चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हैन यो हर्कबादुर दाईले क्यार्न त्यसो अर्नुभा हो कुन्नि? के नै होला भुनेर हेरेओ त तात्तोनछारो
आज बंगुर खान नपा'र हो अस्तो लाओ मलै त
पुन्टेदा किन त्यसो अरुम्ला बाबै ---कस्तो राउरो गाम्नु भारैछ सप्पै जो मिलेर -- त्यो सुनेर झन मलै नि एउडो गित गाइदिम् कि अस्तो ला'छ यै बिग्रेओ रेडियो अस्तो स्वर ले भ'नि
miss naani lai kasari thaha bho sachhi aajha kehi khayeko chhain.. kasto bhat khana maan chha hau.. oi lahare yasho tasana kehi khane kura herera bhayeni chitta bujhauu..
tyo mero galti haina.. mero yo computer baulako.. baula kuttale tokechha ki k ho mero computerlai.. ekkai chhinma tattiyo yo ta..
हे हे नेप्ची भाभी, उता घरमा सबै ठिकै छ लहरे त्यो गीत सल्लुले गाउदा मलाई मेरो फर्स्ट डेट याद आउछ तेइ भएर सल्लु ले गा'कै राख भन्या, नबुझ्दिने फेरी अर्का को मर्म भउते , म छु नि चिलिम बिरेकमा जाने, बरु आज त बुटी नि तान्नु पर्ने जस्तो दिन छ भाई
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
Now Trump is a convicted criminal .
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.