Posted by: gaalab April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
ल, छिमेकी पो परेछम् त! मलाई त अहिलेसम्म थाहा पनि नभा' भन्या। यो हानामीको कुरा गराइले पो यसो शंका लागिरा' । दादाले अहिलेसम्म मलाई भन्दा पनि नभनेका। तपाईंका तिर १५ तारिखमा शान्तिपार्क भन्ने ठाममा भेला कार्यक्रम रैछ। ल ल मोज गरम्। हाम्रा तिर पैंयू फुल्ने अँझै नामनिसान छैन। हानामीको लागि सिंगो १ हप्ता त कुर्नै पर्नी छ। साँच्ची, जुलुसमा तपाईं पनि हिंड्नुभो कि? क्यार्नी, मोफसलमा भएसि यस्तो कार्जेमा भाग लिन गहारो हुँदो रैछ। अस्तु :।
Read Full Discussion Thread for this article