Posted by: Birkhe_Maila April 7, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
एस्तै छ गोताएँ मेरो नि चाला, अड्डाँ काम अरेओ जस्तो अरो बेला बेलाँ घरको सम्चार हेरो दिन जो बित्छ! दादा क्यार्नु गितै गित छन् साह्रै राम्रो लाग्छ अनि चौतारिआँ गाउँछु :) भनिहाल्नुभो एउडा अर्को :) चित्रे- आफू त सानै उमेरैमा लाहुर आहाSS रिति थिति केहि था छैन चिट्ठिमा फोटो पठाउने नानीलाई आहाSS यसपालि त नलइ भा छैन मैना- करायो कागचरी आंगनिको डिलमा आहाSS भेट्न पाए मनको चरिलाई साँचेर सपना बाटो हेरि बसे म आहाSS चिनो राखौँ जुनि भरिलाई (बाँसुरिको मिठो धुन) चित्रे- मुहारे हेर्दा चन्द्रमालाई हराउने आहाSS मनको कुरा भन्ने पा छैन भागेर जाने कि पन्चे बाजा बजाउने आहाSS ज्यानलाई तिमी नभै भा छैन मैना- मनै भो सागर तिमी जस्तो पाएर आहाSS लगन जुराइ लैजाउ शहर बिताउँला जुनि तिम्रो सिन्दूर पैरेर आहाSS तिमि भए पुग्छ रहर
Read Full Discussion Thread for this article