[Show all top banners]

copycat
Replies to this thread:

More by copycat
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 साझा का लेखकहरु हराएको सुचना
[VIEWED 7547 TIMES]
SAVE! for ease of future access.
Posted on 02-19-09 1:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिति - धेरै अघि देखि साझाका लेखक सर्जक हरु बेपत्ता भएको हुनाले विस्तारै मेरो यस जमघटस्थल प्रति आकर्षण घट्दै गइरहेको मैले महसुस गर्न थालेको हुनाले फेरि रौनकमय वातावरणमा साहित्यको रसपान गराउनु हुन ...

... खै एउटा सुचना लेख्न पनि आएन । जान्ने हरु पाल्नु पर्यो ।


 
Posted on 02-19-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm worried about Deep bro.....Deep Bro, are you OK?



 
Posted on 02-19-09 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा लेख पढ्न कै निम्ति आउने हो म, अब कति दिन पर्खिने हो ?

 
Posted on 02-20-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Copycat ko pani story dekhya jasto lagya thyo.


Aren't you a writer too?


Just a curiosity!


 
Posted on 02-20-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is john galt these days?

 
Posted on 02-20-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I'm waiting for john galt, sum off, sajha gazer ...................


 


 
Posted on 02-20-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo, Rahulvai etc etc
 
Posted on 02-20-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना धेरै समय सपेचित्त छ। म जस्तो unicode चलाऊन राम्ररी नजानेले पनि सुचना update गर्नु परेको छ। हे sajha admin , हामी हरु साझा म हरेक दिन नयाँ कथा पढ्न आउछौ। एक हप्ता म पनि कथा प्र्कशित नभएको ले हामी धेरै दुखी छौ।   पहिल त्यो कथा को लागि भनेर column नहुँदा पनि कथा हुन्थ्यो तर आजकाल क् भएको हो? साझा को दिग्गज तथा  नवअतुन्क लेखखक हरु को कदर हुन पर्‍यो। नत्र पाठक हरु को साझा प्रतीको यो असीम चाहना कती दिन रहने हो? हेर्नुहोश, नाम लिएर भन्नु पर्दा दीप ज्यो कत जानु भो? राहुल भाई, दीपिका, फुच्च केतो, सोमे, क्रजी लभ, सबै जन कहाँ जानु भो? फेरी Amber,{John, sumoff, furtunefaded, rythm हरु ले पनि अनिस्चित कलिन कलम बन्द गरेकोले अती भएर मैले यो जानकारी गरएको छु। यहाँ नाम नभएका , लेखेनी मन भएर पनि प्रकासित गर्न नचाहने लेखेका हरु ले कृपया लेख्नुहोल। अनी कुनै एक कथा म मुर्ख हरुको negative comment ले लेख्न नहुने हरु पनि लेख्नु होल। पढ्नलाई हामी छौ। धन्यवाद  
 
Posted on 02-20-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्रहरु,
म हराएको छुइन। हराउने पनि छैन। साझा जीवनको अभिन्न अंग भैसकेको छ। अलग्याउन सकिन्न। हो धेरै भो कथा नहालेको, ब्यथा नपोखेको। तर साझा " चौतारी " मै हरपल दु:ख सुख पोख्दै छु।


अलिकती ब्यस्त भनुं कि अस्तब्यस्त छु । अर्को हफ्ताको अन्त्यतिर एउटा कथा बिसाउने वाचा गर्दछु। धन्यवाद।


 
Posted on 02-20-09 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो बल्ल बक्नु भएछ ठुल्दाइले ! अब अर्को हप्ता त आउछ होला नि कथा !
जय होस् ठुल्दाइ को रे क्या !


तर साझा एडमिन ले के गर्न सक्छ होला है हराउने मान्छेहरुलाई? कसरी प्रोत्साहन गर्ने? कि पुरस्कार को ब्यबस्था गर्नु पर्‍यो ! लेखकहरु प्रोत्साहित हुने भनेको त पाठक हरु को 'वाह वाह' बाहेक को अरु कुनै बिकल्प छैन जस्तो लाग्छ मलाई ! 


 
Posted on 02-20-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्दाइ, तपाईंका लेखका फ्यान चाँही हामी नि छौं है, हुन त ऐले सम्म पढ्या छैन,  तर अब थाहा भो, अब पढ्न थालछु, यो हप्ता को अन्त्य त आइगो, आज भरे भोली सम्म देखिएला क्यारे। ल झत्त पस्किउम 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters