[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १८५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 353]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 160072 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 04-22-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




~ *  चौतारी १८५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 185 editions.


 
Posted on 04-23-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस हुन्छ ठुल्दाइ राम्रो सँग निदाउनु होला परेको म बेहोरुला !


चिप्ले ब्रो जदौ !


हैन त्यो प्रश्न को कुरामा चाँही २-४ वोटा त मैले नि जवाफ दीइहाले अरु बाँकी त ठुल्दाइको लागि भनेर साँचेर राख्द्या छु ! के गर्नु सबैको बारेमा सोच्ने बानी छ आफ्नो !


अनी ज्युनार भो त चिप्ले बिस्टे माट्साप को?


 


 
Posted on 04-23-10 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाघे हाम्रोतिर हो र? मैले सुन्या त त्यो ओबामा हो कि आलुबामा भन्ने इस्टेटाँ जस्तो लाथ्यो। यतै सर्या भए कुन्नी।    
 
Posted on 04-23-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी ले अस्ती मदनवा खोज्दै थिईन यता रछ मो:मो पो बेच्न थालेछ अचेल

 
Posted on 04-23-10 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन चिप्ले गुरु, हाम्रो जिते त सरुवा रोग लागेर त्यो आलुबामा बाट सरेर डाँडा काँडा भये तिर सरेको छ ......
पहिलेको ठाम मा तरुनी कम भएरे ..... अहिले त जता हेरे नि तरुनी तरुनी भनेर दिन दिनै नयाँ नयाँ समाचार का साथ रातिको ११ बजेको समाचार सुनाउन्छ जिते ले ......

रिठ्ठे ले पनि थरी थरिको मम चाखेर आएको रहेछ ..... न्यु दिल्ली मम रे .....
 
Posted on 04-23-10 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मदनवा मम बेच्ने भएछ, त्यो पनि जोगबनी, फारबिसगन्ज नभएर दिल्लिकै। भोड्का पसल अघि रिक्सा छेउ अघी उभिने चाँही हर्के हुनु पर्छ। रिक्सामा बस्ने सम्म धैर्य रहेन्छ त्यस्को, स्ट्र हालेर सिसीबाट सीधै भोड्का खाँदै जस्तो छ बज्जे। यसो बसेर बङ्गूरको मासुसँगै खानु नि बरु।


रिट्ठे चाँही हत्तपत्त ब्युटी पार्लर पस्या हुनुपर्छ त्यो फोटो खिचेर। तरुनी मात्रै देख्यो कि गालाले तरुनीको जुत्ताको छाप पनि देख्यो, त्यो बेग्लै कुरो हो।      


अनि रामे, हाम्रो त अलि धेरै कुरो गर्नु पर्ने जस्तो छ नि फुर्सद मिलाएर। 


 
Posted on 04-23-10 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


हन के कुरा हुँदै छ हयाँ? अब के गर्नु आर्काको मुलुकाँ हयै बस्छु भनेर कहाँ सुख पाइयो र? जहाँ जहाँ जा भन्छन् त्यही जानु पर्छ। अब चिप्ले गुरुसँग पनि साक्षात्कार हुन जुराएको छ भने भेटमला नि एक बाजी। अब रहयो रामप्रसादजीले गर्नु भएको तरुनीको कुरो त्यो त राम्री राम्री तरुनीलाई देख्दा पनि आँखा लगाएन भने, उनीहरुको सुन्दरताको बर्णन गरेन भने त प्रकृतिकै अपमान हुन्छ हो, नराम्रो पो नसोच्नु, नहेर्नु भनेको छ। राम्रो कुरा त मज्जाले हेरे हुन्छ, कि कसो बिस्टे काजी?  


 


 
Posted on 04-23-10 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त चिप्ले सर ..... मज्जाले गुन्द्रिमा पलेटी मारेर, हाथमा गिलास समातेर, प्लेट भरी छोय्ला, भुट्टन, मम, भट्मास् सान्देको ....... चौरासी ब्यन्जन राखेर ... ओरिपरी ...... राखेर ...... पुराना दिन हरुको गफ गर्न पर्ने रहेछ ...

अब त्येसो गर्नलाई कि म हस्तिनापुर झर्न पर्‍यो ....... त्यता आए फेरी त्यो जिम्माल लाई पनि भेट्न पर्छ ... बुढा को गन्थन के सुन्नु ..

बरु एसो तराइ बाट पहाड तिर उक्ले हुन्छ नि ....... नत्र ठुल्दाइ आएपछी भेट्ने कार्यक्रम छ क्यारे ..... त्येति बेला भेटम्ला नि ..

जिते ले पाएको ...... तरुनी को कुरा उठे पछी त दिन थालि  हाल्यो .....

ल जिते पनि आउने बिचार  गर्दै छ क्यारे होइन? ANA मा ? भेतेर मोज गर्नु पर्छ, भोज गर्नु पर्छ, रोज गर्नु पर्छ है ........
 
Posted on 04-23-10 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेसी रामे नै परेस हाम्रा इस्कुला पढ्ने..
जिते: अस्ती तेइ भनेर बिस्टिनी लाई भन्या त झन्डै नभेट्या ।
 
Posted on 04-23-10 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बिस्टे नि त्यही हो? कुन सालको हो? अब थुतुनो किताबमा थुतुनो खोज्न थाल्न पर्‍यो नि त ...........

"जिते: अस्ती तेइ भनेर बिस्टिनी लाई भन्या त झन्डै नभेट्या ।  " .............. भनेपछी मज्जाले भेटियो ?

 
Posted on 04-25-10 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 04-26-10 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-26-10 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

ए औतारी हो ...... कती सुतेको कती ।

सुत्न पायो भन्दैमा कुम्भकर्णकै सन्तान हुँ भनेर परिचय दिन पर्दैन नि ए ।

ओह रिठ्ठे ... काम मा जान पर्दैन?

अनी लहरे, बिस्टे, जिते, चिप्ले, चोर  ...... उठ हो उठ .. सोमबार हो आज ...... शनिबार/आईतवार होइन ...

क्रेजी, खुशी, ब्रान्डु .... आओन ए ...... एसो चौतारीमा बसेर बात मारम ......

अजेल त TMS पनि देखिन छोड्यो त ....

जिम्माल त काम छ भनेर आऊनै छोडे क्यारे ......

पुरेको त के कुरा गराइ भयो र ...... आऊनै छोडि गो ....... बिहान आएर चाँही एउटा भजन बजाएर गएछ ......


ठुल्दाइ ..... बत्ती नगएको भये ....... र दिउसको मम ले पेट नदुखेको भये एसो आउनुस् क्यारे यता तिर पनि .........

ल काम थुप्रेको छ अगाडि, म त काम तिर लागे ........
 
Posted on 04-26-10 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन हाम्रो सङ्लो पानी हो
सलल दाजै खोला झैं बगूँ सलल


सोमबारे जदौ सबै गाम्लेहरुलाई। विकेन्ड त सिद्धिसक्यो, कता हुन् सबै?    


 
Posted on 04-27-10 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुल हो कि जुन तिमी
कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि
आँखा भित्र राख्ने
एकै बोली ले गोली लाग्यो है
मिठो बचन बोली दिनाले 
एकै नजरमा......


सोमबार र मंगलवार को कम्बाइन जदौ तथा तारेमाम !


हिजो त सार्है अस्त ब्यस्त भएर ध्वस्त हुन मात्रै बाँकी थ्यो ! चौतारीमा एक्छिन सुस्ताउन पाको होइन !


के छ त हाम्रा हरुको खबर?


 


 
Posted on 04-27-10 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै खै खै कता लागे कोही नि छैन त


तारेमाम गाम्ले हेरु


रिट्ठे मात्रै - हिजो पनि जम्मा दुई पोस्टिङ् - के भा यो चौतारी लाई


 


 
Posted on 04-27-10 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु भर्खर उठेर आउनुछ अनी अरु कता लागे रे !


हाम्त ब्यान देखी चौतारीमै छम ! सिम सिम पानी परीराछ यि चौतारीको डिलमा बसेर मकै भटाँस र च्या खाइराछम केरे ! खानि भे आओ !


 
Posted on 04-27-10 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे गफाडी को कुर सुनेर पत्याएर नि भो त


म त अघिनै आको हो - अली मिल्दैन के मेरो आउन


तैपनी लुकी कुली आइराछौ -


यहाँ त घाम लाइरा छ - पानी पर्या छैन के रे


 
Posted on 04-27-10 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुल हो कि जुन तिमी
कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि
आँखा भित्र राख्ने
एकै बोली ले गोली लाग्यो है
मिठो बचन बोली दिनाले 
एकै नजरमा......


मंगलबारे जदौ तथा तारेमाम। आज पनि बाउचा र रिट्ठे मात्रै? कहाँ गए बाँकी? गन्नुका भक्तिनीहरुको पछि लाग्या हुन् कि माओबादीको सैन्य तालीममा पुगे? ठुल्दाइको चाँही ल्यापटप चार्ज गर्न नमिल्या होला बत्ती नभएर।    


 
Posted on 04-27-10 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे +बुधबारे जदौ ।


रामे, लहरे, चिप्ले, रिट्ठे, पुरे, जिते लगायत सम्पूर्ण औतारिहरुमा अन्यौलपूर्ण अभिबादन । जंगलीहरुले फेरी तान्डब देखाउने सूर कस्या छन। स्कूल बन्द गरेर लडाकुहरु भरेका छन। त्यसै त आफ्नो रजिनामा पछीको काम सकेको छैन त्यस माथि आन्दोलनको त्रास, यस्तो छ नेपाल मा बास ।



देश हेर्न आएको थिएं, हेरेको हेरै भएं । माटोमा अपनत्व भेटिन, बाटोमा सुरक्षा देखिन, रातोमा भरोसा छैन।



१९ गते अर्थात २ मै देखी अनिश्चितकालिन आमा हडताल रे । लाठी र खुकुरी भिरेर शान्तीपूर्ण आन्दोलनको बिगुल फुके। हराम देखी राम डराए।


औतारिहरु रात छिप्पेको मात्र छैन बिजुली मैया पनि पश्चिम लाग्ने बेला भाको हुँदा आज लाई यहीं तारेमाम।
 


 
Posted on 04-27-10 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani sabailai namaskar cha hai autairi ho.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters