[Show all top banners]

nepaliketo12
Replies to this thread:

More by nepaliketo12
What people are reading
Subscribers
[Total Subscribers 0]
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 वोकिल *** नेपालसंग सतर्क रहनुहोश
[VIEWED 2677 TIMES]
SAVE! for ease of future access.
Posted on 11-08-18 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले आदलतमा काम गरेको केहि समय भयो | यो दौरानमा *** नेपाल भन्ने वोकिलले धेरैलाइ धोका दिएको थाहापाएको छु | सबै पैसा सुरुमै माग्ने, अनि म्यादको दिनमा आदलत नआइदिने, त्येले गर्दा कि त बादीले मुद्दा हार्ने कि मुद्दाको तारिक पछि सर्ने (एक-दुइ वर्ष), अनि त्यो मान्छेको फोन कहिलेही नउठाउने, पैसा फिर्ता नदिने येही गुनासो सुनेको छु धेरैनै पटक धेरै जनाबाट | आज त्येस्तै धोका पाए एकजना सोझो व्यक्तिले | भक्खर नेपालबाट आएर इम्मिग्रेशन जेलमा रहेछन, यज्ञले पैसा लगेर case हेरेनछ, judge संग "मेरो वकिलले पैसा खायो अब अर्को वोकिल राख्ने पैसा छैन भनेर रोए धेरैनै बेर, judge ले Bar Association मा complain गर्नु भन्नुभयो| सारै नरमाइलो लाग्यो नेपालीले नेपालीको फाइदा लिएको देखेर | सायद मैले येहा लेख्दिन थिए होला एकपटक मात्र एस्तो देखेको भए. *** नेपालले एस्तो गरेको धेरैनै देखे त्येस्कारण सबैले जन्नुहोश भनेर लेखेको हो |

तपाइलाई पनि *** नेपालले अथवा अरु कोहि वोकिलले धोका दिएको छ भने कृपया state को Bar Association मा complain file गर्नुहोश | येस्ता unprofessional मान्छेले वोकिलको स्तर घटाएका छन्.

***
 
Posted on 11-08-18 7:25 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

You need to have more concrete information like a video of victim or some kind of proof before allegations such as yours will be taken seriously because let’s face it you are using an anonymous name to post. 
Last edited: 08-Nov-18 07:26 PM

 
Posted on 11-08-18 7:55 PM     [Snapshot: 90]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I totally understand the concern; however, these things happen inside the court, where videotaping is not permitted (neither do I want to videotape anyone in such an emotional situation). Plus, I do not know these people outside of the court. As I have written, I wouldn't have made this post in the first place, but I have seen it again and again with this particular lawyer. I am particularly touched by what happened in the court today. My intention is just to let people know about what might happen if you have a bad lawyer and what you can do to hold the person accountable. Main advice: don't ever pay lawyer full before the case is done. Pay him/her in installment with the last installment after (I repeat, AFTER) the court date.
 
Posted on 11-09-18 11:41 AM     [Snapshot: 390]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

You should post in Yelp. ***
 
Posted on 11-09-18 11:52 AM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Always have contract laid out...i was screwed by Cheetri law firm of NY. While attorneys were all competent and good, the support staff are the worst with nepali mentatlity. Unless you are bribing them, they do not work / delay your work/ ignore you or even shout at you , even though you have paid all amount in the laid out contract. I lost my case due to their incompetency and lack of epathy for client.

You hire law firm so that they can do all paper work on your behalf. In this law firm, you have to sit with them to anyhing done while you take day off from the work. Since lawyers do not work on your case all the time and its the supporting staff that organize everything, i do not recommend cheetry law firm as well.
 
Posted on 11-09-18 11:55 AM     [Snapshot: 412]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Spend some extra money and hire a good authentic American lawyer. Nepali lawyers are only concerned about making money and they do not have adequate knowledge compare with others...
 
Posted on 11-09-18 11:58 AM     [Snapshot: 416]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

People who just came from nepal per example case above will never go to american lawyer or will have limited knowledge. Plus they will have no communication barrier and comfort level with nepali lawyer. Seems like *** nepal might be screwing those with limited US law.

Even a guy like me who has been here for 7 years got screwed by law office, i am not amazed if those newcomers get screwed . But complaining to BAR is the best way forward to these f--ktards.
 
Posted on 11-09-18 5:40 PM     [Snapshot: 697]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@Wonton: regarding posting on Yelp, I am not sure if the lawyer has yelp page. Next, even if he does, I do not think a good number of Nepali people visit Yelp before hiring a lawyer. So, posting here might get a wider audience than posting on Yelp or Nolo.

@terobaau: I agree with your sentiment that sometimes office staff members are bad. What bothers me most is when a judge asks something and lawyer blame it on the office staff in a hearing. "Common that's your internal problem. If your staff is bad, fire them. You are not a baby to play a blame game inside the court. Own up to your mistake (after all that is your staff) and take responsibility." The poor guy hired you for a good amount of money, so do your part sincerely.

@Gmajor: irony is, Nepali lawyers are often expensive than American lawyers. Also, American lawyers are not necessarily better than Nepali, at least in Immigration case (they are better in almost all other sections, like criminal, personal injury).
Last edited: 09-Nov-18 08:37 PM

 
Posted on 11-09-18 8:25 PM     [Snapshot: 785]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

bay area ma 2-4 jana chor haru chan jasle nepali lai dherai dukha de ra chan, kun din kasko naramro sanga bhetchan tiniharule. mula ko saag haru.
 
Posted on 11-10-18 12:53 AM     [Snapshot: 913]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Be careful of Bhatta and associates in NY. They are some screwed up piece of shit.
 
Posted on 11-10-18 12:23 PM     [Snapshot: 1106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साझा को admin बाट यो जानकारी गरिएको छ कि यो thread लाई वोकिल *** नेपालले delete गराउनको लागि दबाब दिएका छन् भनेर |

youtube को video हरु अनि सामाजिक meeting हरु मा त बडो ठुलो ठुलो कुरा गर्नुहुन्छ तर हासो लाग्छ जब आदलत भित्र का तपाई का गतिबिदी हरु सुन्छु | मन रुन्छ जब जेल भित्र का मान्छे तपाइको नलाएकी को कारण ले आनबश्यक दुख पाउछन् | तसर्थ म वोकिललाई सिधै भन्न चाहन्छु, खुबी छ भने येहा लेख्नुहोश तपैले त्येस्तो गर्नु भएको छैन, Client को पैसा खाने, आदलत नजाने, अनि फोन नउठाउने गर्नु भएको छैन भने भन्नुहोश | गलत तरिकाले सधै टिक्न सकिदैन महोदयलाई थाहाहोला | भक्खर नेपाल बाट आउनुभएको मान्छे हरुलाई सधै भरि जिल्लौन सकिदैन | वोकिल पेसा इमान्दार तरिकाले आफ्नो सिर सधै माथि राख्ने गरेर पनि गर्न सकिन्छ |

अनि अर्को कुरा भन्न चाहन्छु, यो पोस्ट येहबाट delete भयो भने मैले बाध्य भएर एस्लाई गूगल review , yelp , र nolo मा लेख्ने छु | येह त admin ले पहिलो नाम छोपनु भएको छ, अलिकति भने पनि तपाई को हो भन्ने अन्योल छ |
 
Posted on 11-10-18 12:40 PM     [Snapshot: 1118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

NEPALI keto thank you so much .you are a courageous person with love for other Nepalis. Indeed tje fresh Nepqlis are very venerable and someone taking advantage of them is sickening, if this is all true.
 
Posted on 11-10-18 11:22 PM     [Snapshot: 1265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

nepaliketo12,
सार्है सान्दर्भिक बिषय उठाउनु भएको मा धेरै धन्यबाद. वास्तबमा नै नेपाली law firm हरुमा (not all) एकदमै हेलचक्र्याई भैरहेका छन ्. पैसा लिएपछि उनीहरुको जिम्मेवारी सकिएको हो कि भने जस्तो गर्छन. Staffs are very rude, probably because they are overtasked and underpaid.
 
Posted on 11-12-18 12:23 PM     [Snapshot: 1518]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल अफिस अफ यज्ञ नेपालको अनुरोध
नेपाली केटोको अपरचित नाम बाट एक जना ब्यक्तिले म र मेरो ल फर्मको दुस्प्रचार गर्ने नियतले यो पोस्ट गरेको र साझा डट कमका साथीहरुले खास तथ्य नै नबुझी एसलाई राखिदिनुभएकोले तेस्मा आपती जनाउदै म अत्यन्तै सम्यमता र बिनम्रतापुर्बक एस्को खन्डन गर्दै छु ।

सर्बप्रथम त हाम्रो ल फर्म सन फ्रान्सिस्को बे एरियामा बिगत ८ बर्ष देखी स्थापित र सन्चालित एक प्रचलित फर्म हो र म तथा मेरो टिमले सयौ नेपाली, इन्डिएन तथा अन्य बिभिन्न देशका मानिसहरुको इमिग्रेसन समस्याहरुको हल गर्दै आएको तथा आफ्नो पेशागत मर्यादा तथा नियमहरुको पालन गर्दै आएको कुरा जानकारी गराउन चाहन्छु ।

एस्मा मेरो आलोचना गर्ने ब्यक्तिले आफुलाई के भएको हो भन्ने कुरा भन्दा पनि अरुको कुरा बढी लेख्नु भएको छ, जो अत्यन्तै हचुवा, आधारहिन तथा गलत छ, यदी कसैलाई मर्का परेकोनै भए जसलाई परेको हो उसैले गर्ने हो, तपाईंले अरुको ठेक्का लिने होइन । दोश्रो कुरा तपाईंले भने जस्तो यदी हामीले हाम्रा क्लाएन्टस हरुबाट फी लिएर उनिहरुको काम नगरेको वा अदालत नगएको भए आज हामी अमेरिकामा एती सफल हुन र आफ्नो पेशालाई अरु मर्यादित बनाउन अबस्य सक्दैनथियौ । यो देश कानुन अनुसार चल्ने देश हो र कानुनको पालन नगरने कोही पनि टिक्न सक्दैन भन्न्ने सबैलाई थाहा छ । हामीलाई आफ्नो पेशगत धर्म तथा कर्तब्य के हो भन्ने कुरा राम्रो सँग थाहा छ र यही एरियामा काम गरेको ८ बर्ष भन्दा बढी भईसकेकोले राम्रो अनुभब तथा क्षेमता प्राप्त गरिसकेका छौ ।

जहाँ सम्म तपाईं वा तपाईंको कोही जेलमा रहेको ब्यक्तिको हाम्रो अफिसले कनुनी सेवा गर्ने जिम्मा लिएको भए हामीले अबस्य पनि तेस्मा हामीले गर्नु पर्ने सबै कानुनी प्रकृया पुरा गरेका छौ । तरपनी वकिल, न्यायधिस तथा अन्य जो कोही पनि मानब भएको र काम गर्ने क्रममा हाम्रो तर्फबाट केही ढिलासुस्ती भएको भए हामी तेस्मा क्षेमाप्रार्थी छौ । तैपनी तपाईं वा तपाईंको ब्यक्तिले सोचे अनुसार मुद्दा वा धरौटीमा सफलता पाउन नसकेकोले तपाईंले आफ्नो रिस पोख्न यो सब गरेको हुनपर्दछ तर मित्र, तपाईंले के बुझ्नु प्रर्छ भने निर्णय गर्ने न्याएधिसले हो, ओकिलले होइन र हाल अमेरिकाको अध्यगमन निती अत्यन्तै कडा हुँदै गएकोले तपाईंको ब्यक्तिले धरौटी नपाएको हुन सक्छ । तैपनी हरेक समस्याको समाधान हुन्छ र तेस्का लागि अपिल वा अन्य के प्रकृया गर्नुपर्ने हो त्यो गर्न सकिन्छ । म तपाईंलाई एसरी सोसल मिडियामा रोइकराइ गर्नु भन्दा मलाई पुन संपर्क गर्नुहोला, म आफ्नो पेशागत धर्म र कानुनी प्रकृया अनुसार जे गर्नुपर्ने हो त्यो सब गर्न र तपाईंलाई सहयोग गर्न तयार छु । धन्यवाद ।



 
Posted on 11-12-18 2:05 PM     [Snapshot: 1605]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I don’t know details, nor do it know anyone directly here. I haven’t even used any Nepali lawyer in US yet. But I know it is common practice among immigrant to screwup new immigrant to make money. Indians , Nepali , Mexicans all are in same boat. So I will trust OP but not ynepal dude and stay from them if I ever have to use lawyer in future .
 
Posted on 11-12-18 2:45 PM     [Snapshot: 1642]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Contact ynepal directly so that they can perhaps sue you for defamation?...nice try.
Last edited: 12-Nov-18 02:45 PM

 
Posted on 11-12-18 3:05 PM     [Snapshot: 1620]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यीनी अध्यागमन न्यायाधिवक्ताको कुरै छाडम, हालै मात्र नियुक्त भएका अमेरीकी संघिय सरकारका अन्तरीम् महान्यायाधिवक्ता (Acting) Attorney General नी ब्यापारीक ठगी गिरोहमा सम्लग्न भई हजारौ ब्यकतीहरुलाई ठगी गरेको सुईको पाईएको छ ।


CNN का खबर अनुसार - गत् साता मात्र ऱाष्ट्रपति डानल्ड ट्रम्प दव्वारा नियुक्त गरिएका अमेरीकी संघिय सरकारका (Acting) Attorney General अन्तरीम् महान्यायाधिवक्ता ठगी मात्र नगरी ठगीएका ब्यकतीहरुलाई धम्क्याने जस्ता अवान्छीत् गतीबिधिमा सम्लग्न भएको पाईएको छ ।

 
Posted on 11-12-18 4:33 PM     [Snapshot: 1698]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

यज्ञ जी, सर्बप्रथम, यो फोरम मा reply गर्नु भयो, त्येसको लागि धन्यबाद | तर के कुरा प्रस्थ पार्न चाहन्छु: म तपाइको client को मान्छे होइन, त्यो भएर कुनै रिसिबीमा यो लेखेको होइन | म आदलतमा काम गर्छु, तपाई जस्तो धेरै वोकिलहरु देखेको छु | को राम्रो छ को नराम्रो छ एकदम राम्रो संग थाहाछ| अनि राम्रो संग थाहछ मुद्धा कसरि चल्छ, निर्णय कसले गर्छ भन्ने कुरा, त्यो भएर "तैपनी तपाईं वा तपाईंको ब्यक्तिले सोचे अनुसार मुद्दा वा धरौटीमा सफलता पाउन नसकेकोले तपाईंले आफ्नो रिस पोख्न यो सब गरेको हुनपर्दछ तर मित्र, तपाईंले के बुझ्नु प्रर्छ भने निर्णय गर्ने न्याएधिसले हो, ओकिलले होइन" भन्ने मा मेरो आपति छ|

तपाई ले भनेको यो कुरा चाही म मान्छु, "एस्मा मेरो आलोचना गर्ने ब्यक्तिले आफुलाई के भएको हो भन्ने कुरा भन्दा पनि अरुको कुरा बढी लेख्नु भएको छ |" अनि तपैले लेखेको "यदी कसैलाई मर्का परेकोनै भए जसलाई परेको हो उसैले गर्ने हो" यो चाही, उनीहरुले गर्दा तपैले call उठाउनु भएन त्यो भएपछि कसलाई गर्ने? अनि अर्को "तपाईंले अरुको ठेक्का लिने होइन ।" वोकिल जी, तपाई को वोकिल दिमाग ले समाज का सबै आफ्नो मात्र सोच्ने मान्छे हुन्छन | सबै फाइदा को लागि काम गर्छन भन्ने सोच छ जस्तो लग्यो तपाई को, त्येस्तो होइन | आफ्नो सिधै सरोकार नभए पनि येदि मैले कोइ अन्यायमा परेको देखे भने बोल्छु | निरिह मान्छे को सहयोग गर्न म सधै तयार, त्येस्लाई तपाइको दिमाग ले ठेक्का देखे ठेक्कानै सहि | तर तपैले आफ्नो ठेक्का राम्रो संग गरेको भए मैले यो ठेक्का लिन पर्थेन होला |

तपाई को ल office कति वर्ष पुरानो हो, त्यो तपाई को कुरा, मेरो मतलब को कुरा होइन | तपाई कतिको कहलिएको वोकिल हो, तपाईको कुरा, मेरो मतलब को कुरा होइन | तपैले राम्रो काम गर्नु होश, client ले आदलतमा आएर यज्ञ ले मेरो एकदम राम्रो संग देखभाल गर्यो भनुन, सबै भन्दा पहिला तपाइको लागि ताली मैले बजौचु |

अब रह्यो तपैले पैसा लगेर मुद्धा अलपत्र परेको कुरा, एकपटक आफुले को-कसको पैसा लिएर काम गर्नु भएन हेर्नु होश, पक्कै देख्नुहुंचा होला, होइन भने भन्नुहोश म याद गराउछु | अन्तिममा अनुरोध, मुद्धा अलपत्र पार्न छ, राम्रो संग काम गर्न सकिदैन भने कृपया गरिब नेपाली जसले धेरै दुक्ख गरेर यॆह सम्म आएको छ, त्येस्तो मान्छे को पैसा फिर्ता दिने गर्नुहोश |

 
Posted on 11-12-18 7:35 PM     [Snapshot: 1815]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

If reviews and discussion about serives and business practices are base for lawsuit and defamation entire US population will face law suit. So those threat won’t justify here.
 
Posted on 11-14-18 5:21 PM     [Snapshot: 2257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I met this dude few years ago when he had an office in Berkley. Very unprofessional, greedy and typical nepali stereotype. Glad that I didn't work with him.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Vote for Hillary for President not Bernie 2016
How long does it take to get I485 approved?
TPS Timeline
which stock to buy
What are your first memories of when Nepal Television Began?
Love lost....जब तिमी मेरो रहेनौ
Anybody know place to F*K in KTM?
Ek chhoti si kahani ( True story )
H-1B 2018/2019: कसैको approval notice आयो?
Cryptocoin Mania bitcoin ether
How to differentiate a PAKHE from a SHAHARIA
TPS TO BE EXTENDED UNTIL DECEMBER 24, 2019
BITCOIN and other Cryptocurrencies
How to Start a new Business?
TPS to GC (PERM-I140-I485) TimeLine
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
यो मोमो को रेसिपी कोहि सित होला ?
किन पढ्नु अमेरीकामा???
sarai chada vaye keti haru
Don't apply Canada Immigration through COLIN R. SINGER
.NET Training Registration **Serious Students**
अर्चना पनेरुले बिहे पश्चात एस्तो अस्लिल भिडियो सार्वजनिक गरे
राई कान्छा र धोति
मुजी चोर धोतिहरु
Nidda Devkota?
Crypto Marktet, Investment, Coinbase, Gdax,
How to differentiate a PAKHE from a SHAHARIA
Finally tps extended (18 months) ( full statement)
Ek chhoti si kahani ( True story )
TRUMP 2016!!! Here is why?
Vote for Hillary for President not Bernie 2016
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters