Posted by: Harka_Bahadur March 19, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

चरी उढ्यो बादल छुन लाई म बशेको रेलयी गूढ्यो कान्छी बश्छिन एक्लै रुन लाई हो हो कान्छी बस्छिन एक्लै रुन लाई
अैतेबारे मेला मा गाको कान्छी सित भेट भाको, माइ खोलाको तिरैमा बशी नछुटिने कसम खाको, नछुटिने कसम खाको, नछुटिने कसम खाको
पर्खि बश्नु दियो बाली फर्की आउछु म यस्सै पाली बनाउछु म तिमीलाई आफ्नो रगतको सिन्धूर हाली, रगतको सिन्धूर हाली,, हो हो रगतको सिन्धूर हाली
कल्ले गाको यो गाना बिर्सें।।
Read Full Discussion Thread for this article