[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 137625 TIMES]
SAVE! for ease of future access.
Posted on 09-08-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीलाई ढिलो नै भए पनि जन्मदिनको शुभकामना। आउँदा दिनहरुमा अझै झाङिएर आवोस।


फेरी झङिएर आवोस भन्दैमा ट्रिम नै नगरने भनेको चै होइन नि, यसो ह्यर स्टाईलमा चेन्ज त कहिले काही आउन पर्‍यो नि। आफु मात्रै कपाल काटेर चिटिक्क पर्ने होइन है रिट्ठे नत्र गाउलेहरुले त्यो मसिना तिम्रा खुट्टी पिटिक्क पार्लान।  


हाकु छोएला खान त हुन्थ्यो तर बासी भईसकेछ फेरी बौचा ले के बिदी गिचलेको हो हातले गुइठा नै बनाउन लागेको जस्तो। ५ दिनको भोका लाई दियो भने पनि भयो तिमी नै खाउ भन्ला जसरी।   


केलिको खबर साच्चिकै हो भने सिघ्र स्वास्थ लाभको कामना।


पवन दाई को दिवङत आत्माको चिर शान्ती को कामना।


 
Posted on 09-08-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते अनी दिपिका लाई पनि तारेमाम्


हाकु छोएला बासी कती मिठो हुन्छ भनेर दिपिका लाई थाहा नभए जस्तो छ


कहिली खा भए पो थाहा हुनु -


अनी अर्को कुरा - हाकु छोएला राख्ने तरिका पनि त्यही हो


कहिले देख्या भएपो थाहा हुनु -


ल भयो अब - अनी के छ साथी - सञ्चै होइन त - धेरै बिजी हुनु भएन


 
Posted on 09-08-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन हिक्क हिक्क भयो भन्छु नि ! दिपिका ले कुरा काट्या रइछन्त !


त्यो कपाल काट्ने वाला डाइलग कतै बाट फिर्ता आउँला है दिपिका ! तै पनि म त कपाल काटेर भन्दा पालेर पो चिटिक्क पार्छु ! मसिनो खुट्टा पिटिक्क पार्ने रे, कत्तिन देख्या जस्तै  के फेरी !


बधाई शुभकामना मात्रै होइन यसो कबिता कथा लेख्नु पर्‍यो नि सबैले ! म केइ नजान्ने ले त लेखेर टाँसे तिमीहरु त झन धुरन्धारहरु !


बौचा त्यो केली को खबर साचै हो त? हो भने मेरो पनि स्वास्थ्य लाभ को कामना भातिजी लाई !


जिम्माल बा ल चौतारी महोत्सवको उपलक्ष्यमा आज गन्नु पुराण हाल्नु पर्‍यो ल !


दीप ब्रो र पर्बते मार्साप लाई पनि हेल्लो बोल्दिया जा !


 
Posted on 09-08-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँची बिस्टे बिरादर पनि फर्किने बेला भयो हैनत? कसैलाई थाहा छ केही खबर? हर्के पड्के त म:म बजाउदै होला महेन्द्र बौचा को मा ! ए हर्के त्यो मैले ल्या' खसी र बुङुर कता लुका'र गएउ अस्ती?
 
Posted on 09-08-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे, लहरे , दीप, बिर्खे, दीपिका, पर्बते आदी इत्यादी ।
जन्मोत्सब कै नाम मा भए नि दुर्लभ औतारीहरुको दर्शन पाएकोमा हर्खले गदगद भएको छु ।



बिस्टे काजी को फिलाइट हिजो थियो भने सि आज ब्यान नयाँ भोटो पुगेर फस फस निद्रामा होला। डिस्टर्ब किन गर्ने ? मखुला ??
 


 
Posted on 09-08-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त ठुल्दाइ, जन्मोत्सव कै बाहाना भये नि आए नि औतारिहरु त ! तर आउन पा' छैन टाप दिये जस्तो छ !


कसैले सान्नानी लाई देख्यो? सान्नानी वि मिस यू ! कम ब्याक प्लिज !


 
Posted on 09-08-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि बौचा मैले बासी छोएला चै खाएकी छैन र खान मन पनि छैन र खाउ भने पनि खान्न, मर्नु छ र पेट दुखेर? सबैको इम्युन सिस्टम तिम्रो जस्तो हुँदैननी, कत्तिन कराउछ   तिमीनै बासी छोएला  खादा खादा जिउ हेर्दा आँफै हान्ने राँगो जस्तो ( रोक्नै सकिन  )भईसक्यौ अझ अरुलाई पनि त्यस्तै बनाउने सुर कसेको होलानी। रिट्ठे तिमी पनि नखाउ है। 


अनी छोएला राखेकै देखेको छैन त नभन्देउन मेरा साथीहरुकै बेज्जेत हुने गरेर। तर मैले हातैले त्यसरी राखेको चै देखेकी छैन। तिमी फोहरी मात्रै होला अरुले घिन मानोस कि नमानोस खानामा पनि क्वाच्च हात हाल्देको छ।


ल भयो बौचा, म सञ्चै छु। तिमी नि? अब तिमी कता तिर छौ त के सोधाई भयो र बिरालोले बच्चा के सार्छ होला र जती तिमी र तिम्रा प्रोजेक्ट सर्छन तै पनि हासी खुशी दिन बिताइराखेको होलाउ भन्छु है।  


हिजोको ले छोडेको छैन होलानित त रिट्ठे तिमीलाई अनी किन आउँदैन त हिक्क हिक्क। पानी खाउ पानी


त्यही नदेखेको भएर त मसिना खुट्टी भन्देको नि अब भुस्तिघ्रे त कसरी भन्नु त नदेखेको मान्छेलाई । अनी कपाल को डाइलग चै सच्चिकै फिर्ता आउँला जस्तो छ र भनेको? अनी के पाल्छौ त कपाल?


म टाप दिएको छैन है। त्यो अध्यारोमा हानेको रिट्ठेको झटारोले फेरी आफ्नो कन्चेटी फुट्ला भनेर भन्देकी नि म यही छु भनेर।


ठुल्दाइ तारेमाम!


 
Posted on 09-08-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ गएर छोएला खाको यो दिपिका ले - हात ले राख्दैन रे छोएला


असली छोएला नै खाको छैन राइछ - अनी कसारी थाहा होस् त -


अरुलाई राँगा भन्दा त खुब हासुठ्छ है


 
Posted on 09-08-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-गन्नुपुराण, अध्याय ६, चौतारी नैतिकपाठ


((गन्नुउवाच-))


गन्नुभाई- " अबे काणे!....अबे लंगडे!...अबे रंगिला!...कहाँ मर गए सबके सब?"


रिठे काणा- "गन्नुभाई! आप मेरे कु बुलाया भाई?"


गन्नुभाई- "अबे भुतनीके! सिर्फ बुलाया नक्को, गालि देके बुलाया!"


रिठे काणा- "खेँ खेँ खेँ भाई, आपके गालि भि अपुनको प्यार के माफिक लगनेका है!"


गन्नुभाई- "अबे चापलुसिके चासनि, अगर अपुन तेरि कनपटीपर अख्खा घोडा घुसेडेंगा तो काहेकि माफिक लगेंगा रे?"


रिठे काणा- " भाई आप भि न!"


गन्नुभाई- "अबे ये चौतारीपे सब पब्लिक लोग आज काहेकु टाँयटाँय कररेला है? कोई कैटरिना आरेली है क्या?"


रिठे काणा- "भाई कैटरिना नक्को आरेलि है,आज चौतारीका जनमदिन बोले तो हैप्पिबड्डे है भाई!"


गन्नुभाई- " तो?"


रिठे काणा- "तो सब पब्लिकलोग वहिच मनारेला है!"


गन्नुभाई- " पब्लिक लोग हैप्पिबड्डे मनारेला है कि तु मेरे कु बनारेला है?"


रिठे काणा- "भाई आप भि, अपुन भाईको कैसे बनानेको सकता है भाई?"


गन्नुभाई- "चल जान्दे! बोल कोइ आईटम वाईटमका डानस देखनेको मिलेंगा क्या?"


रिठे काणा- "भाई आप भि सुब्बो सुब्बो आईटम खोजरेला है!"


गन्नुभाई- "काहे कु रे छुछन्दरकि दुम? सिरफ तेरेको हि जवानि सुझति है रे क्या?"


रिठे काणा- "खेँ खेँ खेँ भाई, आप तो बिलकुल जवान है भाई। आप मेरे पैदा होनेके टेमपे भि जवान था और आज भि है भाई, बिल्कुल दुरस्त् सलमानखान लगरेला है भाई!"


गन्नुभाई- "क्या बोला तु कुत्तेके मुहपे फँसेले हड्डि? अपुन सलमान खान दिखता है क्या? तेरेकु आज चौतारिके जनमदिनपे लुढकनेका है क्या?"


रिठे काणा- "माफ करना भाई, अपुन गुलशन ग्रोवर बोलरेला था"!


गन्नुभाई- "हाँ अब ठिक है! आगे बक्!"


रिठे काणा- "भाई वो आईटमका डिपारटमैन्ट अपुनका हर्के रंगिला देखरेला है!उसको फोन लगाउँ क्या?"


गन्नुभाई- "हाँ फोन लगा और एक से एक करारि आईटमको लानेको बोल्!"


रिठे काणा- " "


गन्नुभाई- " अबे काणे, सो गेला है क्या?!"


रिठे काणा- " "


गन्नुभाई- "अबे आखिरि खजुरके किडे लगे बिज, मेरेको सुनता नक्को रे? किधरकु देखरेला है?"


रिठे काणा- " भाई वो, आज दीपीका हठेलि आएलि है देख भाई खसबुरत दिखरेलि है!"


गन्नुभाई- (घोडा निकालते हुवे) "अबे साँपके बिलमे घुसे हुवे चुहे, आईटमकि बात होरेली है और तेरा खडुस आँख दिपीकाको घुररेली है? तु मरेंगा हि मरेंगा आज अपुनकि हाथ से! बेहेन हे अपुन कि वो! जो उसको देखेंगा अपुन उसका आँख निकालेंगा, जो उससे बात करेंगा अपुन उसका जिभ काटलेंगा, जो उसको छुएंगा अपुन उसका हाथ काटदेंगा! कोई चौतारीके छोकरीको आँख लगानेका नक्को! सब पबलिकके साँणे लोगको बोलता है अपुन! याद करनेका!...तु तो गया काणा! तु तो काम से गएला हि गएला!"


(रिठे काणा चुपचाप खिसकके गायब होता है)


 
Posted on 09-08-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त म यो चौतारीको बाटो पहिले हिंडेको छैन। आज टाढै बाट हेर्दा सार्है झकिझकाउ अनी चहल पहल देखेर आकी। चौतारीको ह्याप्पी बिर्थ डे पो रहेछ। यो चैतारीको कारणले गाँसिएका सम्बन्ध अनी बढेका आत्मियता सधैं गाढा र ताजा रहुन, मेरो पनि शुभकामना......


 
Posted on 09-08-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आए पनि बास मागी


चौतारीको भएर नवअगन्तुक।


फल, फुल सधैं चौतारी तिमी


शुभकामना तिमीलाई टक्राउछु।।



 


सुफल


 
सान्नानी
Posted on 09-08-09 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

धेरै धेरै शुभकामना चौतारी को जन्मौसबमा हामी सबैलाई

त्या माथि तितौरिले बनाको चित्रमा म, ठुली, मिस र तितौरी छम नि कस्तो रमाइलो हुन्थ्यो।



 
Posted on 09-08-09 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल दह्रो गयो गन्नु पुरान


त्यो रिट्ठे को आँखा निकाल्के गोटी खेल्ने हो गोटी -


घ्वाँई खेलेनी हुन्छ - घ्वाँई जस्तो छ आँखा



नक्कली केटी अनी सुफल लाई चौतारी मा स्वागत


आउनुस् बस्नुस् - आफ्नै हो क्यारे -


जिम्बाल भएको बेला आ छौ अब न्वारन पनि जिम्बाल ले नै गर्छ अब एकैछिन मा


नक्कली केटी चाँही नो डाउट नानी नै पर्नु भो


सुफल चाँही सुफल बाबु कि सुफल नानी


थाहा पाएको खण्ड मा न्वारन गर्न सजिलो हुन्थ्यो।।।। 


 


 
Posted on 09-08-09 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी नि आइछे ल टाईम मै आइपुगी


के छ हौ - सक्यो गुप्तबास कि अझै बाँकी छ 


 
Posted on 09-08-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता बाट सुरु गरुम !


हासेरै गर्नु पर्‍यो !


हा हा


जिम्माल तुस्सी देर आया पर दुरुस्त आया जि !


>>>गन्नुभाई- " पब्लिक लोग हैप्पिबड्डे मनारेला है कि तु मेरे कु बनारेला है?"<<< LMAO


गन्नु भाय को बैनी रे दिपिका त ! डर लाग्यो मलाई त ! अब निहु खोज्यो कि गन्नु लाई भनेर टप्काइदिने होला !


नक्कली जी लाई चौतारी मा स्वागत छ ! जन्मोत्सव मा मात्र होइन अरु बेलामा पनि यसो चौतारीमा बिसाउन आउनु हुनेछ भन्ने आशा का साथ शुभकामना को लागि धनीया को पात !


सुफल जी लाई पनि चौतारी मा धेरै धेरै स्वागत अभिवादन !  आउँदै गर्नु होला !


 


 


 
Posted on 09-08-09 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 माइला दाई मरे म हासेर। हुँदा हुँदा गन्नु को पनि बहिनी म। लौ न यस्तो सम्हाल्नी नसक्नुको दाई भएपछी मरिन म  


अनी माइला दाई अस्ती दर खाने दिन दाइले नबोलाको मलाई


 
 नक्कली केटी र सुफल लाई चौतारीमा स्वागत।


सानु त्यो चित्रमा नकोरिएको भन्दैमा हाम्लाई चै मायानै मर्दिने भन्या। हामी भएर नि त रमाइलो हुन्छ नि  


 
Posted on 09-08-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानु, वेल्कम ब्याक !


'हमने पुकारा तुम चली आयी' भने जस्तै भएछ त !


किन यसरी बेपत्ता हो? ल ल बस एक गिलास चिसो मोइ खाएर जाउ ! हर्के ले दिन्छ अहिले !


बौचा त्यो माथि को नाम हरु के भको? मिलाउन


 
Posted on 09-08-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए म त ठीक समयमा नै आएछु, पन्ढित आएकै बेला
म त नेपाली नारी हो लहरे, चनचुने होइन्न भन्दिएकी छु फेरी
 
Posted on 09-08-09 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे नडराउ तिमी। दाइको भुँडी ले केही गर्न दिदैन। बिचरा लड्डु कोचाउछन सबैले, खान्न भनेर पनि पाउनु हुन्न। फेरी अली अली हो र? भाकल भनेर १०८ वोटा अगाडि पसार्दिन्छन। दाई फेरी पुग्यो भन्नु हुन्न। जती पनि हसुर्नु हुन्छ। सुगर बढेर आँखा देख्न छोडिसक्नु भयो। भुँडी बढेर धोती को सुर्किनी बन्न छोडिसक्यो, अर्को धरो गास्नु परेको छ। बहान को नाममा त्यो मुसो छ तेइ पनि दाइको वजन बढेर मुसो ले धान्न नसक्ने भईसक्यो। भएको नाम मा त्यही एउटा बोली छ त्यही ट्यार ट्यार गर्नु हुन्छ बिचरा। अनी के डराउछौ?
 
Posted on 09-08-09 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>भुँडी बढेर धोती को सुर्किनी बन्न छोडिसक्यो, अर्को धरो गास्नु परेको छ।<<


हा हा दिपिका, काममा एती धेरै नहसाउन प्लिज !


>>>बहान को नाममा त्यो मुसो छ तेइ पनि दाइको वजन बढेर मुसो ले धान्न नसक्ने भईसक्यो।<<<


त्यो मुसा भाई ले पनि अब चाडै रिजाइन दिने होला !


 


गन्नु भाय सँग डर होइन नि त ! अब त गन्नु भाय को दीपिका बेन सँग पो त डर मान्नु पर्छ होला भनेको !


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
Leave messages on US congressman's facebook to support TPS
2020 : Why No Trump !
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Supporting issues on principle instead of blind brainwashed support
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters