[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
[VIEWED 217632 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-05-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing, मास्टर्नी दिदीको नाम प्रनिता शाहि होइन रहेछ। _ _ _ _ _ _ गौतम रे। पत्ता लगाउनै सक्या छैन first name के हो भनेर। मेरो त अराम छ सबैतिर एउटै नाम, चौतारीमा कसैले मेरो नाम नै हाल्देनन् त।
 
Posted on 04-05-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...ए नानी कसेउरी
सासुकि छोरि लठेउरी
के लाई साँच्यौ लाली जोबन
हुन्छ माया हुन्न नभन...

 
Posted on 04-05-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिति साजिलो छ। go to chautari
+add
subject मा Chautari XIII लेखिदिनु होला
अनि दादाले माथि लेखेको कुरा राखि दिनुस
तस्विर चाहि Browse मा गएर राख्नु पर्छ कि मैले त्यसै गर्या हो। improve केहि गर‍्न पर्दैन सब राम्रो छ मेरो बिचारमा । अरु हरुलाई केहि भन्नु पर्नेभए भनुम क्यारे!!
नभए बिर्खेजी हुनुहुन्छ नि त सल्लाहाकार :D
तपाईको नाम छ नि चौतारीमा हेर्नुस त तल दादाले लेखेको
-----
"यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ"------

आइतेजी मेरो नाम मैले आफै नै भनेकिछु चौतारी मा एकपटक :)
 
Posted on 04-05-06 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी हजिर गरे है मेरो रोल्ल नम्बर त मैले वीरसे । लौ एक पतक रेमाइन्ड गरएदिनुस् । धन्यवाद
 
Posted on 04-05-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये राता मकै यि दादा को पनि प्वाक्क मुखाँ हानु जस्तो रछ गाठेँ
मेरो बेनामी भनेर नाम नै छुटाचन बा
म पुनि त छु नि चौतरो मा
क्यार्न भुल्चन् गाम्ले हुरु
 
Posted on 04-05-06 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptwongal नेपाली टाइप गर्दा त्यहा तल दिएको छ नि केहि नेपाली अक्षरको नियमहरु । अक्षर नमिल्दा त्यहा हेरेर लेख्ने गर्नुस न। अनि गलत टाइप हुदैन नि

ta= त
Ta=ट
h/ha= ह
haa= हा

बेनामिजी तपाइको नाम के हो भन्नुस त?
नाम त छैन तपाइको, जो चोर उसको ठूलो स्वर :D
 
Posted on 04-05-06 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम छ छुटेछ नी नया चौतारी मा :(
नया भनेर कस्तो माया मारेको गाठे।।।
लौ मस्टर्नी दिदीको हाजिर कापी मा त मेरो नाम् थियो त, अस्ति भर्खर चढाको त हो नी।
दादा को लिस्ट मा चाइ मेरो नाम छुटेछ है।
पिरती जी ले नया चौतारी बनाउदा चाइ मेरो नाम् हल्न नबिर्सिनु होला है।

रोल नम्बर २१ - नेप्चे
येस मिस
 
Posted on 04-05-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टेर्नी दिदी नमस्ते
के गर्ने ऐले सम्म नाम नै जुरेन
लौन स्कुल मा भर्ना नै गरेको छैन
तपाईंले नै यौटा नाम राखेर
स्कुल मा भर्ना गरिदिनुस् न
सबै किपात कापी च्यापेर
स्कुल गएको देख्दा मलाई पनि जाम जाम लाग्छ
के गर्ने?
आफ्नु ता कर्मै फुटेको घास पात मेलापात गर्नु पर्छ
पढ्नै पाइदैन

मलाई पनि यसरी पढ्ने खुब रहर छ

 
Posted on 04-05-06 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ मास्टरनी नानी! बबेको तर्फ बाट नमस्कार छ है! आज एकदिन चाँही गाँझा नखाई "फीरेस्" भएर बसियाछ ।
कथम कदचित गाँझा खाएकै बेला परेच भनेनी बोक्-बाक पारेर अर्को चौतारीआँ लैजानु होला है! साझा बासी मा बिन्ती चढाऊँछु ।
 
Posted on 04-05-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ये ठुल्नानी, आफ्नो रोल नम्बर पनि बिर्सन्छ कसैले?
एस्ता भुलक्कड ले कसरी गरेर खालान कुन्नि,
भोलि आएर नाम नै बिर्से भन्ने हो कि फेरि?
:P
 
Posted on 04-05-06 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिरतीजी, अनि त्यो गितका टुक्राहरु चाहिँ दादाले जस्तै निलो रंगमा लेख्दा मजाको देखिन्छ।
त्यस्को लागि गित सुरु भएको ठाउँमा <फन्ट कलर="blue"> लेख्ने र गित सकिएपछि लेख्ने। (तर अंग्रेजीमा लेख्नु पर्छ नि, यहाँ अंग्रेजीमै लेख्दा निलो रंगमा आउने हुनाले नेपालिमा देखाएको)

जस्तै-

"यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...


उता माथ्लो कान्लाबाट कालो टोपी.."

माथिको जस्तो लेख्नु पर्यो भने,.. ""यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ। " .. लाई त केहि
गर्नु परेन साधारण रंग र फन्टमा छ। त्यसैले यो हरफ सकिना साथ .."रिटिङ् रिटिङ्" को अगाडि <फन्ट कलर="blue"> लेख्ने र गित सकिने बित्तिकै .. "आक्काका
... ... " पछि लेख्ने र अर्को गित नआए सम्म साधारण! यसै गरि गित भएको ठाउँमा यस्तो गर्दै जानुस र लेखाइ सकाउनोस अनि अन्त्यमा फोटो ब्राउज
गरेर राख्नुस।
:)
 
Posted on 04-05-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनामी लाइ नाम चाइयो रे?

लु आज त म नै पन्डित बन्नु पर्ला जस्तो छ, न्वारन गराउने अधिकार जातैले देको आफु लाइ त।
:D
लु बेनामी को नाम चाइ "बेमानी" राखिदिए मैले त, अरु लाइ कस्तो लाग्यो कुन्नि।
:P
 
Posted on 04-05-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"माथिको पोस्टमा गित सकिएपछि लेख्नु पर्छ " भन्ने छुट्न गएकोमा माफ पाउँ।
ल पिरतीजी बनानुस है त नयाँ चौतारी :)
 
Posted on 04-05-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरि!! अंग्रेजीमा लेखिएछ फेरि!
गित सकिएपछि लेख्नु पर्छ भनेको :)
 
Posted on 04-05-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे!!!
लु यो तल टाँसेको ठाममा हेर्नुस
के के भयो के के, लेख्न खोज्यो हराउँछ!

 
Posted on 04-05-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्ता नगर नेप्चे प्रितिले मिलाउनु हुन्छ सब नाम । तर तिम्लाई ठिक्क पर्यो खुब हेड सरको मा गाको थियो नि :)

कहा भेटिएको फेरि ठ्याक्कै पर्या फोटो। मन पर्यो नाम ?? !!बेनामिजी

बरु "बिमे" कसतो हुन्थ्यो होला कुन्नि?

कोहि छैन मलाइ सहयोग गर्ने भुराभुरी टन्नै हुन थाले ।

अस्ति आइतेले पनि गालि गर्दै थियो। कता गएछ चित्रे पनि

बब दाइ मेरो नि नमस्ते है गाँजा खाउ मास्टरनि नानी चै नभन्नु होला क्यारे

बिर्खेजी छुटेको नाम पनि राख्दिनुस न
 
Posted on 04-05-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेम्छे लौ के गर्नु एसो तेपै ले मेरो रोल्ल नम्बर सम्जेको भए भनेदिनुस् न ।

मस्टीनएए दिदी धन्यवाद छ । क गर्नी नेवार के छोरी परे त ट आउछ बोल्ने बेलाम लेख्ने बेला मे नि तेस्ताइ भए छ लौ माफ माफि मागे है ।
 
Posted on 04-05-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका

खै हुन्छ कि हुन्न?:)
 
Posted on 04-05-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाsssssss बिर्खेजी मैले जाने त :D धन्याबाद है

ठूल्नानी मलाइ गलत बुझिछौ तिम्ले । पर्दैन माफ माग्न त के । मास्टरनि दिदि भाको ले जान्ने भाको नि :)
 
Posted on 04-05-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Masterni didi le kaile vannu vayo ra sajha ma nam?
Thar samma chai tha pako maile pani..
nam nai ta vannu vayena kyare.
:P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Ushering in new era of communism ...
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Kamala Devi Harris chosen as Biden Running Mate
Dufferent types of people who hate Trump
Example of how media controls the sheeps
Love trumps Hate
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Trump is a winner
Michael Kobold's expose on Nimsdai Purja
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
Supporting issues on principle instead of blind brainwashed support
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters