sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XII

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 105818 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 03-22-06 4:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 



बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,


काका,सिरे,भौते,गोतामे,मुन्द्रे,

 



लाले, गलब, पिकरेली, कलंकि,साँहिला,

 



आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,

 



आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र 

 



कैले   सबै लाइ यो सबै को साझा चौपारीमा म सानो कान्छो को तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।

 



रमाइलो को धागो लाइ तान्दै अरम ।

 





 
Posted on 03-27-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Panpate ji garnus na ta PHD nepali ma. malai yeso help huncha ni :P arko saal ma SLC didai chu.
 
Posted on 03-27-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो यो क्यानडाको चिसोले कहिल्यै छोडेन मास्टर्नी दीदी हेर्नुस् न।
अहिले त ठिक भैसक्यो, पानपाते जी धन्यबाद्।
ठूल्नानी र सान्नानी पनि आएछन् चौतरीमा, स्वागत् छ है। ल केटीहरुको सन्ख्या बढाउनु पर्छ। काका कराउने होला अब। डल्ली कता हराएको?
दादा यो के गर्यौ तिमीले पुराना दिनहरुका याद दिलायौ। तर मैले "च्यात्न नसकेको चिठी" पढ्ने मौका पाएको छैन। पढ्न पाएँ भने जरुर् उत्तर दिनेछु।
भउते मामालाइ जदौ। चांडै माइजु ल्याउने अनि हामी भोज् खाने है त मामा, मलाइ त नया कुर्था सुरुवाल् पनि चाहिन्छ है मामा।
 
Posted on 03-27-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptowngal कहाँ बाट यो खैरेको देशमा आएर नेपाली मा PhD गर्नु नि अब
"मर्ने बेला मा हरियो काँक्रो" जस्तो हो अब
बरु तिमी एस्एल्‌सी कसिएर पास गर्दै जाउ
र PhD गर
खै मेरो नेपाली बुज्छौ कि बुज्दैनौ तिमी त अङ्ग्रेजिमा लेख्दै छौ
अलि अलि नेपाली ता म पनि सिकाइ दिम्ला है
लौ चौतारी मा आम्दै गर
नेपाली सिकिहाल्छौ नि
 
Posted on 03-27-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी( uptowngal) type box को माथि छ नि Ronam to Unicode Nepali Converter त्यसमा गएर लेख्नुस त यसरी नै नेपाली भएर आउछ । सजिलो छ के ।
 
Posted on 03-27-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मस्तीनएर नि दिदी तपाईं लाई ध्यानबद छ मलाई नेपाली लेख्नु सिकएदक मा लौ प्रिती ज्यु लाई नि ध्यानअबद छ स्वागत गर्नु भको म लौ पन्पाते म तपाईं को नेपाली राम्रो सँग बुझ्छु क्य पिर नगर्नु सररा लेक्दै दनुस् अन्द नेपाली लेख्नु सिकाछु भनु भको म ध्यानबद छ है
 
Posted on 03-27-06 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-27-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त English को जाँच हो त
यहाँ त नेपाली को प्रश्न पत्र out भएछ लौ
मास्टरनी दिदी ले पनि के गर्या हो......?
 
Posted on 03-27-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर्नुस् मास्टरनी दिदी दाङ पर्नु भाका मैले नेपाली लेख्न न सीके भनेर मास्टरनी दिदी तपाईं कै कृपा को फल हो । म नि दाङ छु अब त पन्पाते ले नि म लाई जीस्क्यनु हुन्न होला

yahooooooooooooooooooooooooooooooooooooooo
 
Posted on 03-27-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी,
Nails को नाम त चरिनङ्रे नै ठिक जस्तो लाग्छ है। जाँ पनि 'के के' भन्दै छुच्ची बन्दै हिड्छिन्। अस्ती बाटाँ हिड्दा हाम्रो काकालै 'wink wink' भन्दै आँखा झिम्कौंदै थी, अनि हाम्रा काका बुढाले त लौरो ले र लखट्दैथे।
"पख् तेरा बौ भ' ठाँ लएर पाता नफर्काई, तँलै लबस्तरी। गाउँमा यत्रा ठिटा मर्या छन् र कोइ नपा'र तँ मलै जिस्कौंछेस्।" भन्दैथे। ऊ चैं अझै फिस्स फिस्स :P :P गर्दै हाँस्तै भाग्दैथी।
 
Posted on 03-27-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर uptowngal ले नेपाली type गर्न जानेर
मलाई पो जिस्काउदै गाठेँ
लौ बधाई छ नेपाली पनि सिकेकोमा
यस्तै हो चौतारी मा आएपछी धेरै सिकिन्छ
यहाँ मास्टरनी दिदी जस्ता सिकाउने धेरै छन क्या
 
Posted on 03-27-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैजना चौतारीमा रमाइलो गर्दै रहेछन्। रातो भाले पनि पकाएर् खाइसकेछन् मलाइ त थाहा नै भएन। के गर्नु आज्-भोलि यो बसै सराइ ले सर्है दु:ख दियो।आब् केहिदिन पछि चहि फुर्सद हुन्छ होला अनि चौतरीमा गफ गर्न आउनु पर्ला। आज्-भोलि त यस्तै हो।

ला सबैलाइ मेरो नमस्कार् है मेरो माया न्मर्नु नि फेरि, दुइ-चार दिन नदेखेपछि।
SLC को जाच राम्रो सङ गर्नु केट-केटिहरु।
 
Posted on 03-27-06 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पान्पते के भन्नुभाको मेरो तेत्त्रो आत कहाँ छ र । तपाईं लाई मैले जिस्काको छैन क्या । कृपा नरिशायदैनुस् न भन्न्या ।
 
Posted on 03-27-06 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारीमा एकछिन थकाई मार्नु पर्यो।
लौ सबैलाइ नमस्ते छ है मेरो दाजु-भाउजु, दिदि-भिनाजु, बैनि-ज्वाइ, भाइ-बुहारि, भान्जि हरु,माष्टरनी दिदी अनि सबै दौतरिहरु
 
Posted on 03-27-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ! के हुदै छ क्यानाम्। हैन येसो जाच चै मुग्लानि भासा म पनि गरम् न क्यानाम्। अनि त हामि पनि अछा नम्बर लएउथे क्यानाम्।सानै मा लाहुर भागिओ।
 
Posted on 03-27-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त चौतारीमा आउन पनि ढिलो भयो, यौटा पार्टीमा गा' थें, त्यहीं भुलिएछ। सरी है मास्टर्नी दिदी, तपाईले भन्नुभएको ट्याम्मा ठूल्नानीलाई नेपाली लेख्न सिकाउन आउनै पाईनँ। तपाईले नै सिकाईदिनुभो, धन्यवाद है। अनि ठूल्नानीलाई नेपाली लेख्न थालेकोमा बधाई। अरू सब गाम्लेलाई नमस्ते!
 
Posted on 03-27-06 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सिरे पनि एस.एल.सी दिन भनेर टुपी बाँधेर पढ्दै छ कि के हो? हुनत गोटा दशेक वर्ख पहिला पनि एक बाजी दे'को हो, अहिले फेरि दिम् दिम् लागेर आयो भन्थ्यो।
तेल्ले चीट चोर्ला है माष्टरनी नानी! चोर्यो भने रेष्टिकेटै गर्दे हुन्छ।
 
Posted on 03-27-06 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि सङ्खा लागिराको छ । सिरे दाई र भौते गुरु S L C को लागि टुप्पि कसेर तयारी गर्दै छन जस्तो छ। चौतारि तिर पनि देखिएका छैनन् दुबै जना।
 
Posted on 03-28-06 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छो त जाच् नै नदि कन फेल भयेछ् हा हा हा
 
Posted on 03-28-06 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाचै नदि फेल हुननमा के को अचम्म भो र? हांरो नेपालां मान्छे जाच नदिकनै पास हुन्छन र पो!
 
Posted on 03-28-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोर्ल्द माप्प तपाईं अलि ढिलो नै भो मलाई नेपाली लेख्न सिकन्न तर पिर नगर्नुस् मास्टरनी दिदिले मलाई लेख्न सिकनु भो । ल सानो कान्छा त जाच नै नधी फैल रे लौ क सुन्नु पर्‍यो यो मेर कान ले आज ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters