Posted by: perfectionist February 20, 2009
Login in to Rate this Post:
0
?
ए ठुल्दाइ, तपाईंका लेखका फ्यान चाँही हामी नि छौं है, हुन त ऐले सम्म पढ्या छैन, तर अब थाहा भो, अब पढ्न थालछु, यो हप्ता को अन्त्य त आइगो, आज भरे भोली सम्म देखिएला क्यारे। ल झत्त पस्किउम