Posted by: ritthe February 20, 2009
साझा का लेखकहरु हराएको सुचना
Login in to Rate this Post:     0       ?        

हो बल्ल बक्नु भएछ ठुल्दाइले ! अब अर्को हप्ता त आउछ होला नि कथा !
जय होस् ठुल्दाइ को रे क्या !


तर साझा एडमिन ले के गर्न सक्छ होला है हराउने मान्छेहरुलाई? कसरी प्रोत्साहन गर्ने? कि पुरस्कार को ब्यबस्था गर्नु पर्‍यो ! लेखकहरु प्रोत्साहित हुने भनेको त पाठक हरु को 'वाह वाह' बाहेक को अरु कुनै बिकल्प छैन जस्तो लाग्छ मलाई ! 

Read Full Discussion Thread for this article