Posted by: Punter March 12, 2015
And the Female Personality of the year goes to ...
Login in to Rate this Post:     0       ?        
"'ये मैले नि आज सेलिब्रेसन गर्न पर्छ भनेर बियेर लिआको नि पुन्तर ब्रो ""
पिउनु पर्छ नाज ब्रो, यो त एकदम खुसि को कुरा हो
एस्तो मौका मा न पिए कहिले पिउने र?
मलाई त ब्लु लाबेल न खको नि ७ वर्ष भै सक्यो
आज खानु पर्यो मेरो प्यारी को खुसियाली मा !!!
Read Full Discussion Thread for this article