world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी जन्मोत्सव विशेषांक --

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 225638 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-03-07 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - जन्मोत्सव विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 89 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
Last edited: 05-Dec-07 07:04 PM

 
Posted on 12-07-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ आफ्नो त सँधै फुर्सदै फुर्सद हो। चौतारीमा आउन नपाउनु चै सानि भुन्टिले गर्दा हो। क्यार्नु कम्युटर अगाडि बसेसिन् रुन थालि हाल्छिन्।

हामी त सन्चै हो जिम्माल बा! अनि हामी नि???


 
Posted on 12-07-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाउते दाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाअाआ हजुरले टिकेट कात्नु भो? अनी हाम्रो प्लानिङ त हजुरलाई थाहै छ होला नि होइन।


Last edited: 07-Dec-07 10:13 AM

 
Posted on 12-07-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मिस दिदी सलामवालेकुम
दुर्गी भाउजु दर्शन
चना दाई नमस्ते
जिम्माल बा जदौ
अरू को? लहरे लाई मेरिल्यान्ड ले मक्ख बनायो कि क्या हो? बौचा उतै तिर मस्त छ नि
जिम्माल बा कता बेपत्ता हिजो अस्ती?
ठुल्दाइ खोइ चिलिम तानुम हामी पनि, आज दिमाग अली फ्रेश बनाउनु पर्‍यो म पनि
ठुलि ले मेरो लागि गिफ्ट ल्याउने रे भन्ने सुनेको थिए, भयो बा मलाई केही चाहिदैन
तिम्रो एउटा मिठो मुस्कान भये पुग्छ


अन्त्यमा सुहाउदो पहेला टाउकोहरु पनि जोडनु होला
धन्यवाद
Last edited: 07-Dec-07 10:20 AM

 
Posted on 12-07-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हो के हुँदै छ
 
Posted on 12-07-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे लहरे मेरिल्यान्द् मा होइन फल्स् चर्च् मा मुभ् भाको है लहरे


 
Posted on 12-07-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो , ठुलीले बर्बाद पार्ने भो
अब मेरो अपर्त्मेन्त नम्बर पनी चौतारी मा तास्ने की


 
Posted on 12-07-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो कोइ छैन की क्या हो ,
कहाँ मर्न गएछ सबै (ठुली एस्टाईल मा)


 
Posted on 12-07-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरेको अपार्तमेन्त #४२०


 
Posted on 12-07-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, नयाँ ठाउंको नाउं के होला। आराम संग पुगियो? थाकियो पनि होला।


चिलिमको बानी कहिले देखि रिट्ठे नानी? यसले गर्छ बेसमारी हानी।


तै पनि ठुल्दाईको दिल हो, जस्ले मागे नि प्यार संग दिन्छ भरेको चिलिम्।


स्वर्गिय आनन्द छ कहिं छ भने चिलिम को दुनिया हो। कसैलाई हानी नगरी आनन्द लिने दिने एक

मात्र मन्त्र हो चिलिम तन्त्र।


 
Posted on 12-07-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरी हास्न सकेको।
ठुली मलाई म: म: बनाएर खुवौने होइन,


 
Posted on 12-07-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अस्तिको अस्ती लहरे तपाईंले म:म बनार खुवाने भनेको होइन। अहिले मलाई पो खुवाउरे। लहरे तपाईं नि न्यू योर्क जाने हो?


 
Posted on 12-07-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै, ठुली ले सबै भन्दीएपछी के नै बाँकी रहयो र।
पुगन त आराम सँग पुगे, हीजो ४:३० मा पुगे,
अली अली थाकीयो, आज थीकै छ

 
Posted on 12-07-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे तपाईं नि न्यू योर्क जाने हो?

कहीले जाने, कस्का जाने

 
Posted on 12-07-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे राहुल दाले मेरो कुरा पत्याको छैन। तेही भएर आँफै भन्दिनुस् योर्क मा 21st पून्ते दाको मा जाने। चौतारी गेट तुगेदर।म द्राइव गरेर जान्लागेको अनी बिच बाटो बाट राहुल दा र भाउजुलाई तपक तिपेर जाने




Last edited: 07-Dec-07 11:04 AM

 
Posted on 12-07-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्दै, ठुली ले भनेको शाही हो,
ठुली ले झुथो बोल्न जानेको छैन
कहीले जाने ठुली,


 
Posted on 12-07-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबैजना भात ज्युनार गरिबक्स्न मै ब्यस्त भए जस्तो लागो। आफु त टन्न खाइयो। टिरेन चढेर पाठशाला तिर् लाग्ने। अलि पढ्या जस्तो, अलि रि-सोच गर्‍या जस्तो गर्नु परो नि नत्र, भत्ता खाएको नि पच्दैन, भात खाएको नि पच्दैन। कसो?

 
Posted on 12-07-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै भोक मरिहरु खाना खान गाको जस्तो छ नि।
लहरे न्यू योर्क 21st dec मा जने


 
Posted on 12-07-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भर्खर आए राहुल् दाइ, भात खाको छैन, अव जानु पर्ने।

सबैलाइ जदौ।

नया खर्क जाने तयारिमा सब मस्त भै सकेछन्। आफ्नो त कर्मै अभागि भन्या जस्तो भो। कस्तो अहिले देखि नै जम्घट मिस् हुन थलि सक्यो। खै Engineer साप् हरु, Live प्रसरण को ब्यवस्था पनि गर्नु पर्यो, हामि जस्तको लागि।


 
Posted on 12-07-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Live प्रसरण सुन्ते ज्यु हजुरलाई सञ्चै।


 
Posted on 12-07-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै जना कता मरे


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters