[VIEWED 121304
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 04-05-06 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी! चौतारी!! चौतारी!!! लागेछ मोहनी चाल मैले पाइन छुटाइदेऊ मोहनी म कति रोइरनी एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई ... ... यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै लेख्दैछौँ जनता मालिक भएको तमसुक अब ! पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब! तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ। चित्रे: हाssssss तिमी पारी म भएँ वारी बिचैमा छ रेसुङाको घारी सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई लगे पनि हुँदो हो पैरोले सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ। म माया लाऊँदिन, म माया लाऊँदिन आफू सुखी साईँला दाजू म दुखी स्वाउँदिन फूल सारे माया नमारे... लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-07-06 10:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता गएचन फेरि गाम्लेहरु? चित्रे- हाSSS सपनिमा मायाले जिस्किँदा मायाले जिस्किँदा मिठो बास आउँछ नि बिउँझिँदा तोरि फूलको पात अन्तै मन भुल्यो कि मायाको गर्नै छाड्यौ बात मैना- हाSSS अधुरो मन गुजार्नु पर्ने गुजार्नु पर्ने सपनीमा देखेर के गर्ने तोरि फूलको पात अन्तै मन भुल्यो कि मायाको गर्नै छाड्यौ बात चित्रे- हाSSS चाहन्छु म मायालाई अति मायालाई अति मेलापातमा लाएको पिरती तोरि फूलको पात अन्तै मन भु्यो कि मायाको गर्नै छाड्यौ बात
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-07-06 11:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यी बिर्खेले काँट ल्याम्चन् हँ नौला नौला गीत।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 04-07-06 11:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रोल नं १ नमे एस मिसससससससससससससससससससस
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-07-06 11:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज अलि अलि काम गर्नु थियो र अड्डा पसेको, नेपालको समाचार हेर्दा हेर्दै दिन जाने भो!
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-07-06 11:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन ए नमे दाइ, रोल नं १ भनेपाछि, तपाईं त फस्टब्वाइ पो हुनुहुँदो रैछ? कति लम्मर ल्याउनुभा'थ्यो गाँठे? गौतमजी, घर कतातिर परो नि? कि माझ्घरे (त्यही क्या च्युबुवाली) गौतम भन्ने तपाईं नै पर्नुभो? भुलचुक माफ!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-07-06 11:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-07-06 11:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एस्तै छ गोताएँ मेरो नि चाला, अड्डाँ काम अरेओ जस्तो अरो बेला बेलाँ घरको सम्चार हेरो दिन जो बित्छ! दादा क्यार्नु गितै गित छन् साह्रै राम्रो लाग्छ अनि चौतारिआँ गाउँछु :) भनिहाल्नुभो एउडा अर्को :) चित्रे- आफू त सानै उमेरैमा लाहुर आहाSS रिति थिति केहि था छैन चिट्ठिमा फोटो पठाउने नानीलाई आहाSS यसपालि त नलइ भा छैन मैना- करायो कागचरी आंगनिको डिलमा आहाSS भेट्न पाए मनको चरिलाई साँचेर सपना बाटो हेरि बसे म आहाSS चिनो राखौँ जुनि भरिलाई (बाँसुरिको मिठो धुन) चित्रे- मुहारे हेर्दा चन्द्रमालाई हराउने आहाSS मनको कुरा भन्ने पा छैन भागेर जाने कि पन्चे बाजा बजाउने आहाSS ज्यानलाई तिमी नभै भा छैन मैना- मनै भो सागर तिमी जस्तो पाएर आहाSS लगन जुराइ लैजाउ शहर बिताउँला जुनि तिम्रो सिन्दूर पैरेर आहाSS तिमि भए पुग्छ रहर
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-07-06 11:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल, छिमेकी पो परेछम् त! मलाई त अहिलेसम्म थाहा पनि नभा' भन्या। यो हानामीको कुरा गराइले पो यसो शंका लागिरा' । दादाले अहिलेसम्म मलाई भन्दा पनि नभनेका। तपाईंका तिर १५ तारिखमा शान्तिपार्क भन्ने ठाममा भेला कार्यक्रम रैछ। ल ल मोज गरम्। हाम्रा तिर पैंयू फुल्ने अँझै नामनिसान छैन। हानामीको लागि सिंगो १ हप्ता त कुर्नै पर्नी छ। साँच्ची, जुलुसमा तपाईं पनि हिंड्नुभो कि? क्यार्नी, मोफसलमा भएसि यस्तो कार्जेमा भाग लिन गहारो हुँदो रैछ। अस्तु :।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 04-07-06 11:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हत्तेरिका भउतेजी कहि नपार मा हजूरलाई त्यस्तो भन्छु म??!!! घर तिरको खबर सुन्दा आक्रोस पोख्ने ठाउँ त्यहि भेटियो के। गौतमजी आर्या र भाउजुलाई कस्तो छ? छोरीले कविता चौतारी सबै बिर्साइ दिइन त?!! :) ए नमे हुदैन यस्तो त ............ एस मिसससससससस भन्दै भागेर जादै ......... अर्कोपटक नि हाजिर मात्र गरेर भाग्यो भने नाम काटिन्छ है.
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-07-06 11:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालबजी कता हो? टोहोकु तिरै हो र? जूलूशमा त हिनिएन, तपाईँले भनेजस्तै मोफसलवासी हुनुको पिडा छ। पैयूँ फूलिसक्या देखिन्छ यता त। सबैभन्दा राम्रो दिन त भोलि हुन्थ्यो होला पैयूँ फूलाईको हिसाबले, तर सकेसम्म बैशाख १ को नगिच पार्ने धूनमा १५ मा पुगेको हो।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-08-06 12:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हे एउडा अर्को गिद हाम्रो भाउते किन पुन्टे दाईको सालिओ पछि लाओ भनेको त कुरो एस्तो रेछ गाँठे! पुन्टे दाईको ब्या मा भाउते नि गाको रेछ अनि एस्तो भा रेछ- भौते- मध्यदिनमै सपनी देखियो जन्त आउँदा अप्सरा भेटियो दाईको ससुराली गाऊँ साली जति पछ्छ्याउँछन मैले कल्लाई माया लाउँ पुन्टे दाईको साली- विवाहको रमाईलो दिन भेना देखि मन थाम्न सकिन आउन ससुराली गाऊँ छान्दे हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ भौते- किन पिर मान्छेउ र सानि छँदै छु नि म तिम्लाई लैजाने दाईको ससुराली गाऊँ साली जति पछ्छ्याउँछन मैले कल्लाई माया लाउँ पुन्टे दाईको साली- दिदी बैनि एउटै घर जाने भन बरु कैले हो लैजाने आउन ससुराली गाऊँ छान्दे हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ भौते- तिम्ले भने जे पनि मान्छु नि जइले भन्छौ उइले नै लान्छु नि दाईको ससुराली गाऊँ साली जति पछ्छ्याउँछन मैले कल्लाई माया लाउँ पुन्टे दाईको साली- आजै जान्छु लोकन्ति भनेर संगै बस्छु बुहारि बनेर आउन ससुराली गाऊँ छान्दे हिँड्नु पर्दैन भेना मैलाई माया लाऊ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 04-08-06 12:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालबजी पनि जापान तिरै हो?
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 12:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए गालब हिन जाम् नागोया आर्याको मुख हेर्न नि पाइने। लौतन्तरको जुलुस राम्रो गरेछन् १०० भन्दा बढिको उपस्थिती थियो रे। म अड्डाले गर्दा जान पाइन। शुभकामना लेखेर पठाको त हो।
|
|
|
nepesahila
Please log in to subscribe to nepesahila's postings.
Posted on 04-08-06 12:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा, मुखिया, गोताएँ, नमस्कार गरें क्या रे मैले। क्या हो यो जापानाँ नी जुलुस भन्याँ? चिम्सेहर्ले फेरी नेपारुजीन जतिलै ब्यान गर्देलान् नी फेरी देश छिर्नै।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 04-08-06 12:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैना र चित्रेको अब परिसके जस्तो छ। मैना: सरसर अलि वर किन हुन्छौ झन पर नजाऊ माया यो दिल तोडी लाग्छ मनमा चोट् जहाँ जान्छौ जता जान्छौ छायाँ बनी पछ्याउने छु म त मर्छु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! सरसर आआऽऽऽआ आ आ! (चित्रे नेपथ्यमा: हा हाआ हाआ हाआ) केही पाउन, केही यहाँ गुमाउनु पर्छ रे, दुध दिने गाइको लात सहनु पर्छ रे! एऽऽऽ केही पाउन केही यहाँ गुमाउनु पर्छ रे, दुध दिने गाइको लात्ता सहनु पर्छ रे! मारे पनि काटे पनि राखे पनि फाले पनि मत जिउँछु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! रित्तीदिए संसारमा "माया" भन्ने शब्द मलाई यस्तो किन हुन्थ्यो मन सारै अलपत्र हेऽऽऽ रित्तीदिए संसारमा "माया" भन्ने शब्द मलाई यस्तो किन हुन्थ्यो मन सारै अलपत्र बुझिसकेँ सुकिसकेँ(?) १६ वर्षे यो जवानी म त भएँ तिम्रै नै चट् म त भएँ अलपत्र चट्! सरसर अलि वर किन हुन्छौ झन पर नजाऊ माया यो दिल तोडी लाग्छ मनमा चोट् जहाँ जान्छौ, जता जान्छौ छायाँ बनी पछ्याउने छु म त मर्छु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! म त मर्छु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! म त मर्छु तिमीसितै चट्! म त जिउँछु तिमीसितै चट्! ...
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-08-06 12:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतमजी - ठ्याक्कै तोहोकुनै परो। आउँदाजाँदा यतातिरको चौतारीमा गफ गरम्ला। बिर्खेजी - हजुर, भाग्यको खेलले लछार पछार गराउँदै यता ल्याइपुर्यायो। तपाईं चैं कतातिर नि? दादा - तिम्रो त जरो पला'छ हो ज्यानभरि। कोठाबाट बाहिर पनि निस्किने गर्ने गर्या छ र? १५ मिनेटमा पुगिने पोखरीथोक (इकेबुकुरो) पार्कसम्म जान त त्यस्तो कर गर्नु परो, अब नागोया!! जाने भए जाम्ला के छ र?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-08-06 12:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साहिलो अचेल कता बेपत्ता हो नि? उता तो कर्महारासंग निकै हात हालाहालै हुँदैछ नि! यो चित्रेको गीत मात्रै सुनिन्छ अचेल, मान्छे कता बेपत्ता भएछ?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 04-08-06 12:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कति बर्ख पुग्यो गालबजी तेता भास्सिएको? तोहोकु दाइगाकुनै हो? दुई वर्ष अघिसम्म यूगेश भन्ने साथी थ्यो त्याहाँ। सेन्दाइ शहर निकै रमाइलो छ भन्थ्यो एउटा जापानी बूढोले। हो?
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-08-06 12:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतमजी, आधा दशक ठ्याम्मै भो यो चिसो खा'र बस्या। युगेशदाइ परारदेखि अम्रिका भास्सिनुभा'छ। पोस्डक हो कि के जाति हो गर्न गा'रे। २-४ अगाडि म त्यतातिर जाँदा फोनमा गफ भा'थ्यो। सबै राम्रो छ रे। दाइभाउजू नै आराम, सकुसल। युगेशदाइसँग त हाम्रो दादालाई पनि भेटाइद्या छु नि। कि तपैं पनि बीए गर्न हाम्रो उत्तरीमित्रराष्ट्र तिर पुग्नु भा'थ्यो? बाफ्रे, साझामा सबै कुरा गर्न थालियो। अब त प्रष्टै चिनिने भइयो गाँठे। तिम्रो घर चाँचली, त्यहीं तल हैन र, तिम्लाई मैले चाँचली चिनेको छैन र, पैयूँ फूलको बोट, आयो ढल्काउँदै झमझम इष्टकोट।
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 04-08-06 12:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"२-४ महिना अगाडि" भनेको "२-४" भएछ।
|
|