Posted by: nepaliketo12 November 8, 2018
वोकिल *** नेपालसंग सतर्क रहनुहोश
Login in to Rate this Post:     0       ?        
मैले आदलतमा काम गरेको केहि समय भयो | यो दौरानमा *** नेपाल भन्ने वोकिलले धेरैलाइ धोका दिएको थाहापाएको छु | सबै पैसा सुरुमै माग्ने, अनि म्यादको दिनमा आदलत नआइदिने, त्येले गर्दा कि त बादीले मुद्दा हार्ने कि मुद्दाको तारिक पछि सर्ने (एक-दुइ वर्ष), अनि त्यो मान्छेको फोन कहिलेही नउठाउने, पैसा फिर्ता नदिने येही गुनासो सुनेको छु धेरैनै पटक धेरै जनाबाट | आज त्येस्तै धोका पाए एकजना सोझो व्यक्तिले | भक्खर नेपालबाट आएर इम्मिग्रेशन जेलमा रहेछन, यज्ञले पैसा लगेर case हेरेनछ, judge संग "मेरो वकिलले पैसा खायो अब अर्को वोकिल राख्ने पैसा छैन भनेर रोए धेरैनै बेर, judge ले Bar Association मा complain गर्नु भन्नुभयो| सारै नरमाइलो लाग्यो नेपालीले नेपालीको फाइदा लिएको देखेर | सायद मैले येहा लेख्दिन थिए होला एकपटक मात्र एस्तो देखेको भए. *** नेपालले एस्तो गरेको धेरैनै देखे त्येस्कारण सबैले जन्नुहोश भनेर लेखेको हो |

तपाइलाई पनि *** नेपालले अथवा अरु कोहि वोकिलले धोका दिएको छ भने कृपया state को Bar Association मा complain file गर्नुहोश | येस्ता unprofessional मान्छेले वोकिलको स्तर घटाएका छन्.

***
Read Full Discussion Thread for this article