Posted by: perfectionist September 2, 2009
~ * चौतारी १५७ *~
Login in to Rate this Post:     0       ?        
हो ठुल्दाइ, खै केइ भन्न आएन आज त, दुई तीन चोटि चौतारी भित्र पनि छिरें तर केइ भन्नै नआएर फर्केको म त, दाई मेरो पनि कामना लिएर गै दिनु है।

ल म पनि बसें चौतारीमा एक्छिन तेसो भये। अरु के कस्तो छ त सुनाउ गाम्ले हो, के छ लहरे? धेरै भो भेट नभाको? सञ्चै छौ?
Read Full Discussion Thread for this article