Posted by: Punter March 12, 2015
And the Female Personality of the year goes to ...
Login in to Rate this Post:     0       ?        
neurogolist bro,
म आज एकदम खुसि छु मेरो प्यारी ले यो उपदी पाको मा !!!
हुने बिरुवा को चिल्लो पात भने झैँ मेरी प्यारी २००५ देखि नै मलाई लागि राको थियो एन ले एकदिन सागरमाथ को सिखर चुम छिन् भनेर !!!
येही उप लख्क्ष्य मा मैलै आज ब्लु लाबेल किनेर लिएर आको छु आज येही खाएर मा न उ छु मेरी प्यारी को सफलता !!!
Read Full Discussion Thread for this article