[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 104563 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-28-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सानो कान्छा ले पहिलो दिन्मै के भन्दा खेरी चिटा चोरयो क्या हो पहिलै के भन्दा खेरि फेल पो भन्छ बा
 
Posted on 03-28-06 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सनु कान्छा ले चीत चोरया रे लौ कति बदमाश हो यो सनु कान्छा । चि मलाई त साथी भन्न नै लाज भो अब त । ए सनु कन्च अब देखि एस्तो चीत चोरने काम नगर्नु नि मास्टरनी दिदी ले थाहा पानु भो भेन फेरी तिमी लाई रेस्टइकते गर्लनी है । बिचार पुरनु ।
 
Posted on 03-28-06 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हुर् ले मेरो कुरो नसुनिकन मुनपुरि भन्छन। मास्टर्नि ले पुनि मलाइ तैले परिक्षा दिन पाउदैनस् सानो कान्छा भनु भयो। मास्टर्नि को बैनि सँग म के बोलेको थिये त्यो कुरा मास्टर्नि को काँना कस्ले पुर्याछ कुन्नि । म सँग कुरो नसोधि स्कुल मा कान्छा लाइ परिक्षा दिनु लगाउनु हुदैन भनेर भनिछन । त्यहि भएर म फिल भए।
 
Posted on 03-28-06 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छा मैले नि सुनेको तिम्ले त मास्टरनी दिदी को बैनी लाई लभ लेत्तेर् देको हला सुनेको ल हेर कुरा मात्र गरेको रे । यो सानो कान्छा कति कुरा जानेको । कान्छा झुत नबोल ।
 
Posted on 03-28-06 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो के देखि रा छु मुखाँ हान्नु जस्तो
त्यो स्याने ले के गर्दै छ
कहाँ बाट त्यो मास्टरइको बहिनिलाई चिट्टी दिने कुरा गर्छ
हेर केटा हो तेस्को ता बिहे भैसक्यो रे मैले सुन्या
फेरी तेस्को बुडा ले केटाहरु लाई गोद्ला है केटाहो बाटो तिर हिन्दा होस् पुर्याउनु
 
Posted on 03-28-06 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी हुनु पर्ने मा मास्टरैको भएकोमा भुल सुधार है
 
Posted on 03-28-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पन्पाते के भन्नुभाको मास्टरनी दिदिको बैनिको बीहे भैसक्यो रे हो र लौ हेर मास्टरनी दिदिले मलाई त भोज नै बोलानु भयन । ठिकै छ मेरो गर्दो (दाईजो) बच्यो । :)
 
Posted on 03-28-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर परिक्षा भै'राबेला कुरो कस्तो गरिराछन्।
पानपातेजी कुरै नबुझी बोल्ने हो त??

कान्छा! किन बाबु ?झुट बोल्न हुदैन त। कुरो चाँहि यस्तो रहेछ वास्तवमा ------दाम्लो बाट्ने काम बांकि नै रहेछ । मेलोपात कस्ले गर्ने फेरि ? पढ्न नसकेकोले फि: मात्र कति तिर्नु भनेर।

अनि ठूल्नानी (uptowngal) कुरा किन घुमाको? तिमीनै त हौ नि मेरी प्यारी बहिनी। बा- आमालाई रिणमा डुबाएर त्यत्रो दाइजो लिएर बिहे गरेको आजै बिर्सियो??!!

:)

NO MORE EXPAND .
 
Posted on 03-28-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर मास्टरनी दिदी ले के भनु भा को म नै हो रे तपाईं कि बैनीरे म त तपाईं हो चेली पो तनी । मास्टरनी दिदी को उम्मेर धल्दै गाको ले अफ्फ्नो बैने र चेली मा फरक देख्नु वीन कि क्य हो । मास्टरनी दिदी लाई म यो पालो को गुरु पुजा मा एउटा चस्मा गिफ्ट देउला तेस् पछी त म् लै आसा च तपै ले अफ्फ्नो बैनि र चेलि चुर्यन सक्नु हुन्च होला ।
 
Posted on 03-28-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मास्टरनी दिदी पनि झुल्किनु भएछ
कुरो के परो भन्दा नि
मुइले केटा हरु तपाईंको बुइनिको लाई झगडा गर्न लगेर
पहिल्यै बाटो साफ गरिदिएको क्या
बैनिलाई जोगाएर राख्नुस् है केटा हरुको आँखा लाग्न थाल्यो
 
Posted on 03-28-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सानो कान्छा कति गीत मात्रै सुनिरन्छ । तेसै ले जाच नै नदी फैल भो । कान्छा धरै रमिलो मात्रै होएन एसो पढ्ने नि गर । सबै साथी हरु पढ्न बीदेस् गैसके तिमी चै त्येही नम्लो उन्न्दै बस्नु पर्ल है भन्देकि छु नि ।
 
Posted on 03-28-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त नि है, यो कान्छो पनि। खालि गीत अनि रमाइलोको मात्र कुरा गर्छ जहिले पनि। तेसैले होला जाच नै न दिकनै फेल भाको। एसो कहिले काहि त पढ्ने पनि गरे हुन्छ नि।
:P
 
Posted on 03-28-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, तिमी पनि राम्रो सङ पढ। अर्को बर्स दिने भनेको हैन तिमिले। फेरि तिमि पनि कान्छो जस्तै जाच नै न दिकन फेल होला है। मास्टर्नी दिदीको नेपालि को प्रस्न त निकै गारो पो हुन्च भन्ने सुनेको छु मैले त।
अर्ति भनेको घर्ति को पनि मन्नु भन्छन।।।
:)
 
Posted on 03-28-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली को छोरो म त नौ क्लस्स् म पर्दै छु अनि यो पलो कसरि म एसेल्‌सी को जाच दिन सक्छु र लौ भनुस् तपाईं नि । नेपाली तिम धरै बाथओ छौ भने सुन्या । भरै बाथओ नौ हौ फेरै मस्तिर्न दिदी ले फैल पर्देल नि तिमी लाई बाथओ भो बनेर ।
 
Posted on 03-28-06 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर अर्ति भन्या घर्तिको पनि मान्न पर्छ है। कहिल्यै पनि मेरोगोरुको बार्है टक्का गर्नु हुन्न है। बेलैमा होस् पुर्याएन भने खाउँत दिनभरि को सिकार नखाउँ त कान्छाबाउको अनुहार हुन्छ यो पडाइ भन्ने चिज। आफै त महादेव उत्तानो पर कस्ले देला बर जस्तो छु म चै तर पनि सल्लाह मत्रै है। देश् खाएर सेश् भैइयो क्या। तिमि ले भन्दा यौटा भोटो बडि फटालेको छु जस्तो भएर मात्रै भनेको है। परिक्षा भन्या आए आँप गए झटारो हो क्या दिनु पर्छ। पढ्ने बेलामा गुच्चा खेल्नु हुन्न। बेलैमा होस गरेन भने लगन पछिको पोते को के काम? हेर भगवान ले तँ आट म पुराउछु भन्छन् रे गर्नु पर्छ । येत्रो दस् बर्ख गरेको खेति तेसै खेरा फल्नु हुदैन ।
 
Posted on 03-28-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, यो ठुल्ननि को त धेरै टि भि हेरेर आखा बिग्र्यो जस्तो छ है, आखा जचाउने बेल पो भयो कि बरु? मैले पनि त झन तिम्रो अर्को बर्स S L C छ, राम्ररी पढ, नत्र फेरि फेल होला भन्दै छु।
मास्टर्नि दिदी ले के फेल गर्नु नि मलाइ। आजकल त म क्याम्पस पो जान्छु त, स्कुल त मेरो धेरै अगाडी सकिएको।
मन लगाएर पढ अनि SL C को जाच मा राम्रो गर। तिमि लाइ अगरिम शुभकामना मेरो।

:)
 
Posted on 03-28-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेप्चे अस्ती भर्खर नाकमा स्यान बोकेर नाङ्गै लुखुरा लुखुर दोबाटो मा कुदिरा हुन्थ्यो आज ता क्याम्पुस पड्ने पो कुरा गर्छ है गाठे, तैले कैले पास गरिस् SLC कि मित्र रास्ट्र ले सहयोग गरो? तलाइ बज्ये ..........
 
Posted on 03-28-06 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कति कराको होलीन ठुल्नानि राम्रो संग बोलि त फुटेकोछैन रे'छ। :)

नेप्चे( नेपालको छोराजी) अस्ति हैन र नाम लेखाको ? :)

नयाँ भुराभुरीलाई त्यति चिन्दिन म त आखा देख्ने भा पो हुन्छ? चस्माले कामै गर्न छोड्यो कहिले आउने होला गुरु पूजा ठूल्नानी( (मेरी बाहिनी) ले चस्मा ल्याइदिन्छु भन्थिन।
 
Posted on 03-28-06 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो के भन्छ यो पानपाते। मेरो छोरोको कुरो गरेको कि मेरो? त्यो कट्टु समाउदै कुदने त मेरो भुन्टे पो हो त। येसलाइ नि दिन्-अन्धो लागे जस्तो छ, बाउ र छोरा पनि चिन्न पनि छाडेछ।
:)
हो तनि गाठे, ठुल्नानि को बोलि त अझै तोते नै छ, मिलाएर आफैले बुझ्नु पर्ने।
:)
मस्टर्नि दिदी, नाम त अस्ति भर्खर नै हो लेखाको हो। तर नेपालि बिर्सेने भयो कि भनेर, अभ्यास गर्न को लागि पो त। चाइने जो, S L C देको त गोटा १० बर्ष भयो क्यारे।
:)
 
Posted on 03-28-06 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प स ज त स क ल म त अ ब भ क म र ल
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters