[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 128442 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-18-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो पल्लो गाम मा केटी जिस्काएर बसेको मैले देखेको थियो भनेर आज यो गाम मा म आए पछी सबै लाई भन्छ भनेर हतपत मेरो नाम लिंदो रहेछ । तर को कस्तो छ भनेर त थाहा भएको नै कुरो हो नि । म जस्तो सोजो लाई फसाऊने लाई त पाप लाग्छ है बाबै
 
Posted on 08-18-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्योतिष महाराज लाई यहाँ तिम्रो गाम का ठिटो ले लाम्छाना लगाउन्द तिमि हरु चुप् लागेर बस्ने अनि अझ हालखबर सोध्ने?
x(
 
Posted on 08-18-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे हे :डि
 
Posted on 08-18-06 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे, फुलौरे उफ्रेको!!

अस्ति कस कस्लाई बहिनी दिन्छु भन्दै थियौ नि, दियौ त?? १५९९ भएर बोर भयो भन्दैथिए क्यारे मान्छेहरु...!!
 
Posted on 08-18-06 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहिले पनि कुम्ले तिर् ताकिने भालाहरु आज् म तिर् फर्के को देखेर कुम्ले पनि खुसि छ आज।
बहिनि दिने कुरो त मैले यो गाम् को मुन्छे को कस्त छन् भनेर चिन्न लै पो गरेको त
तर् गाम् का ले बिर्सेछे छन् गाम् को नै उखान " लोभ ले लाभ लाभले बिलाप् भनेर " हे हे हे हे हे हे
:पि
 
Posted on 08-18-06 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

floraj - mero texan ko friend, you also sell drugs in here?? :O :O ram ram ram!!!
anyways can you call Texan and tell him that nails is missing you bhanera?? :) pleaseeeeeeeeee!!! :)
 
Posted on 08-18-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sure Nails,

I will convey your message to him.

"Mero Texan??"....Has it gone that far?? (Just Kidding)
 
Posted on 08-18-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ही ही ही ही, आज फुलौरे फसेछ। हेर न चार हात उफ्रेर झगडा अरेको। :-)
खुच्चिङ !! :p :p
 
Posted on 08-18-06 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ फुलौरे जेठान हालखबर? :):)
चिन्त नअर्नोस हजूर म छु यहाँ कसैले केइ अरो भुने म छु। :)
 
Posted on 08-18-06 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nails Nanuuuuuu......Nahinnnn....My younger brother will be upset if he sees this thread.. :D...lol!!!
he he he!!
 
Posted on 08-18-06 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aww..camu, don't worry ke!! i'll let him in on all the secrets of sajha.com!!

(wink,wink) :P
 
Posted on 08-18-06 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ गाम्लेहरू, मैले त चौतारीको बारेमा कविता लेख्न थालें। यो पहिलो भाग राख्दैछु, अरू पनि लेख्न बाँकि छ। नाम छुटेकाहरूले पीर नगर्नुस्, अरू भागमा समेटिनेछ। तपाईहरूले थप्नु भए नि हुन्छ यो कवितामा।

हाम्रो प्यारो चौतारी

हामी सारा गाम्लेको यो हो प्यारो चौतारी
हाँस्दै आइन् ठूल्नानी, नाच्दै आइन् तितौरी :)

नमेले जरो गाडेको अनि सिरेले पानी हालेको
चौतारीको बोटलाइ हाम्ले माया गरी पालेको

यो चौतारीको बीउ ल्याउने हुन् उनै ईश्वर
खोजी गर्दा भौतेको, भयो सबको ठूलो स्वर

आउनु भो मास्टर्नी दिदी मीठा कविता लिएर
कुम्ले, नेप्चे, सान्नानी आए प्रितीको गीत गाएर ;)

पून्टे दाई हसाउने नयाँ नयाँ टिरिक लगाई
जिम्माल बूढाको उस्तै मनोरन्जक कुरा गराई ;)

धनियाँवाद :)
 
Posted on 08-18-06 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre kati raamro kabitaa lekhechhau . la aru pani lekhdai jaau hai. :)
 
Posted on 08-18-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ चित्रे। :-)
 
Posted on 08-18-06 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ahem Ahem...more than 20 posts already...:P
 
Posted on 08-18-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को नि लेखें, आजलाई यति नै गरूम् कि क्या हो, अल्छि लागो। :)

नेपे दाजी हेडमास्टर चौतारीको स्कूलको
हाम्रा दादा संरक्षक चौतारीको बोटको :P

गोतामे ज्यू झुल्किन्छन् ली कविता चोटिला
गालवको कथा त थियो निकै ठूलो खुड्किला

रमाइलो छ हाँस्यव्यंग्य नयाँ आउने ग्वाँचेको
भौतेको कुरा सुनी हामी हाँसी हाँसी बाँचेको :)

निरे छ यौटा फेरी औंसी र पूर्नेमा मात्र आम्ने
चिप्ले ढुंगामा चिप्लिएर ७ नं रोल छान्ने :D

साहिंला नि लेख्छ कथा कविता पनि राम्रो
मिस्टे र फुलौरे उफ्रन्छन् चौतारीमा हाम्रो। :)
 
Posted on 08-18-06 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे!! क्या राम्रो कविता!!
 
Posted on 08-18-06 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-18-06 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre le kabitaa maa aafulaai birseako ho ki lekhnai baaki chha ???
 
Posted on 08-18-06 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा-----

सप्पैका कुरा सुनीसकेर एकैचोटि हाँस्देको है!

पुण्टे दा' का कुरा पनि के कुरा भनेर शुरुमा त पत्यारै लागेन। तर अचेल धेरै दिन भो गालउलाई यता चौतारी हुँदा नदेखेसी हो जस्तो पो लाग्न थाल्यो। हैन गालउ त जुरेलीलाई टिपेर मुग्लान भास्सिईसके कि क्या हो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters