[Show all top banners]

chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एमाले र माओबादि एक होला त?
[VIEWED 6398 TIMES]
SAVE! for ease of future access.
Posted on 05-02-07 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको राजनीति जति तन्काएनि नचुँडिने जति छप्काएनि नछिनिने अनौठो जिनिस जस्तो भएको छ । कहिले पञ्च र काँग्रेसको मेल, कहिले कम्निस्ट र राजाको मेल त पञ्चायत कालदेखि नै देखिआएम । बाहिर एउटा कारण भित्र अर्को कारण, धोखाधडिको माहौल आदिमा त्यस्ता कुनै समिकरण पनि चीरस्थायी बनेनन । बहुदल पछि काँग्रेस र कम्निस्टका महत्वाकांक्षा र कमजोरीको फाइदा उठाउदै उनीहरुसित पालैपालो मिलेर नौटङ्की देखाउदै पञ्चेहरुले गर्नु मोज गरे । जम्मा २० थान जति सीट जितेर पनि सबैले पालैपालो मन्त्री पड्काए, मोजमस्ती गरे, धन कमाए, गर्नु गरे । बहुदललाइ भ्रष्ट र निकम्मा बनाउने काममा के काँग्रेस, के पञ्चे, सबैले इमान्दार होलान भनेर आशा गरेका कम्निस्टहरु पनि एकजुट हुदै बहुदल बदनाम बनाए । त्यसमाथि माओबादि युद्ध, इनिहरु पनि बाहिर जतिसुकै चर्को कुरो गरे पनि, कहिले राजदरबारसित मिल्ने, कहिले अरु कम्निस्टसित मिल्ने, कहिले काँग्रेससित मिल्ने, कहिले भारतसित मिल्ने, र एउटासित मिलेर अर्कोलाइ तह लगाउने रणनीति अपनाउदै सफल हुदै आए ।

पोहोरको जनआन्दोलन सिद्धिएपछि माओबादि र काँग्रेसको मेलमिलाप बिछट्टै चर्को भो । महरा र सिटौलाले खुसुखुसु अरु कसैले मिलाउन नसकेको समस्या छु‍-मन्तर गरेरै मिलाए जस्तो देखिने । माओबादिले ७३ सीट सांसद र ५ थान मन्त्री र झण्डै १ अरबको बजेट पाएपछि फेरि एकाएक माओबादि र एमाले नजीक भए ।

अब हुँदा हुँदा पार्टी एकिकरण रे, के यो सम्भव होला? पार्टी एकिकरणको पछाडि कस्ता कस्ता बदनियत लुकेको होला? माओबादिको जण्ड शैलि र एमालेको लोसे शैलिको फ्युजनले के त्यो पार्टी सफल होला? कि एकिकरण गरेर आफ्नो छविमा लागेको अजम्बरी रगतको दाग मेटाउने रणनीति अनुरुप प्रचण्ड-बाबुरामले गरेको चालबाजी पो हो कि? कि द्वैध चरित्र र नेतृत्त्व असक्षमताले खिइदै खिइदै गएको एमालेलाइ फेरि एकपल्ट ठूला ठूला आमसभाहरुमा भाषण गर्ने लोभले गाँजेको पो हो कि ? नत्र अहिले कम्निस्टहरुसित परम्परागत आरोपहरु र डरहरु त्यति भएजस्तो लाग्दैन । पञ्चेहरु त आमसभा गर्न समेत नसक्ने हैसियतमा पुगेका छन, काँग्रेस पनि सशक्त छैन, न संगठन, न सञ्जाल, न सन्तुष्ट कार्यकर्ता, न बैचारीक नेतृत्त्व, न सरकारी आडभरोसा । काँग्रेस राम्रो भएर काँग्रेस समर्थक बनेको भन्ने भन्दा पनि कम्निस्ट मन नपरेर बिकल्प फेला नपरेकाहरुले धानेको छ काँग्रेसलाइ । उहि रामभरोसे तालले चलेको काँग्रेस । तर कम्निस्टहरु भने संगठन छ, पैसा नि छ, कार्यकर्ता नि छ, जनतासित गर्ने मुद्दाहरु नि छ, सरकारमा संसदमा सडकमा घरघरमा कहाँ पहुँच छैन तिनिहरुको अहिले? यस्तो शसक्त अवस्था भएको बेला एकाएक यो एकिकरणको कुरो कसरी आयो ? लौ न कोहि बिद्वान मित्रहरु हो, बताइ दिन हुन्थो कि ?
 
Posted on 05-02-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeah congresi people are scared with communist unity. congress u may not know the game u played to divide ommunist being partner with palace have really weakened the strength of nepal. it was congress who threw the prachande's group to jungle. and u now know the destructive nature of extreme radical communism.

there would be justice in a coming day.
 
Posted on 05-02-07 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what kind of justice you want thopa- if you say revolution and civil war then you will get it!!!

Don't wish for that or be ready to sacrifice your relatives as well!!

I don't know what's going on UML- Madhav Nepal seems confused.

There are one radical group lead by bamdev.The motive is clear to sideline Mr.Nepal.but YOUML should know very well that Maoist will eat them up as well.
So anyshaking of hands should be out of question UNLESS UML wants to be terrorist Organization.
 
Posted on 05-02-07 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is the biggest joke of my life
 
Posted on 05-03-07 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक पटक संसार खान्छु भन्ने कम्युनिष्टलाई तिनकै सगोत्रीले खाएर अहिले मसान घाटको जिनिस बनाका हुन। तिनीहरू आत्मभक्षी छन, माकुराले झैँ आँफैलाई खाएर सक्छन , कसैले सिध्याउन पर्दैन ।
हिजो राजा महेन्द्र, बिरेन्द्रहरूले नै र अहिलेका जञानेन्द्रसमेतले कांग्रेस सखाप पार्न रोपेका विषवृक्ष बनमारा झारहरू मौलाएर कम्युनिष्ट बनेका हुन त्यसैले यिनको मिलन न सम्भव छ न औचित्यपूर्ण छ । एउटालाई अर्को गद्दार र विसर्जनवादी भासमा फँसेको आदि के के लाग्छ यिनिहरूलाई त्यसैले दुईजना होउञ्जेल पा्र्टी खोलेर महासचिव र अध्यक्ष बनेर बस्छन , मिल्दैनन यी मार्क्सको जस्केला छौवडाहरू ।

देशमा गरीबी रहूञ्जेल र गरीखाने र लुटिखाने थोरै रहूञ्जेल असन्तुष्टी र इर्ष्या बाँचिरहन्छ , त्यसैले कम्युनिष्ट आक्रोस पनि रहिरहन्छ । कमयुनिष्टहरूले देशमा केही राम्रो हुन दियो भने जनता सचेत र अधिकार प्रति सचेत हुन्छन भन्ने बुझेका हुनाले कसैलाई , गरीबीबाट माथि उठ्न र स्वतन्त्र संसारको हावा भित्र पस्न नदिएर मुलुकलाई क्यूबा र उत्तर कोरिया बनाउँछन भन्ने जानेका नेपालीहरूलाई यो बनमारा झाररूपी कम्युनिष्टहरूको देशमा फष्टाएको बाली देख्दा उदेक लाग्नु स्वाभाविकै हो । तर के गर्ने बाँकि संसार सभ्यताको संसारमा उकालो चठेर शीखर चुम्न लाग्दा १८४८ सालमा कार्ल मार्क्स बन्ने एउटा लहडीले लेखेको कथाको राजनीति खोज्न संसारबाटै अफाप भयो भनी फालेको कुहेको सिनो बोकेर हामी नेपालीहरू हाम्रो कल्याण खोजिरहेका छौँ । उफ का्तो अफशोस ......................!!!!
 
Posted on 05-03-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey Chana bro,it is really a good joke,like it.

1) Prachanda and gang were talking about communist unity(which itself is a joke)

2) You are still considering UML as a communist party(Another Joke.

3) तर कम्निस्टहरु भने संगठन छ, पैसा नि छ, कार्यकर्ता नि छ, जनतासित गर्ने मुद्दाहरु नि छ, सरकारमा संसदमा सडकमा घरघरमा कहाँ पहुँच छैन तिनिहरुको अहिले ( Janata Tarsaune hatiyaar chha khoi bhanya) - another joke.

You made my day Chana ji.

Good joke.Better dream next time.
 
Posted on 05-03-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Editor of the news paper "Bhitte patrika"- mr. chane...good political analysis!! i like the thoroughness of your speech.....but im sorry, really fedded up already....its refluxing these days like acidity.
sorry guys for hindering the flow but cant help in this political issues...
 
Posted on 05-03-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello Joker,how are you?
 
Posted on 05-03-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi kukur! i have garland ready for you,, a nice one for this kukur tihaar...
i think kartik is coming soon...and hope you are preparing well for this "offspring season" if you wanna hook up with my "bhote" in this kartik, lemme know he is a nice looking "lion hunter" kukur....
 
Posted on 05-03-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Joker-I am kukurpaalak and looking for some qualified Bhusya kukur.you may apply for the position,let us see how you fit into the category or not.Enjoy applying ,Joker.
 
Posted on 05-03-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

if im not mistaking...kukur paalak is an analogy for "kukur paidawak" ..who gives birth to 4-5 kukurs at a time....you just make sure find a bhote, pahade kukur this kartik....
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
[New post] Why Would Krishna Have To Run From The Battlefield
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters