[VIEWED 2268
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 08-28-20 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
भाते मुखिया बा हरु बडो सालीन , सभ्य जे जे भन्न् मन लाग्छ आँफैले सझिनुस्, ठान्छं र मौका पर्दा अरुजातलाई बिशेषण प्रयोग नगरि शब्द र वाक्य अघी नै बड्दैन अनी मलाई भन्न् मन लाग्छ जातले होईन सन्स्कार कस्तो बोकेको छ् र कस्तो मनिष हो को चिनारी गराउछ | जातमै मात्र गर्व गर्ने हरु" मेरा बाजेले घीउ भात खाएका थिए लौ सुघ" भन्ने हरु बग्रल्ती घाऊ घर देखी साझा सम्म गनाउछ | कालेज पडाइको बेला हाम्रा मुखिया मित्रको दाइको बिहेमा निमन्त्रणामा गैइेको थियो | हाम्रो ग्रुप मा बनेपाको एक जना पनि थियो| भोज खान गाईयो अनी बनेपाली भन्छ होईन पर्बतेको भोज भनेको एही हो ? तिमीहरुलाई मेरो गुठीको भोजमा बोलाउछु अनी थाहा पाउछौ के हो भोज भनेर? कुनै बेला गैइयो राङा भन या भैंसी ५-६ पारीकार त मासु नै थियो, हाकु छोईला को स्वाद नै अर्को दशकौ पछी जिब्रो फट्कारेर खाइेको थियो | मुख्य कुरा के हो भने भोज भतेरमा जादा तिम्रो ससुराली या मामा घर गएको झै नठानि जानु अनी चाहिदो भन्दा बडी आशामुखी पनि नहुनु यानेकी तिहुन चखुवा प्रब्रित्तीलिएर छिर्दा स्वदिस्ठ भोजन भए पनि तिम्रो मुखले थाहा पाउदैन| भोजन गराइने कुरा चाल् चलन, गाहु घर कहाँ छ , दुलही पक्षको आर्थिक अनी व्याबहारिक पक्ष आदी इत्यादिमा भर पर्ने कुरा लाई जन्तीजानेको हजार दाउ बोकेर गएकालाई खुशी बनाउन सकिन्न | भाते मुखियाको भतेर् हाम्रा बनेपाली साथीलाई चित्त बुझेन धन्न पुलाउनै थियो तर desert मा भाने खिर र लालमोहन राखेका थिए | हाकु छोईला र बारा खान पाएको भए बनेपालिको घैटोमा घाम लाग्थ्यो होला अनी पर्बते मूझीको मा भोज खान बोलाएको होकी चाम्रे खान बोलाएको भन्दैन थियो होला?
( ब्यङ हो : क पछी ख लेखेको छैन है )
Last edited: 28-Aug-20 03:08 PM
|
|
|
|
logan
Please log in to subscribe to logan's postings.
Posted on 10-08-20 11:22
PM [Snapshot: 520]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
व्यंग किन र के कारण लेखिन्छ त्यो त ब्यङ्ग कारले मात्र जाबाफ दिन सक्नु हुन्छ भने भैरब अर्याल माथि पुगी सक्नु भयो | नेपालि व्यंग विधामा भैरब अर्याल को देनको हिसाब किताब गर्ने सकिन्न भने नया विधा हरु देखिदै हुनु हुन्छ तर पनि तेती फ़स्तिए को देखिदैन | बरु युट्युब ले स्थान ग्रहण गरेको छ ( पड्ने कस्ट नै गरु परेन) भने क पछि ख अनि ग न आई किन घ आयो भन्ने कुरा पाठक र श्रोता लाइ बुझाउन हम्मे हम्मे पर्ने छ | हात्ती आयो हात्ती आयो फुसा | बुझ्नेलाइ फुलको माला नबुझ्नेलाइ श्रीखण्डको चन्दन लेप | यो चन्दन लेप पनि हाती छाप भएको रुपैया या भारतीय रुप्यैया नदेखी भट्ट ले तपाइलाई चन्द को लेप दिने छैन ? सबै खेल रुपैयै मै च्याम्प्याटि घुमेझै घुम्छ |
No one is interested in Story but women with bare minimum clothes. I have copied and paste a story of an Elephant which is only viewed 145 times and some of the complained " could not understand what I wrote"
https://www.sajha.com/sajha/html/index.cfm?threadid=133272&noofposts=2
Last edited: 04-Dec-20 09:09 AM
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 12-26-20 5:08
AM [Snapshot: 1229]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" जातले होईन सन्स्कार कस्तो बोकेको छ् र कस्तो मनिष हो को चिनारी गराउछ | जातमै मात्र गर्व गर्ने हरु" मेरा बाजेले घीउ भात खाएका थिए लौ सुघ" भन्ने हरु…" "भाते मुखियाबा" …हाम्रो लोगन ब्रोको क्लासिक धागो हो ! सबैले पढ्न पर्छ ! लोगन ब्रोको एनकडोटमा कति विस्डम छ … मैले केहि न केहि नयाँ सिकने गरेको छु … लोगन ब्रोको कथा र लेख बाट ! लोगन दाजु (बाइडेन) र "कार्की भाइ" (ट्रंप) भएता पनि … मिउचल रेस्पेक्ट … कहिले गुमाउने छैनौ ! 🙏😇
Last edited: 26-Dec-20 05:14 AM
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 12-28-20 9:07
PM [Snapshot: 1311]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
औ लोगंन ब्रो … कतै "भाते मुखियाबा" कै सन्तति पर्न भो कि क्या हो … तलका पात्रहरु … 😂 https://youtu.be/LFqASuePNYM
|
|
|
salamkrishne
Please log in to subscribe to salamkrishne's postings.
Posted on 12-28-20 11:08
PM [Snapshot: 1359]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
ए लोगान दाई नास ब्रो ले यति धेरै माया सम्मान गरेको छ । कति ठुस्सिएर बसेका हौ । मान सम्मान को बदलामा अलिक निष्ठुरी पन त कम गर न हौ । अनि नास ब्रो , ब्रो ले अर्को थ्रेड मा पनि लोगान दाई लाई हृदय देखि नै सम्मान गरेको देखें , कतै ब्रो संग बाझ्ने हाम्रो आफ्नै लोगान दाई नभएर औतारी त होइन iogan नाम बाट ? अनि ब्रो कहिले देखि कार्की भएको नी ? उस्तै भयो भने प्रियंका जी ले बाउचाको थर लिनु भएर पछि डिभोर्स गर्नु भयो तर passport मा चाई त्यही थर रहेछ अनि इंशल्लाह ब्रो संग जोडी मिल्यो भने "नास देशराज श्रेष्ठ" होला है :) म पनि त लोगान दाई को लेखन को पारखी हु नी । मान्छे हरु लोगान दाई को कथाहरू को भेउ नपाएर खाली दाई को भाषामा मात्र कमेन्ट गर्छन । हो, कहिले काँही मा जस्तो भैरव आर्याल र लक्ष्मी निबन्ध संग्रह पढेकोलाई समेत दुई चोटी पढ्नु पर्छ -- सायद बुढा लाई हिन्दी शिक्षक ले नेपाली पढाएको हुनुपर्छ । तर लेखको गुदी चाई निक्कै गहकिलो हुन्छ । मैले यो कुरा अन्यन्त्र पनि जिकिर गरेको छु ।
|
|
|
pandeyji
Please log in to subscribe to pandeyji's postings.
Posted on 12-28-20 11:13
PM [Snapshot: 1379]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
"सायद बुढा लाई हिन्दी शिक्षक ले नेपाली पढाएको हुनुपर्छ" too funny
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 12-29-20 3:08
AM [Snapshot: 1440]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" अनि ब्रो कहिले देखि कार्की भएको नी ?" क्रिश्ने ब्रो २०१५ देखि भन्न पर्ला ब्रो ! 😇  " इंशल्लाह ब्रो संग जोडी मिल्यो भने "नास देशराज श्रेष्ठ" होला है :)" हाहा क्रिश्ने ब्रो …माशाल्ला…शुक्रान !! 🙏
म त्यो दिनको पर्खाइमा छु नि ! बिहे गरे भने मेरी प्राण पियारीसंग मात्र गर्ने हो ब्रो ! उन्हाको बाउचाले उन्हा माथि कहिले सौता हाल्न हुन्छ र म उँहालाई फेरी यही साझा बाट पिरेम प्रस्ताब पठाउने मिठो सपाना बुनि बसेको छु हौ ब्रो ! 🙈  "हो, कहिले काँही मा जस्तो भैरव आर्याल र लक्ष्मी निबन्ध संग्रह पढेकोलाई समेत दुई चोटी पढ्नु पर्छ"
🤪😂
Last edited: 29-Dec-20 07:16 AM
|
|
|