेर्न लाइ उठ
यो देश को मुहार फेर्न लाइ उठ

थप्दै जाम है गाम्ले हरु ...............
 
Posted on 04-09-06 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सामन्ती भटट कपुत
उदण्ड पाखण्डी तस्कर
बांगोमुण्टे माइला, महा-कशाही दानवको
चाँडै होस् अधोगति
गरून् तिरष्कार सबैले
अढाई करोडै जुर्मुराऊन्
पुकारून् जय गणतन्त्रको
घन्काउँदै नारा स्वतन्त्रताको



साभार---

http://ganatantranepal.org/index.html
 
Posted on 04-09-06 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जागिरहेको, लडिरहेको मेरो देशको लागि यो सानो टुक्रो लेखेको छु।


"मेरो देशलाई सलाम"

होचिन नजानेको हिमाललाई सलाम!
झुक्न नजानेको पहाडलाई सलाम!
रोकिन नजानेको मैदानलाई सलाम!
जागिरहेको मेरो देशलाई सलाम!

विद्रोह बनेर फूलेको गुराँसलाई सलाम!
जन्मिरहेको नया दिनलाई सलाम!
जागिरहेका मेरा आफन्तलाई सलाम!
जागिरहेको मेरो देशलाई सलाम!
 
Posted on 04-10-06 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा लाठी चार्ज!
मास्टरनीको टाउकोमा खति।

 
Posted on 04-10-06 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाइलाई सुरक्षा प्रदान गर्दै।

 
Posted on 04-10-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरतीले भउतेलाई पानि दिँदै।

 
Posted on 04-10-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली फुपु!

 
Posted on 04-10-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म हैन दाइ, म त हैन।

 
Posted on 04-10-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-10-06 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो यो चोटअरी लाई आज । आफु न आको नि ३ दिन भो । लौ हेरे कस्तो डर लाग्दो ।
 
Posted on 04-10-06 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे, भौते, साइला, कान्छा
खै कता गएचन्
बल्ल पो थाहा भयो
सबै आन्दोलनमा लाएचन्

सबै आन्दोलन मा गएपछि
चौतारीमा पनि लठी चार्ज
मास्टर्नि दिदिको टाउको फुट्यो
सबैजना भागाभाग

आन्दोलन लाइ उचाइमा पुर्याउनुछ
गणतन्त्र ल्याउनुछ
बुढो पुरानो शाहीतन्त्र
जरै देखि फाल्नुछ

गाउँ गाउँ बाट सबै उठौँ
कुटो कोदालो बोकेर
नारा लाउदै सहर पसौँ
गणतन्त्र जिन्दाबाद भनेर

मस्टर्नि दिदि , प्रीति लगायत ले आन्दोलन को नेतृत्व गरेका छन् है
लौ म भट्याउछु सबै जनाले नारा लाउनु

ज्ञाने छोरा मुर्दाबाद !!!!!!!!!
गणतन्त्र जिन्दाबाद !!!!!!!!

 
Posted on 04-10-06 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्ञाने चोर हुनु पर्ने ज्ञाने छोरा पो भएछ
 
Posted on 04-10-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!! कुकुर!! पुलिस आर्मि!! आउनेछ हाम्रो पाली
छोदिदेउ जुठोभात लोभि चित्त त्यागी
अति भयो अचाक्लि , त्यो ब्वासो छ जाली
एक दिन तिम्रो पनि हुनेछ रित्तो थाली

त्सैले,

आऊ मिली देश बचाऊँ रातो झण्डा बोकी
बुट अनि लाठिलाई ब्वासो तिरै फ्याकी
 
Posted on 04-10-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह्, मास्टरनी नानी ले क्या भन्नि दिएको, गजब लायो
 
Posted on 04-10-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आशु हैन आखामा हेर ! ज्वाला बलेछ
मुक्तिको लागि नेपाली मुटु धड्किरहेछ

खोर बाट ब्वसोलाई मैदानमा ल्याउनुछ
पुत्ला होईन अब यँहा महा-दानव जल्नुछ
 
Posted on 04-10-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी कबिता लेख्नन थाल्नु भए छ । एक दम राम्र लाग्यो तपाईं को त्यो कबिता ।
 
Posted on 04-10-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau..ma pani nara-julus garnu paryo yaha..

Loktantra - Jindabad !
Tanashi Gyane - Murdabad !

:)
 
Posted on 04-10-06 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकतन्त्र जिन्दबद
ज्ञाने मुर्दबद
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
Now Trump is a convicted criminal .
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters