[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 198902 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-06-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त अन्तरे दाई भोली देखी लहरे ले ९ बजे नै खाइ ओरी आउनु पर्‍यो कार्यक्रम सुरु गर्न लाई अनी १० बजे मात्र ब्रेक पाउछ १५ मिनेटको अनी ११ बजे मात्र छुट्टी
हैन भने टायर् बल्छ भोली देखी गीतान्जलीमा अनी तेइ टायरमा बुटी तानेर बस्ने धुनी भनेर
है अन्तरे दाई?


 
Posted on 03-06-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३)  चौदहवीँका चाँद हो - चौदहवीँका चाँद

 
Posted on 03-06-08 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ रिट्ठे धेरै कराउने होइन,
तीमीले भनेको गीत कुन चाँही हो,

मीस तारेमाम, के छ हो,
अन्तरे दाई को लिस्त को सबै गाना हाले
 
Posted on 03-06-08 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड जब लहरे! क्याबात!

मास्टर्नी नानीलाई जदौ है मेरो नि। लु आउनु आउनु बस्नु। बरु तपैंलाइ हुने गीत फरमायस गर्न परो एउटा नाती नातीनालाई लोरी सुनाइरा

बरु सान्नानी, उफ्री, गोताएं, दुर्गी भाउजूलाई नि डेढि खेत गर्न परो यो गीत चाइं। अब अरुका त था भ'न।

लल्ला लल्ला लोरी दुधकि कटोरी
दुधमें बताशा मुन्नी करे तमाशा।


 
Posted on 03-06-08 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौ मुलाई नि  त्यो माथिओ ३ लम्बरको गित अनिखेरि यो 'जिया धडक धडक ----' चै निकै मुनपर्यो ।अरु नि राउरा राउरा गति राख्दै हर्नुस है त बौचा :)

लौ न  नि जिम्माल बा को नलिखुट्टो दुख्ने मलै सरे अस्तो छ -ए

-जयशंभो!!!


 
Posted on 03-06-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बार बार देखो

 
Posted on 03-06-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'मास्टर्नी नानीलाई जदौ है मेरो नि। '

ओ हो अन्तेर बाउ कताटि पाल्नु  भओ भन्चु र । पइले पइले ब्यानब्यान  नेपाली गित राख्नु हुन्त्यो अनिखेरि अब चै  के भन्च त्यो के जाती हिन्दि मा गाम्नु थाल्नु भ'छ  के रे ---  लु म नि बसे आझलै हउरको डेडिकेत अरेओ गित सुन्न  --तात्तो न छारो भजन आज लै सुन्दिन भन्चु(हाम्लाइ नि आम्च त त्यसरी लेख्न ) ।

लौ सप्पै जो आम्न छोडे के रे ।मुलाइ नि  उफ्रि सिस, बि दादा ,दुर्गि सिस र प्रितिको निकै याद आउछ --


 
Posted on 03-06-08 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसुरेर आयियो  हेहे
लहरे त्यो नेपथ्य समुहको गीत हौ 'चौतरी को डिलमा बसी ए मेरी मायालु" भन्ने
 
Posted on 03-06-08 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sssssssssss भने पछी हाम्रो चाँही याद आउँदैन मिस दिदी? ल ठिकै छ
 
Posted on 03-06-08 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या मीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽठो आलु, पुरी, माल्पा, खीर हुसुरियो मन्दिराँ।

आर्को साल चईं बुटी पार्टी रे!

भोलि ब्यान पो क्यारी उठ्नि हो अब? टेन्सनै टेन्सन!


 
Posted on 03-06-08 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबैलाई सन्ध्या नमस्ते है यो हर्केको ।। गीत त झकाश गयी सकेछ।। खै लहरे त्यो रेडियो अली यता फरकाउत केही सुनिएन।। रफी भनेर मुकेश परेछ मलाई त थाहा नै भएन।। लहरेले बजाएछ त्यो नि।
खै रिथ्हे लाठेले चौतारी भरी खरानी नै खरानी हुने गरेर हिजो आगो बालेछ, बश्ने ठाउँनी छैन। खै अन्तरे बा अली उता जाउ त बशुम हामीनी। आझ त चकटी नि ल्याउन बिर्शिएछ कस्तो चिसो भएको।।
लौ मिसनानी लाई झन्डै गूड् गर्न बिर्सेंको, गरेन भने फेरी दुई घण्टा लेकचर सुन्नु पर्छ।। लौ गूड् है मिस नानी।।

 
Posted on 03-06-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे बुढा हामीलाई खै त मालपुवा। कस्तो भोक लागेर के भन्नु आफुलै।। लौ त्यो प्लस्टिक्को ब्याग बाट झिकत त्यो पुरी खाउ खाउ।
 
Posted on 03-06-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे झरेको पात झै भयो: नारायण गोपाल

उहिले उहिले बेली बटम पैन्ट् लगार गितार भिरेर काठमाडौं मा हिद्दा आफुलाई रक स्टार नै सम्झेर सुन्ने गरेको अङ्रेजी गीत सुनम न लहरे।

Pour Some Sugar On Me : Def Leopard


 
Posted on 03-06-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters