Summer is not too far. Despite a busy lifestyle, many of us are striving to get that regal six pack. So why not document our progress? Let's share our pics, tips, and tricks that would be helpful to all of us working on it and motivational to the couch dwellers. What say?
Posted on 09-10-15 11:05
AM [Snapshot: 28155]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
अग्रिम बधाईको लागि मुरी मुरी धन्यवाद पुन्तर ब्रो ! अनि धन्यवादको पात्रमा त् हाम्रो लामोपुरी ब्रो र पोर्सिया ब्रो पनि उतिक्कै हुनुहुन्छ जसको प्रेरणाबात् म काउच पटेटोले फ़ाइनल्लि वर्कआउटलाइ आफ्नो लाइफ स्टाइल बनाउनु पुगे ! यो सिक्स प्याक निकाल्ने जोश मैले मेरी प्यारी प्रियंकाजीको लागि गरेता पनि, म यो मेरो सिक्स प्याक निस्क्यो भने, मेरी प्यारी हृदयकि रानी मर्सिलाइ देदिकेट गर्न चाहन्छु पुन्तर ब्रो ! किनकी मैले यो सिक्स प्याकको यात्रामा धेरै कुरा परिवर्तन गर्नु पर्यो, डाइट पनि धेरै किसिमको गर्नु पर्यो, एउटा डाइट केहि दिन गरे भने अर्को डाइट फेरी सुरु गरे, मोटिभेसन पनि सधै एक नास को भएँन, कहिले हाइ हुन्थ्यो त् कहिले लो ! तर मैले मेरी प्यारी मर्सिको एउटा मन्त्र सधै फलो गरि राखे ! उहाले दिन भाको मन्त्र "कन्सिसटेनसी" हो ! मैले सबै कुरा हेर फेर गरे नि, सधै आफ्नो लक्षमा कन्सिसटेन्ट भएर डटी नै रहे ! तेसैले आज मैले केहि थोरै मात्रमा भए पनि रिजल्ट देखेको छु ! र आउदो दिनमा पनि मेरो मुटुमा सजाई राखेकी, मेरी प्यारी हृदयकि राजकुमारी मर्सिको प्रेरणालाइ फलो गर्दै आफ्नो सिक्स प्याकको गन्तब्यमा पुग्ने छु भन्ने ध्रिड अठोट लिएको छु, पुन्तर ब्रो !
Posted on 09-14-15 8:14
PM [Snapshot: 28608]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
स्विशी ब्रो ! त्यो चिकेनमा टन्न फ्यात छ नि ! अहिले मैले जिरो कार्ब डाइट गरेको ! अनि इन्तेर्मित्तेंत फास्तिंग पनि ! मेरो फ्याटको सोर्स चिकेन, चिज, ओइल, बटर, आभोक्यदो, न्ट्स अनि फिश ओइलबात लिएको छु ! यो लास्ट एक दुइ इन्च फ्यात घटाउन सार्है गारो रहेछ स्विशी ब्रो !
Posted on 10-19-15 8:23
PM [Snapshot: 32498]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
भुत्रोको सिक्स प्याक !!! मेरो भुँडीमा पुतीपो पलाएछ !!!
भर्खर करिबियेंन आइलैंड गएर आको थिए ! जानु भन्दा पहिले २-३ महिने एक दम डाइटमा बसेर सिक्स प्याक झन्डै झन्डै निस्कन आटेको मात्र ...त्यो रिजोर्टमा येति बफे खाए, येति रक्शी धोके.... म त् बर्बाद भए ब्रोहरु !! भुँडी भरि फेरी बोसो लाग्यो !
Posted on 10-20-15 9:11
PM [Snapshot: 32917]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
"साकाहारी भनेको होइन"
पुन्तर ब्रो ! कुन चै मुखले साकाहारी हो भन्ने ! लाजै लाग्यो ब्रो ! त्यो "पेटा" को "एनिमल सल्लटर" गरेको भिडियोहरु हेरे पछि दिक्क लागेर मासु खान छाडेको दुइ बर्ष जति भैसकेको थियो ! तर अस्ति दुइ महिना अगाडी, मसल्स गेन गर्न पर्यो भनेर प्रोटिन इन्टेकको लागि फेरी मासु खान थालेको पुन्तर ब्रो ! भेजी डाइटले मसल्स गेन गर्न निक्कै गारो भाकोले !
Please log in to subscribe to GoneCrazy's postings.
Posted on 05-05-16 8:46
AM [Snapshot: 57533]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
Reviving this thread. K hudai cha ta Summer ra ANA ko lagi progress. Any new stories? Purana mitra haru aajai gym jadai hunu huncha ki chodiyo. NAS bro ra Punter bro ko k hudai cha? Let's start again guys. 2 months ma dherai changes auuna sakcha
Posted on 05-05-16 10:52
AM [Snapshot: 57625]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
"NAS bro ra Punter bro ko k hudai cha?"
खोइ हाम्रो पुन्तर ब्रोको के हुँदै छ, तर मेरो त् मेजर "रीबुट" प्रोग्राममा लागेको छु गोंनक्रेजी ब्रो ! कुरो के भने नि ... साला यो विन्टरमा जिम नै गाको थिएँन, तेस्माथि मैले फेरी मेरो गुजारा जंक फुडमा गर्न थाले ! डेरामा खाना पकाउन मलाइ सार्है अल्छि लाग्ने ! अनि त् रास रास जंक फुड थुपारे र तेही खान्थे ! नभन्दै मेरो हेल्थ नि नराम्रो बिग्रेर होला लास्ट दुइ महिना त् सार्है बिसन्चो भाको !
मैले बिगत ६-७ महिना खाने गरेको खाना !
अनि अस्ति भर्खरै साझामा मेरी प्यारी राजकुमारी प्रियाँकाजी यो ये.येन.येमा आउंदै हुनुहुन्छ भने पछि पो बल्ल झसंग भो हो ! बिसन्चो भएर जिउको मसल्स नि सुकेको छ ! फ्यात नि भुडी तिर लागेको छ ! तेसैले मैले अब भएँन भनेर जो क्रसको "मिन ग्रिन" जुसिंग डाइट प्लान अपनाउदै छु ! मे १ देखि सुरु गरेको,आज मेरो ठ्याक्कै ५ दिन भो यो जुस मात्र पिएर बसेको ! प्लान चै दुइ महिनाको छ ! तर हेरम कतिको सारो छ, यो डाइट टिकाउन ! दिन को साढे एक लिटर ग्रिन जुसमात्र पिउदै छु ! अरु केहि पनि खाको छैन ! मेरो विचारमा एसले मेजर इन्टरनल क्लिंजिंग गर्नको साथ् साथै मेरो सिक्स प्याक पनि निस्किने छ ! येदि मेरो सिक्स प्याक निस्क्यो भने चै मेरी प्यारी प्रियाँकाजीलाइ भेट्न जान पर्ला भनेर सोचिराको छु ब्रो ! यो साला मेरो सिक्स प्याक निकाल्न र मेरी प्यारी प्रियाँकाजीलाइ यो जीवनमा पाउनु सपना सरह मात्र भाको छ भने ! विष मि अ गुड लक एण्ड सक्सेस ब्रो !
https://youtu.be/_NFO0N9lNSw
जो क्रसको "मिन ग्रिन" रेसिपी !
https://www.youtube.com/watch?v=a-d4qkY9JFk
ब्रोलाइ यो धागो "अप" गर्न भाकोमा धेरै धेरै धन्यवाद ! म मेरो प्रोग्रेस येही अपडेट गर्ने छु ल !
Please log in to subscribe to GoneCrazy's postings.
Posted on 05-05-16 12:07
PM [Snapshot: 57684]Reply[Subscribe]
Login in to Rate this Post:
1 ? Liked by
You are welcome NAS bro. Ma pani lagi pare ko chu. Yo pali Atlanta ma pani ANA hudai cha. Aile project Atlanta sare ko huna le yatai ko attend garne plan cha. Ma pani 1 month dhekhi hard core diet plan ma chu. Aile maile weight garna chade ko chu. I am focusing more on cardio and body weights. More rep garchu. Diet ko lagi dinner banda gare ko chu. Rati rati casein Protein khana thale ko chu. Yo barsa chai 6 packs nikalera nai chodne chu. Within last 4 weeks maile ta 12 pound lose gari sake.
Yo barsa 30 lage. Kasaile 30 is new 20 bhane ko sune. Ma lai pani aafu 20 ma bhako jesto huna maan lage ko cha. :) Halka supplements haru pani kinne garnu. I felt that without supplements, its hard to get changes and will help you attain your goal.
Best of Luck NAS bro. Progress chai yo Thread ma Update gardai garum hai.
Posted on 05-05-16 5:53
PM [Snapshot: 57855]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
"Halka supplements haru pani kinne garnu."
अहिले मैले मोस्टली भाइतमिन्स र मिनेरल्सको सप्लिमेन्ट लिराको छु ! मसल्स गेन भन्दा नि फ्याट लसमा अलिक फोकस गरेको ! म संग प्रोटिन पाउदर नि छ तर त्यो म मेरो सिस्टम दिटक्स गरे पछिमा लिने प्लान छ ब्रो !
हकिंग ब्रो, सिक्स प्याक निकाल्न डाइट त् अनिवार्य हो ! तेसैले अलि अलि मसल्स लस हुनु नेचुरल नै हो ब्रो !
Posted on 06-03-16 1:48
PM [Snapshot: 64016]Reply[Subscribe]
Login in to Rate this Post:
0 ?
अपडेट ! दुइ महिना ग्रिन जुसमा बस्छु भनेको के बसिन्थ्यो ! दुइ हफ्ता चै बसे ! अनि फास्ट ब्रेक गर्न पर्यो भनेर शनिबार चाइनिज बफे दिनर गए ! दुइ हप्ता केहि सलिड खाना नखाकोले त्यो रात मज्जाले सी फुड, मासु, सुशी धाडंन सम्म ढाडे ! बिहान बिहान एक्कासी पेट कुटुस्स दुखेर, टोइलेट तिर बसे ! एं ... एं गरि कन्निन्छु निस्किंदैन बा ! पेट दुखेर मर्न आँटीसक्यो, निस्किने नामनै लिंदैन ! येसो फिल गरेको त् म्यासाला ढुंगा जस्तो लेंडपो अड्कीराको रहेछ ! येसो सोचॆ पेटलाइ थिच्यो भने अलिक गिलो हुन्छ कि भनेर ! के हुन्थ्यो ! झन् प्रेसर परेर बाहिर निस्किन खोच्ज्छ ! आँखा बाट आँशु मात्र झर्न बाँकी .. हुँदैन बा... प्रेसर लगाएर बाहिर निकाले भने.. मैले दुलो बाट कैंची निकाले सरह हुन्छ भन्ने लाग्यो ....अनि त् केहि शिप नलागेर ... औला ...... धत् ! मैले जिन्दगीमा येसरी नि टट्टी निकाल्न पर्छ भनेर सोचेको भए नि मरी जाउ ! तेसैले ब्रोहरु फास्ट गर्न भाको छ भने... मैले जस्तो खान नपाको असति जस्तै घिचेर कहिले फास्ट ब्रेक नगर्नु ! मेरो पेटमा एक सिता फाइबर पनि थिएन् अझै तेस माथि प्रोटिन खाएर फास्ट ब्रेक गरेकोले त् ढुंगा जस्तो कडा भएछ ! अहिले स्टिल बिहान चै ग्रिन जुस नै पिउने गरेको छु ! हल्का दिनर पनि खाँदै छु ! यो महिना चै जिम जान पर्ला ! दुइ हफ्ता जुसमा बस्दा १५ पाउण्ड घटेको थियॆ ! अहिले अलिकति वेट गेन भो ! काममा सबै साथिले खाना खा भनेर करायो ! एक दम "पेल", "विक" देखिस भनेर गालि गर्यो ! झन् मेरी प्यारीलाइ सिक्स प्याक निस्क्यो भने भेट्न जान्छु भनि सोचेको त् ....
Buy buff sukuti, cheap nepali tshirts, and a lot of other Nepali goods online
TPS TO BE EXTENDED UNTIL DECEMBER 24, 2019
BITCOIN and other Cryptocurrencies
How to Start a new Business?
किन पढ्नु अमेरीकामा???
Please i need help,i failed Nclexrn 5 times
पिन्कुको नया काले हस्पि नाक चुचेय भाते भतुवा
very Imp for Nepalese who are on TPS...But help from every nepalese would be great.great..Please Nepali daju ra didi and uncle auntie haru help garnu hola
टि पि S ma hune haru lai khusi ko khabar
Hpw to bring huge sum of money from Nepal to US
Planning to go back to Nepal for good. Please advise.
Best Tv Series !!!
lau maryo Gotra eutai paryo. K garne hola?
Crypto Marktet, Investment, Coinbase, Gdax,
.NET Training Registration **Serious Students**
अर्चना पनेरुले बिहे पश्चात एस्तो अस्लिल भिडियो सार्वजनिक गरे
राई कान्छा र धोति
मुजी चोर धोतिहरु
Nidda Devkota?
Finally tps extended (18 months) ( full statement)
Ek chhoti si kahani ( True story )
TRUMP 2016!!! Here is why?
Vote for Hillary for President not Bernie 2016
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.