Posted by: ritthe December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

मिस दिदी सलामवालेकुम
दुर्गी भाउजु दर्शन
चना दाई नमस्ते
जिम्माल बा जदौ
अरू को? लहरे लाई मेरिल्यान्ड ले मक्ख बनायो कि क्या हो? बौचा उतै तिर मस्त छ नि
जिम्माल बा कता बेपत्ता हिजो अस्ती?
ठुल्दाइ खोइ चिलिम तानुम हामी पनि, आज दिमाग अली फ्रेश बनाउनु पर्‍यो म पनि
ठुलि ले मेरो लागि गिफ्ट ल्याउने रे भन्ने सुनेको थिए, भयो बा मलाई केही चाहिदैन
तिम्रो एउटा मिठो मुस्कान भये पुग्छ


अन्त्यमा सुहाउदो पहेला टाउकोहरु पनि जोडनु होला
धन्यवाद
Last edited: 07-Dec-07 10:20 AM
Read Full Discussion Thread for this article