सारी सर्काएर गोरो पिंडुला देखाएपछि ... - Sajha Mobile
SAJHA MOBILE
सारी सर्काएर गोरो पिंडुला देखाएपछि ...
Posts 3 · Viewed 3771 · Likes 1 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
कोमल ओली माथिको आरोप हो यो .. रघुजी पन्तको रघुजी रघुजी रघुजी ...जी कोमललाई रास्ट्रिय सभामा लाग्दा तालि बजाउने बेलामा बजाउने अहिले आरोप लगाउने???

ओलीले भन्छिन -- "हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाेरहेछ भन्ने बल्ल खुलेकाेछ।पंतजीलाई मेराे प्रश्न,तपाईकाे पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नुभएकाे हाे?केयाे देशमा महिला कुनै पदमा पुग्न तपाईकाे जस्ताे दरिद्रसाेचकाे सिकार हुनुपर्छ।"

यहि कुराको रिपोर्ट हो ..
(यहि माथि लेखेको कुराको चर्चा गरेको हुँ भिडियोमा, पढीसकेपाछि, र रघुजिले पशुपतिको बारेमा के के भने भन्ने चासो नभए भिडियो त नेहेरे पनि हुन्छ :)

https://youtu.be/WzG96XA3riw
chicagoan
· Snapshot 458
Like · Liked by · 1
Kasaiko alochana garda usko bichar, soch athawa kaam ko alochana garda tyo sochchha alochana Hunchha. Kasaiko saririk swaroop, linga bhed, sanskritik ra jatiya pahichanko alochana garnu euta sabhya samaj lai suhaune kura hoina.
AnandNepal
· Snapshot 558
Like · Liked by · 0
हो ... "कसैको आलोचना गर्दा उसको बिचार, सोच अथवा कामको आलोचना गर्ने हो ...
सारीरिक स्वरूप, लिंग भेद, साँस्कृतिक र जातीय पहिचानको आल्लोचना गर्नु एउटा सभ्य समाज लाइ सह्य हुने कुरा होइन !!"


रघुजिले माफि मागे रे ..
https://youtu.be/WhjUIuqmXyY
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 17796 · Likes 3
· Posts 8 · Viewed 9769 · Likes 3
· Posts 1 · Viewed 4867 · Likes 3
· Posts 1 · Viewed 5213 · Likes 3
· Posts 1 · Viewed 4704
· Posts 1 · Viewed 4709
· Posts 1 · Viewed 4943
· Posts 1 · Viewed 4965
· Posts 1 · Viewed 4741
· Posts 11 · Viewed 20093



Travel Partners
Travel House Nepal