[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी चौथौ वार्षिकोत्सव

[Please view other pages to see the rest of the postings. Total posts: 190]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Keywords associated with this thread

aau priye by Jira
[VIEWED 79789 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 09-07-09 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"चौथौ वार्षिकोत्सव बिशेष" 


समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ


 


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'

**********************************************************************

 






लौ बसुम यही चौतारीमा


तिमी  यसरी नै सधैं मुस्कुराइ रहनु  चौतारी
चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी
मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु
तिमी मुसुक्क मुस्काउनु चौतारी
म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- क्रेजी, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके, perfectionist-पुरे, keli-केली,chipledhunga-चिप्ले, gal-गेली, spoken-स्पोके, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानोअभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 158 editions.

चौतारी - वार्षिकोत्सव विशेष
"चौथौ वार्षिकोत्सव बिशेष"
 अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 

बधाइ तथा धन्यवाद !

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्


गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्


यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।

२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
 
Last edited: 08-Sep-09 12:05 PM

 
Posted on 09-10-09 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



त्यै त लहरे, सब जना कता हिंडे कता । काम न पाएका बेरोजगार र लहरे र ठुलदाइ मात्र रहेछन जस्तो छ यात्रो १० % बेरोजगार भाको देश मा ।



जन्म दिन पनि राम्रो सँग मनाउन न भ्याउने कस्तो बिजी हो गाम्लेहरु।



जमाना रंग बद्लन्छ भनेर देबकोटा बाजे ले त्यसै भनेका थिएनन क्या ।


 
Posted on 09-10-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे पनि इक्षा हो के ठुल्दाइ


हुने आउछन् नहुने आउँदैन


एक जना आको छैन अहिले सम्म आउछु भनेर


ठुल्दाइ कै अगाडि निम्तो देको मैले - आउछु नै भन्थ्यो तर आएन अहिले सम्म पनि


के भन्ने ठुल्दाइ इक्षा नै रहेछ सबै - हुने आउछन् नहुने त निम्तो दे नि नआउने


 
Posted on 09-10-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त दुर देखी आए
तिम्रो माया बोकेर


 


तेइ त भन्या ठुल्दाइ सबैजाना कता हिंडे म त यही कुरुवा भएर बसिराछु


 
Posted on 09-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-10-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
 
Posted on 09-10-09 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब तिर इक्षा देख्नी को यो? 
 
Posted on 09-10-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को इक्षा कस्तो इक्षा , के भन्या पुरे पाट ?
 
Posted on 09-10-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabailai namaste chha mero. chautari ko janma din ko halla sunera aako ma pani.


congrats to you all !


pure, ritthe, baire, lahare sabai ko sanchai chha? rahul dai khoi ta aja?


 
Posted on 09-10-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ,
होइन ...लहरे र पुरे ले कुन   इक्षा  को कुरा गरेको ?  धेरै  जसो  इक्षा को कुरा त यिनिहरुलाई पो थाहा हुने रहेछ

 








{{{{{{को इक्षा कस्तो इक्षा , के भन्या पुरे पाट ?
}}}  



 
Posted on 09-10-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिया र साइली लाई तारेमाम्


सबै लाई सञ्चै छ यहाँ त - तिमीहरु के छ त


ओ साइली केली लाई कस्तो छ अहिले - ठीक भइराछ होइन


एसो खबर गर त - के छ कसो छ


यो साइली के साह्रो छुच्ची भा त बाइ - कती पैसा चाहिने तिमीलाई


 
Posted on 09-10-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिया , साइली



त्यै त , जता ततै इच्छा देख्ने के भाको यो लहरे लाई ?


 
Posted on 09-10-09 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिया चौतारी मा आए कि मुटु नै ढुक ढुक हुन्छ कतै आफ्नै हो कि भनेर नि ?
 
Posted on 09-10-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के हो के हो -


चौतारी नआइज भन्या हो मलाई


 
Posted on 09-10-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिया ७७, बैरे को कथाको नै रिया हो? के छ रिया आरामै होला हैन त? बैरे खोइ कता गयो
 केली को तिमीहरुलाई नै थाहा होला मलाई  केही खबर  आएको छैन
नक्कली पैसा दिएर हुन्छ र?  लहरे ले केटी को लुगा छान्न  जानेको रहेछ। कसरी जानेको ?


 
Posted on 09-10-09 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

are u serious baire?


timro gf ko naam pani riya ho ra?


hello sanira, how r u my girl?


 
Posted on 09-10-09 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई के था - केही थाहा नभएर त तिमीलाई सोधेको साइली


पैसा त पैसा नै हो होइन र जे भए पनि -


अनी लुगा पनि फिर्ता लेउ त - त्यो पनि नकली हो -


लुगा चाँही राखेर पैसा चाँही नकली रे लौ -



अनी कता बेपत्ता त रिया तिमी - एतिका दिन


 
Posted on 09-10-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यती साह्रो हासे सि त पक्कै तिमी अर्कै हौ भन्ने शंका नै छैन
 
Posted on 09-10-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर बैरे को ताल - अर्को रिया ले थाहा पायो भने बैरे को के हाल होला


रिया नाम त देख्नै नहुनी - के भा होला यो बैरे लाई


रियाफोबिया भएको हुनु पर्छ पक्कै


 
Posted on 09-10-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

riya fobia?


ma bepatta bhako hoina lahare, ali fursat napayera matra ho.


baire, I didn't understand what you exactly mean


 
Posted on 09-10-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुर्सद त बनाउनु पर्छ नि - छैन भन्न पाउदैन


ल सुनाउ के छ त अरु हाल खबर


अनी साइली खोइ कता गै।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters