Posted by: floraj August 18, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
जहिले पनि कुम्ले तिर् ताकिने भालाहरु आज् म तिर् फर्के को देखेर कुम्ले पनि खुसि छ आज। बहिनि दिने कुरो त मैले यो गाम् को मुन्छे को कस्त छन् भनेर चिन्न लै पो गरेको त तर् गाम् का ले बिर्सेछे छन् गाम् को नै उखान " लोभ ले लाभ लाभले बिलाप् भनेर " हे हे हे हे हे हे :पि
Read Full Discussion Thread for this article