[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 160271 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 04-27-10 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो हो हो - घोर अचम्म

"देश हेर्न आएको थिएं, हेरेको हेरै भएं ।
माटोमा अपनत्व भेटिन, बाटोमा सुरक्षा देखिन। "

ठुल्दाइ जस्तो मानिसलाइ आफ्नै रैथाने बस्तिमा यस्तो महशुस हुनु भन्नुको अर्थ साह्रै ननिको छ भन्ने महशुस भो । शायद कुनै दिन यस्तो भन्नुपर्ने दिन पो आउन लागेको हो कि - "यो देश नेपाल हो, हामी नेपाली हो तर यो देश हाम्रो देश हैन ।" आफै जन्मे हुर्केको ठाउँमा अपनत्त्वको अभाव भएपछि के चाहि बाँकि रहन्छ त ?




 
Posted on 04-27-10 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सकल पासा अले दाई पिन्त!!!

चौतारी म पनि एक्छिन थकाई माछु। दिक्क लiगिसक्यो देश का नेता भनौद हरु को खबर सुनेर। राहुलभाइ जि! म तपाईं को कुर सुन्दै छु। आइ हेअर यू। देस अनिश्चित्काल तिर नै जादै छ, भने प्रधानमन्त्री भने सार्क सम्मेलन भाग लिना गएका चन। हैर्दै जाउन के हुने हो??

उही अतोमिक

 
Posted on 04-27-10 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्दाइ तारेमाम !


सुबिधाको पैसा सन्दुक मा राम्रो सँग भोटे ताल्चा लाएर राख्नु होला नभये जङली हरु बन्दुक लेर आउँलान !


चिप्ले सर, चना दाई तथा नेत्रे लाई रिट्ठे नमस्कार गर्दछ !


 
Posted on 04-27-10 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अटोमिक यानी कि परमाणे लाई चौतारीमा स्वागत छ ! बसम थकाई मारम चौतारी तपाईं हामी सबैको आफ्नै घर हो
 
Posted on 04-27-10 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल म नी आए


एक छिन बस्छु ल म पनि


 


 
Posted on 04-27-10 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अघी भर्खर अली मिल्दैन आउन लुकी लुकी आको भन्थ्यो फेरी झुल्केछ बौचा त ! ए लहरे किन मिल्दैन आउन भनेको? काम चोर्न नपाउने जागिर सुरु गरेउ कि क्या हो फेरी?


नाँर्टन आन्टी भाईरस त धेरै दिन मा आएउ नि हालखबर त सबै राम्रै छ हैन त?


 
Posted on 04-27-10 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुकी लुकी त आउन मिल्छ भन्या छ नी


अहिले पनि लुकी लुकी आको


खै कुरा बुझ्या


 
Posted on 04-27-10 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल र बिस्टे दुई सम्धी सम्धी च्या खाँदै बसेछन यि हेर त लहरे

 
Posted on 04-27-10 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे बुढाले जिन्स प्यान्टमा बाधेको बेल्ट त एक फन्को पुरै घुमाएछन
 
Posted on 04-27-10 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेटी दामी रैछ, हनुमान बनाएछन बुढालाइ ।

 गिलासको माल खाको हेर्दै क्या मिठो होला जस्तो !!! च्या नै हो त ? खोया बिर्के जस्तो छ ।

 
Posted on 04-27-10 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन पनि हो, त्यो जिम्माल को दाइने हातले भर्खर सितन छोएर नपुछी बस्या जस्तो छ ! खोये बिर्के नै हुनु पर्छ मेरो बिचार  मा नि
 
Posted on 04-27-10 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पेटी त बिस्टे ले  उहिले जमाना मा किनेको भनेर  भन्याथ्यो,


उहिले त दुई चोटि बान्न पुग्थ्यो रे - अहिले पो अली बोसो बढेर एसो भाको रे 

Last edited: 27-Apr-10 03:38 PM

 
Posted on 04-27-10 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-27-10 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-27-10 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-27-10 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good going Nitisa !

I like Naya Naya sajau hai sansar and Ke bhanu ma kaso gari pare.......... :)

 
Posted on 04-28-10 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy New Year!


nitu ko darshan napaako ni ek jug bhayo. How r u dear?


ani Twaako khabar k cha ni?


baaki sabailaai taareko maam!


 
Posted on 04-28-10 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन क्रेजीलाई यो नयाँ बर्षको ठुलै सदमा परेको जस्तो छ ! जैले Happy New Year मात्र गरेको देख्छु त !


अनी के छ त साथी हालखबरहरु?


लौ बुधवारे जदौ सबैलाई !


अचेल त माथि दीप ले भने जस्तो पात बिना को यो रुख रुपी  चौतारी सुक्न सुक्न लागेको जस्तो छ ! कोइ आउँदैनन ! सबै माया मारेर गैहाले त !


 
Posted on 04-28-10 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सदमा त ठुलै नै परेको हो रिट्ठे - त्यही भएर ट्वाँ उँई भा को नी


तारेमाम रिट्ठे अनी उँई


के हुँदैछ,


सबै लाई सञ्चै होला भनेर शंका नलागे पनि विश्वाश पनि गर्न सक्दिन


 
Posted on 04-28-10 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>सबै लाई सञ्चै होला भनेर शंका नलागे पनि विश्वाश पनि गर्न सक्दिन <<<



लोल ! ठीक भनेउ लहरे ! मलाई अली रुघा सुगा लाग्न थालिरछ ! तिम्लाई नि सञ्चै होला भन्ने शंका लागेको छ !


अनी खान पिन भो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters