[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-cool.gif
[VIEWED 135917 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 08-26-09 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५७ *~

 


चौतारी जन्मोत्सब

चौतारी चौथो जन्मोत्सब एही आउदो सोमबार पर्ने हुनाले यो खुशी को मौका मा सबैलाई बिदा दिने घोषणा गरिन्छ र मंगलवार सेप्टेम्बर ८ गते का दिन चौतारी चौथो जन्मोत्सब भब्यता का मनाइने कुरा को जानकारी पनि गराउदैछौ। सबैलाई जिम्मा दिइएको काम गरेर चौतारी जन्मोत्सब
भब्यता का साथ मनाउँ। सबै पुराना चौतारी बासी हरु लाई पनि त्यो मंगलवार को दिन एकदिन भएनी चौतारी प्रबेश गरी केही मनमा लागेको कुरा गरी दिनु हुन अनुरोध गरिन्छ।


चौतारी जन्मोत्सब समारोह समिती


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




 


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 157 editions.


 

Last edited: 04-Sep-09 08:30 AM

 
Posted on 09-02-09 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry, ठुल्दाइको मेसेज देखेको थीन। प्रणाम ठुल्दाइ।

कहाँबाट कसरी सहयोग गर्न सकिन्छ दाई? सुनेर सार्है दु:ख लाग्यो, दाई, याँबाट हुन सक्ने सक्दो मद्घत गर्ने छु, तर अरु नभये पनि केइ रकम जम्मा गर्न मिल्थ्यो, केइ लिन्क भये पाम न दाई

 
Posted on 09-02-09 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ पुरे सँग म पनि सहमत छु,   धेरै नै दु:ख लाग्यो  सुनेर ,खै  अरु त के भन्ने


 
Posted on 09-02-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम केली ।


पुरे, त्यो नेवा ओर्गानिजेशन को लिन्क मा पे-पाल को लिन्क छ । लिन्क मा क्लिन्क गर्नु ।


 
Posted on 09-02-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


केली, ठुल्दाइ, पुरे सबैलाई जदौ तथा तारेमाम !


ब्यान ब्यान अशुभ समाचार सुनेर बिरक्त लाग्यो !


जिन्दगीको के भरोशा यो त सानो खेलौना हो............



यस्तो कुरामा त सक्दो सहयोग गर्नै पर्‍यो नि ठुल्दाइ !


 
Posted on 09-02-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पुरे केली ठुल्दाइ अनी रिट्ठे


हिजो राती समाचार सुने देखी मन खिन्न छ।


 


 
Posted on 09-02-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



३ घण्टा चालिस मिनेट सम्म पनि कोइ न आउने भनेको हुन्छ ? कस्तो हेपाहा, मिचाह भेका हुन गान्लेहरु , पक्का नि गणतन्त्र आएको हुनु पर्छ हाम्रो नेपाल मा ।


 


गाम्लेहरु,


अहिले २ घण्टा मा डिसी जादै छु । सबैको सदभाव र कामनाहरु  लिएर जादै छु ।


 
Posted on 09-02-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुल्दाइ के भाका हुनु गाम्ले हरु


चाला माला ठीक छैन


कता गाका हुन के गर्न गाका हुन केही थाहा भएन


ल ठुल्दाइ कामना लिएर जानुस् डिसी - अरु आशा मात्र हो - आशा छोड्नु हुँदैन भन्छन जे भए पनि


 
Posted on 09-02-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ, खै केइ भन्न आएन आज त, दुई तीन चोटि चौतारी भित्र पनि छिरें तर केइ भन्नै नआएर फर्केको म त, दाई मेरो पनि कामना लिएर गै दिनु है।

ल म पनि बसें चौतारीमा एक्छिन तेसो भये। अरु के कस्तो छ त सुनाउ गाम्ले हो, के छ लहरे? धेरै भो भेट नभाको? सञ्चै छौ?

 
Posted on 09-02-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

४ बजे को बस छ। लेटेस्ट्  खबर चाँही लाइफ सपोर्ट मेशिन मै छ । स्वाइन फ्लु ले समातेको छ रे । 
 
Posted on 09-02-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु पुरे चा, चल्लिराछ जिन्दगानी - अरु त के हुनु


लौ स्वाइन फ्लु पनि -


 
Posted on 09-02-09 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-02-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओरालो लागेको बाछो लाई म्रिगले पनि खेद्छ भनेको यही हो लहरे। इम्युन सिस्टम खत्तम भाको बेला यि असत्ती फ्लु स्लु सबै आउछन । आशा त छैन बाच्ने तै पनि भगवान भरोसा ।
जिस्का कोइ नही उसका खुदा है यारो भन्छन ।


 


तारेमाम साइली ।
 


 
Posted on 09-02-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जदौ तथा तारेमाम सबैलाई !


साइली के छ खबर? सञ्चै हो? आज त के हो जम्का भेट भयो नि !


ठुल्दाइ ल हाम्रो पनि कामना लिएर गैदिनु होला ! कतै चमत्कार भईहाल्छ कि !


पुरे त निक्कै सिरियस भएछ आज, लहरे सँग नि मिठो बोली बोल्नु भनेको त कहाँ सम्मको सिरियस हो त !


है बौचा? अनी के छ खबर तिम्रो?


 


 
Posted on 09-02-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते साइली के छ हाल खबर


अस्ती मैले सोध्या उतर खोइ


हो कि होइन भनेर तिमीले अहिले सम्म नि भनेको छैन


सिघ्र जवाफ पाउँ


 
Posted on 09-02-09 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  ठुल्दाइ,  मेरो पनि कामना लिएर गै दिनु है।    साह्रै नरमाइलो कुरा सुनियो....


लहरे,पुरे, रिट्ठे  , सपैलाई  आरामै  छ   होला    भनेर   शोचेको छु



 
Posted on 09-02-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु रिट्ठे सान - बाँचेकै छु भन्नु पर्‍यो 


 


 
Posted on 09-02-09 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के उत्तर दिने खोइ?  उतर दिदा मिलेन भनेर भन्छौ
नमिलेको उत्तरको  जवाफ नै छैन म सँग



 
Posted on 09-02-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि है -


मैले त एही मानेको छु


मिल्छ ठ्याक्कै - काटिकुटी ल


नमिल्ने केही छैन त


 
Posted on 09-02-09 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाहीली, पुरे,लहरे रित्थे काकु लाई   दोश्रो राउन्ड को जदौ तथा तारेमाम



ठुल्दाइ ल हाम्रो पनि कामना लिएर गैदिनु होला ! कतै चमत्कार भईहाल्छ कि !


 
Posted on 09-02-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ केली मुँइचा


कता बेपत्ता भएर आकी -


अरु सबै कता लागे त - आउन ए मुर्दार हरु - 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
Trumpism project 2025 everyone should read https://www.project2025.org/
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
poster-size display of the Ten Commandments in every classroom at schools that receive state funding
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
whats wrong living with your parents ?
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters