[Show all top banners]

1whocandie4u
Replies to this thread:

More by 1whocandie4u
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Raja badi haru ko lagi khusiko kura
[VIEWED 9540 TIMES]
SAVE! for ease of future access.
Posted on 09-04-10 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dear All, below three are the links I saw in facebook. I was also invited to join, and i have joined after seeing India and Kantipur Drama, and China and Mahara tape records. I do not know who will save our country but looking at all happenings, thought, for a while that may be monarchy is the best.

jaya Desh, Rest.........

http://www.facebook.com/#!/profile.php?id=100001523780231

http://www.facebook.com/group.php?gid=156814201000869

http://www.facebook.com/pages/Lets-restore-Monarchy-in-Nepal-for-sovereign-and-independent-Nepal/156592644353405?v=wall

 
Posted on 09-04-10 3:13 PM     [Snapshot: 267]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't think Monarchy will come to power again. A ceremonial role is possible.
 
Posted on 09-04-10 5:11 PM     [Snapshot: 316]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u must be the slave of those kings


 
Posted on 09-04-10 5:31 PM     [Snapshot: 345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ma hijada

Paras Shah haru
pheri udauna lageko mero desh, Sati le sarapeko desh ma Neta ko Nautanki
le Pheri Paras Shah haru janmi rahanchhan, ani Sajha ma paras lai
samjhine ra samarthan garne haru aru mera sathi haru badhai chha, Killer
Shah ko samarthan ko lagi - Ma Lai Hijada Banaune mero desh ka neta lai
pani salam, neta napunsak bhaye pachhi janata pani testai hunu parne

He hijada Neta Janalai lai kati Napunsak Banauchhau ani Paras jasta lai Marda.


उहिले डिस्को, अहिले मन्दिर




आज धनगढीको मन्दिरमा पूजा गर्दै पारस।


यो देशमा राजावादीहरु जति खुसी अहिले कोही पनि छैनन् होला। संविधान सभाको
पहिलो बैठकले राजतन्त्र समाप्त भएको घोषणा गरिसकेपछि आफूलाई असुरक्षित
ठानेर सिंगापुर हान्निएका पूर्वयुवराज पारस शाह केही महिनादेखि नेपाल मै
छन्। शाहज्यादा हुँदा र युवराज हुँदासमेत कुनै मठमन्दिर धाएको खबर पारसको
आउँदैन थियो। आउँथ्यो त डिस्कोमा गोली चलाएको, कसैलाई पिटेको, कसैलाई
थर्काएको। अहिले भने उनी मन्दिर मन्दिर उद्‍घाटन गर्दै, पूजाअर्चना गर्दै
हिँडेका छन्। केवल च्यानल र एफएम रेडियोहरुमा समेत अन्तर्वार्ता दिन उनले
भ्याएका छन्।

तुलनात्मक रुपमा हेर्ने हो भने अहिले जति पारस शाहको कम आलोचना इतिहासमा
भएको छैन होला। नत्र शाहज्यादा हुँदा उनी कति अलोकप्रिय थिए! उनलाई युवराज
घोषणा गर्न समेत पिता ज्ञानेन्द्रले दशैँको मौका कुर्नुपरेको थियो।



उनको अन्तर्वार्ता अहिले यति सस्तो भएको छ कि त्यसको प्रतिक्रियासमेत कुनै
दलले दिन आवश्यक ठानेका छैनन्। उनी भने अन्तर्वार्ताहरुमा राजतन्त्र
सकिनसकेको, निलम्बित अवस्थामा रहेको मात्र बताइरहेका छन्। जसरी राजतन्त्र
हटाइएको थियो, त्यसरी नै राख्‍न सकिन्छ भन्ने तर्क उनले गरिरहेको देखिएको
छ। उनका यस्ता अभिव्यक्तिलाई ‘सामान्य नागरिकको अभिव्यक्ति स्वतन्त्रता’ कै
रुपमा हेरिएको छ, कसैले आपत्ति जनाउन आवश्यक पनि ठानेका छैनन्। ‘जनता’
शब्द उनको पनि प्यारो बनेको छ।


पारससँग सगरमाथा टिभीले लिएको अन्तर्वार्ताको भिडियो हेर्नुस्-



[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">





डिस्को धाउने पारस अहिले अचानक कसरी मन्दिर धाउने बनेका त? राजतन्त्र
फर्काउन चाहने एक पक्षको नियोजित कदमका रुपमा यसलाई हेरिएको छ। आर्थिक
परिवर्तन र विकास आकाशको फल आँखा तरी मर जस्तो भएका कारण नेपाली जनतालाई
तत्काल तत्काल परिवर्तन चाहिएको छ। राजतन्त्र भएन भनेर कसैले भन्यो सब लागे
भएन भएन भन्दै। अब दलहरुले केही गरेन भन्ने भयो, भएन भएन राजै चाहियो
भन्ने तिर लागे जस्तो भाको छ। इन्स्ट्यान्ट कफी, इन्सट्यान्ट चाउचाउ जस्तो
तत्काल परिवर्तन चाहिएको छ नेपालीलाई। त्यसैले युगयुगमा हुने परिवर्तन
नेपालीलाई तुरुन्ता तुरुन्तै चाहिएको छ। अहिलेको स्थितिले यस्तै देखाउँछ।


अस्ति जस्तै लाग्छ, पारस गुण्डा रुखमा झुण्डा भन्ने नारा लागेको
आन्दोलनमा। अहिले भने मन्दिर उदघाटन गर्न जाँदा उनको स्वागतमा आएको भीडले
किचिएर सुरक्षाकर्मी घाइते भएको खबर आउन थालेको छ। डिस्को धाउने छविका पारस
शाहले आज धनगढीको भगवान लक्ष्मीनारायण मन्दिरमा पूजाअर्चना गरेका छन्।
मन्दिरमा आयोजित श्रीकृष्णजन्माष्टमी महोत्सव समारोहमा समेत सहभागी भएका
छन्। लक्ष्मीनारायण मन्दिर परिसरमा निर्माण गरिने धर्मशाला भवनको पनि
शिलान्यास समेत गरेका छन्।


राजावादीको र मात्र उच्चारण गरे पनि कालो मोसो दल्ने माओवादीहरुको एक
पक्ष अहिले राजा फर्काउने काममा लागेका छन्- सांस्कृतिक राजाका नाममा।
सुनिन्छ, अनिश्चितकालीन भनिएको बन्द छ दिनमा फिर्ता लिनुपरेकोले विद्रोहको
योजना तुहिएपछि नै राजालगायतका राष्ट्रवादीसँग मिल्ने भित्री योजना
माओवादीमा बुन्न थालिएको थियो। माओवादीभित्रै यसमा चर्को विवाद छ।
भित्रभित्र अहिले के भइरहेको छ कुन्नि, तर योजना बनेको पुष्टि हुन
थालिसकेको छ केही घटनाक्रमले।


दोलखामा हिमानीको भ्रमणमा भएको अवरोधको घटनाले यसलाई झन् पुष्टि गरेको
छ। दोलखामा हिमानीको भ्रमणमा कुनै पनि अवरोध नगर्न प्रचण्डले निर्देशन दिए
पनि अवरोध भएको थियो। स्रोतहरुका अनुसार सांस्कृतिक राजा राख्‍न चाहने
प्रचण्डको योजना नचाहने बाबुराम भट्टराई पक्षका नेताहरुको निर्देशनमा आफ्नो
पकड क्षेत्र रहेको दोलखामा कार्यकर्ताहरुले त्यसरी विरोध गरेका थिए। विरोध गर्ने एक स्थानीय कार्यकर्ताको विचार यहाँ क्लिक गरेर पढ्नुस्।


अहिले स्थिति यस्तो भइसक्यो कि गणतन्त्रको कुरा गरेर सशस्त्र युद्ध
हाँक्ने माओवादी चुप छ, उतिबेला राजासँग हाम्रो घाँटी जोडिएको छ भन्ने
काँग्रेसले गणतन्त्रको पक्षमा नारा पोत्‍नु परिरहेको छ, भाषण गर्नुपरिरहेको
छ। हेर्नुस् त यो सुन्धाराको आकाशे पुलको नारा-



Last edited: 02-Sep-10 11:21 P

 
Posted on 09-04-10 10:23 PM     [Snapshot: 456]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1whocandie4u- thanks for the links.
Timer bro,
the writer 'salokya' is not saying what is right and what is not. I appreciate his writing talent but at least he should have given his opinion too.
May be I am ignorant.
P.S. I know you just pasted his article.
Anyway thanks.

 
Posted on 09-04-10 11:25 PM     [Snapshot: 517]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


राजावादीहरुको लागि खुशीको कुरा अनि आम नेपाली जनताहरुको लागि नि?


राजावादी, बहुदलवादी, गणतन्त्रवादी, चिनवादी, भारतवादी, सबका सब मुसामा एउटा वैज्ञानिकले झै आफ्ना परिक्षणहरु गरिरहेछन् नेपाली जनतामा, एउटा असफल हुँदा अर्को ताली पड्काउँछ, खुशीले बुर्लुक्क उफ्रिन्छ किनकी अब परिक्षण गर्ने पालो उसको हो। तर हरेकले गरेका असफल परिक्षणमा मर्ने मुसाहरु चाँही नेपाली जनताहरु नै हुन्।


हो केही समययता देशमा बिकास भएका घटनाक्रम हेर्दा लाग्छ अब राजावादीहरुको लागि खुशीको दिन आउँदै छ, तर आम नेपाली जनताहरुको लागि नि?


 


 
Posted on 09-05-10 2:12 AM     [Snapshot: 669]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If you see salokya's writings, earlier, he was very critical of monarchists. Coz, he had hope on New Nepal's new leaders (or the same leaders, but we thought they have now sense of responsibility). But, these corrupt leaders who obey South Block's orders when showed their naked dance for power like an Indian puppet, many people like Salokya, I and very many democrats started worrying about fate of Nepal.

May be a titular, constitutional or ceremonial (whatever you say) monarch is required in Nepal within democratic set up just to keep existence of our country.

Frankly speaking, I have lost hope in democracy also. May be a dictatorship like China or Kazakhstan or former Russia is required in Nepal for another 20-30 years where I love to work, earn and feed my family preferring to shut my mouth if state works for eradicating corruption and takes care of basic amenities of people.

What we received from democracy??
Think and reply rather personally abusing me or other people.

Jaya Nepal!

 
Posted on 09-05-10 10:29 AM     [Snapshot: 816]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Paras Shah = Uday/Kusay Hussien (Saddam Hussien's sons) 
 
Posted on 09-05-10 1:07 PM     [Snapshot: 933]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There is no correlation between a monarchial system and success governance. The only benefit is the symbolic nature, and a unifying figure. That's what a leader is for. Nepal needs a leader not a family of "rulers" that may or may not have leadership abilities. Just because you're a king doesn't mean you have leadership.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters