Posted by: Geology Tiger September 4, 2010
Raja badi haru ko lagi khusiko kura
Login in to Rate this Post:     0       ?        

 


राजावादीहरुको लागि खुशीको कुरा अनि आम नेपाली जनताहरुको लागि नि?


राजावादी, बहुदलवादी, गणतन्त्रवादी, चिनवादी, भारतवादी, सबका सब मुसामा एउटा वैज्ञानिकले झै आफ्ना परिक्षणहरु गरिरहेछन् नेपाली जनतामा, एउटा असफल हुँदा अर्को ताली पड्काउँछ, खुशीले बुर्लुक्क उफ्रिन्छ किनकी अब परिक्षण गर्ने पालो उसको हो। तर हरेकले गरेका असफल परिक्षणमा मर्ने मुसाहरु चाँही नेपाली जनताहरु नै हुन्।


हो केही समययता देशमा बिकास भएका घटनाक्रम हेर्दा लाग्छ अब राजावादीहरुको लागि खुशीको दिन आउँदै छ, तर आम नेपाली जनताहरुको लागि नि?


 

Read Full Discussion Thread for this article