[Show all top banners]

neurologist
Replies to this thread:

More by neurologist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Hydrogen Sulphide
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 And the Female Personality of the year goes to ...
[VIEWED 2512 TIMES]
SAVE! for ease of future access.
Posted on 03-12-15 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 



Last edited: 12-Mar-15 09:51 AM

 
Posted on 03-12-15 10:58 AM     [Snapshot: 71]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कस्तो खुसिको खबर निउरोलोजिस्त ब्रो ! यो बर्ष मेरी प्यारी प्रियंकाजी जस्तो चर्चामा आउँन भाको कलाकार अरु कोइ पनि छैन कलिवुडमा ! मैले त् उहा सानै हुँदा देखि नै उहाको लक्षण देखिसकेको थिए ! शाहरुख खान पनि उहाको डान्स हेर्न आफ्नै प्लेन चढेर काठमाडौँ आइपुगे ! बिचरी अरु खातेनी हिरोनिहरु कति आरिस गर्दै होलान !

 
Posted on 03-12-15 5:57 PM     [Snapshot: 345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

neurogolist bro,
म आज एकदम खुसि छु मेरो प्यारी ले यो उपदी पाको मा !!!
हुने बिरुवा को चिल्लो पात भने झैँ मेरी प्यारी २००५ देखि नै मलाई लागि राको थियो एन ले एकदिन सागरमाथ को सिखर चुम छिन् भनेर !!!
येही उप लख्क्ष्य मा मैलै आज ब्लु लाबेल किनेर लिएर आको छु आज येही खाएर मा न उ छु मेरी प्यारी को सफलता !!!

 
Posted on 03-12-15 6:16 PM     [Snapshot: 355]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"मैलै आज ब्लु लाबेल किनेर लिएर आको छु आज येही खाएर मा न उ छु "

ये मैले नि आज सेलिब्रेसन गर्न पर्छ भनेर बियेर लिआको नि पुन्तर ब्रो ! आज स्पगेटी नि किनेर ल्याको वालमार्ट गइ वोरी ! अब उमलिवोरी सस हालेर खान पर्छ ! आज रमाइलो गर्छु एक्लै डेरामा ! फेरी भोलि बिहान त् घण्टा हान्न जान पर्छ ! तेसैले ४ वोटा मात्र पिउछु आज त् !




 
Posted on 03-12-15 6:22 PM     [Snapshot: 386]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"'ये मैले नि आज सेलिब्रेसन गर्न पर्छ भनेर बियेर लिआको नि पुन्तर ब्रो ""
पिउनु पर्छ नाज ब्रो, यो त एकदम खुसि को कुरा हो
एस्तो मौका मा न पिए कहिले पिउने र?
मलाई त ब्लु लाबेल न खको नि ७ वर्ष भै सक्यो
आज खानु पर्यो मेरो प्यारी को खुसियाली मा !!!
 
Posted on 03-12-15 6:50 PM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

म खातेको ब्लु लेबेल अफ्फोर्ड गर्ने हैसियेत नै छैन पुन्तर ब्रो ! मैले त् रेड लेबेल मात्र पिएको छु ! त्यो पनि खासै मिठो लागेन ! अब म "क्लास एक्ट" नै परिन ! यी बियेर पियो बस्यो ! मेरी प्यारी प्रियाँकाजी त् एक दम क्लासि हुनुहुन्छ ! काठमाडौँकि एलिट बर्गकि ! हामी मुजी खाते, जंडियाहरुलाइ त् झिंगा नै सम्झिनु हुन्छ होला हगि पुन्तर ब्रो ?



 
Posted on 03-12-15 7:20 PM     [Snapshot: 455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हो नाज ब्रो हामी लै त घिन्गानै सम्जिनु हुन्छ हाम्रो माहारानी ले !!!

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Vintage Pictures of Kathmandu
What stocks to buy -- Any recommendation
❤️ चिक्नी चमेली ❤️
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
ट्रंप २०२०
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Love Letters From The Past--SITARA
डर लाग्न थालेको छ |
Conservative discussions
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
The Great Himalayan Cable Car
How to be productive at work?
Ushering in new era of communism ...
dirty version of Jaalma(filili) for NAS, DIVORCE GUY AND SAJHASEXY
ॐ श्री स्वस्थानी ब्रत कथा
Court Oder New Green Card Rule for TPS Holder
Stocks 2021!
प्रियंकाले जस्तै आयुष्मानले पनि थर फेरे .. आमाले भनेपछि
when will US embassy in Nepal resume visa service?
म अम्रिकामा adjust हुन सकिन :(
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters