Posted by: chanaa_tarkaari April 27, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
ओहो हो हो - घोर अचम्म

"देश हेर्न आएको थिएं, हेरेको हेरै भएं ।
माटोमा अपनत्व भेटिन, बाटोमा सुरक्षा देखिन। "

ठुल्दाइ जस्तो मानिसलाइ आफ्नै रैथाने बस्तिमा यस्तो महशुस हुनु भन्नुको अर्थ साह्रै ननिको छ भन्ने महशुस भो । शायद कुनै दिन यस्तो भन्नुपर्ने दिन पो आउन लागेको हो कि - "यो देश नेपाल हो, हामी नेपाली हो तर यो देश हाम्रो देश हैन ।" आफै जन्मे हुर्केको ठाउँमा अपनत्त्वको अभाव भएपछि के चाहि बाँकि रहन्छ त ?



Read Full Discussion Thread for this article