Posted by: nepaliketo12 November 10, 2018
वोकिल *** नेपालसंग सतर्क रहनुहोश
Login in to Rate this Post:     0       ?        
साझा को admin बाट यो जानकारी गरिएको छ कि यो thread लाई वोकिल *** नेपालले delete गराउनको लागि दबाब दिएका छन् भनेर |

youtube को video हरु अनि सामाजिक meeting हरु मा त बडो ठुलो ठुलो कुरा गर्नुहुन्छ तर हासो लाग्छ जब आदलत भित्र का तपाई का गतिबिदी हरु सुन्छु | मन रुन्छ जब जेल भित्र का मान्छे तपाइको नलाएकी को कारण ले आनबश्यक दुख पाउछन् | तसर्थ म वोकिललाई सिधै भन्न चाहन्छु, खुबी छ भने येहा लेख्नुहोश तपैले त्येस्तो गर्नु भएको छैन, Client को पैसा खाने, आदलत नजाने, अनि फोन नउठाउने गर्नु भएको छैन भने भन्नुहोश | गलत तरिकाले सधै टिक्न सकिदैन महोदयलाई थाहाहोला | भक्खर नेपाल बाट आउनुभएको मान्छे हरुलाई सधै भरि जिल्लौन सकिदैन | वोकिल पेसा इमान्दार तरिकाले आफ्नो सिर सधै माथि राख्ने गरेर पनि गर्न सकिन्छ |

अनि अर्को कुरा भन्न चाहन्छु, यो पोस्ट येहबाट delete भयो भने मैले बाध्य भएर एस्लाई गूगल review , yelp , र nolo मा लेख्ने छु | येह त admin ले पहिलो नाम छोपनु भएको छ, अलिकति भने पनि तपाई को हो भन्ने अन्योल छ |
Read Full Discussion Thread for this article