Posted by: miss_ me February 13, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

हैन यो हर्कबादुर दाईले  क्यार्न त्यसो अर्नुभा हो कुन्नि? के नै होला भुनेर हेरेओ त तात्तोनछारो

आज बंगुर खान नपा'र हो अस्तो लाओ मलै त

पुन्टेदा किन त्यसो अरुम्ला बाबै ---कस्तो राउरो गाम्नु भारैछ सप्पै जो मिलेर -- त्यो सुनेर झन मलै नि एउडो गित गाइदिम् कि अस्तो ला'छ  यै बिग्रेओ रेडियो अस्तो स्वर ले भ'नि

नेप्चि सिस हउर छै किन  अर्नु भा ?:)

 पर्वतजी रिठ्ठेभाई सलामआलिकुम

  लहरेबौचा म्ह फु?  :)

 

 

 

Read Full Discussion Thread for this article