Posted by: ritthe September 2, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ तथा तारेमाम सबैलाई !


साइली के छ खबर? सञ्चै हो? आज त के हो जम्का भेट भयो नि !


ठुल्दाइ ल हाम्रो पनि कामना लिएर गैदिनु होला ! कतै चमत्कार भईहाल्छ कि !


पुरे त निक्कै सिरियस भएछ आज, लहरे सँग नि मिठो बोली बोल्नु भनेको त कहाँ सम्मको सिरियस हो त !


है बौचा? अनी के छ खबर तिम्रो?


 

Read Full Discussion Thread for this article