हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
सन्ध्याकालिन तारेमाम! खैर्या मर्न नसकेका सन्तान ले आज खान नि दिएन, भोकै छु। मकै नि छैन साथमा। तक्मा दिएन, तोम्बा नि पिलाएन। बज्याहरुकै काम गरी राख्या हौ नि, किन यस्तो हो? बुझ्नै सकिन। लौ अब भोक को ओखती खोज्न हिंडे म त । त्यतिन्जेल "सबिता र कबिता " एक नजर दिनु होला।
हैन ठुल्दाइको त अछ्यर पनी ठुलो भएछ आझ त, खै त नयाँ आको रहेनछ पुरानै रहेछ त सबिता र कबिताको काहानी, पोइल गये पछी के भयो त, जान्ने खुब चाहन छ मेरो चै। मेरो कमेन्ट र रीठ्ठे को कमेन्ट एक्कै भएकोले केही नलेखेको हो।
के छ त सबैको खबर सबै आहाराको खोजिमा छन जस्तो छ, लु लु नखायो कसरी भन्नु, खानु ओर्नु अनी यस्हो ओर्लिनु है चौतारीमा। म यहाँ एक्लै सुर्ती मोल्दै बशेको छु चुना लगार। सबैलाई पुग्ने गरी मोलेको छु झगडा गर्नु पर्दैन सबैलाई पुग्छ एक एक डोज चै।
लौ लहरे तिमी आएउ भने चै मेरो लागी यो गीत बजाउ है। तेरे बिन कैसे जिया तेरेबिन: फिलिमको नाम बिर्सें। त्यो हिमेश रेश्मिया भन्ने ले गाको जस्तो लाग्छ।। बादल पारीको देश बाट, मेरी माया मलाई हेर्दाइ होली: खै कल्ले गाको बिर्सें तिमीलाई थाहा होला।।
चरी उढ्यो बादल छुन लाई म बशेको रेलयी गूढ्यो कान्छी बश्छिन एक्लै रुन लाई हो हो कान्छी बस्छिन एक्लै रुन लाई अैतेबारे मेला मा गाको कान्छी सित भेट भाको, माइ खोलाको तिरैमा बशी नछुटिने कसम खाको, नछुटिने कसम खाको, नछुटिने कसम खाको पर्खि बश्नु दियो बाली फर्की आउछु म यस्सै पाली बनाउछु म तिमीलाई आफ्नो रगतको सिन्धूर हाली, रगतको सिन्धूर हाली,, हो हो रगतको सिन्धूर हाली कल्ले गाको यो गाना बिर्सें।।
मैले फर्माइस नगरुन्जेल बजाउन्न जस्तो छ लहरेले गीत। लु लहरे आज नि मुकेशका यी बजाउ त। यी स्याड गीत सुन्दै बस्न परो आज।
१ मुझको इस रातकि तन्हाईमें आवाज न दो - दिल भि तेरा हम भि तेरे २ चाँदीकि दिवार ना तोडि ३ आंशु भरि हैं यह् जिवन कि राहें - परवरिश ४ कई सदियोंसे कई जन्मोंसे - मिलाप ५ दिल जल्ता है तो जलने दे -पहली नजर ६ आजा रे अब मेरा दिल पुकारा - आह ७ भुलि हुई यादों मुझे इतना ना सताओ - संजोग
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Guess how many vaccines a one year old baby is given
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.