Posted by: Durgesori December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

राहुल दाइ आफ्नो त सँधै फुर्सदै फुर्सद हो। चौतारीमा आउन नपाउनु चै सानि भुन्टिले गर्दा हो। क्यार्नु कम्युटर अगाडि बसेसिन् रुन थालि हाल्छिन्।

हामी त सन्चै हो जिम्माल बा! अनि हामी नि???

Read Full Discussion Thread for this article