Posted by: world_map August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ल अर्को नि लेखें, आजलाई यति नै गरूम् कि क्या हो, अल्छि लागो। :) नेपे दाजी हेडमास्टर चौतारीको स्कूलको हाम्रा दादा संरक्षक चौतारीको बोटको :P गोतामे ज्यू झुल्किन्छन् ली कविता चोटिला गालवको कथा त थियो निकै ठूलो खुड्किला रमाइलो छ हाँस्यव्यंग्य नयाँ आउने ग्वाँचेको भौतेको कुरा सुनी हामी हाँसी हाँसी बाँचेको :) निरे छ यौटा फेरी औंसी र पूर्नेमा मात्र आम्ने चिप्ले ढुंगामा चिप्लिएर ७ नं रोल छान्ने :D साहिंला नि लेख्छ कथा कविता पनि राम्रो मिस्टे र फुलौरे उफ्रन्छन् चौतारीमा हाम्रो। :)
Read Full Discussion Thread for this article